Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर १ , २०७४  |  
Saturday, November 18, 2017
बजार
  • कहाँ पुग्ला सुनको भाउ ? आज एकै दिनमा ६ सयले बढ्यो Jan 17, 2017 Arthatantragold-
    काठमाण्डौं । आज बजारमा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ । केही समय यता उकालो लागिरहेको सुनको मूल्य आज एकै दिनमा ६ सय रुपैयाँले बढ्न पुगेको हो । मूल्य बढेसँगै आज बजारमा सुन प्रति तोला ५५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आज बजारमा तेजावी सुनको मूल्य समेत प्रतितोला ५५ हजार ...
  • घर बनाउन या त घर, अपार्टमेण्ट तथा जग्गा खरीद गर्न १ करोडसम्म घर कर्जा … Jan 17, 2017 Arthatantrahome loan
    काठमाण्डौं । यती डेभलपमेण्ट बैंकले साना तथा मझौला ब्यापार ब्यवसायलाई प्रोत्साहन गर्ने उद्देश्यले यती सजिलो कर्जा तथा यती घर कर्जा योजनाहरु अघि सारेको छ । यती सजिलो कर्जा अन्तर्गत ब्यवसायीहरुले अधिकतम १ करोड रूपैँयासम्मको कर्जा  सजिलै प्राप्त गर्न सक्ने छन् ।  कर्जा लिन चाहने ब्यवसायीहरुले ओभरड्राफ्ट, १० बर्षसम्मको किस्ताबन्दी वा दुवै सुबिधा ९.९९ प्रतिशत देखि १०.९९ प्रतिशतसम्ममा पाउने बैंकले प्रेस बिज्ञप्तिमार्फत ...
  • सेयर बजारमा आज, कारोबार रकममा सुधार तर सूचक दोहोरो अंकले घट्यो Jan 16, 2017 Arthatantranepse
    काठमाण्डौं ।  आज नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सेयर कारोबारमा सुधार देखिए पनि सूचक दोहोरो अंकले झरेको छ । आज बजार ११।६३ अंकले घटेर १४६६.०९ अंकमा बन्द भएको छ भने बजारमा ५७ करोड ९० लाख रुपैयाँको कारोबार भएको छ । कारोबार रकम करिव साढे २० करोडको प्रभु बैकको संस्थापक सेयर खरीदबिक्री भएपछि बढेको हो। एफपिओका कारण स्टान्डर्ड चार्टर्ड बैंकको सेयरमा लगानीकर्ता झुम्मिएका ...
  • प्राइमको मूल्य समायोजन, प्रति कित्ता हेर्नुहोस् कति भयो सेयरको मूल्य ? Jan 15, 2017 Arthatantrashare price stock
    काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्जमा आज आईतबार प्राईम कर्मसिर्यल बैंकको सेयरमूल्य समायोजन भएको छ । प्राईम कमर्सियल बैंकले प्रस्ताव गरेको १७ दशमलव २५ प्रतिशत बोनस समायोजन भएको हो । बोनस समायोजनपछि प्राईम कमर्शिल बैंकको सेयरमुल्य चार सय ३५ रुपैंयाँ कायम भएको  छ । बैंकको आधारमुल्य पाँच सय एक रुपैंयाँ रहेको छ । बैंकले यहि माघ १२ गते हुने बार्षिक साधारणसभा प्रयोजनका ...
  • श्रेष्ठको अध्यक्षतामा खिचापोखरी न्यूरोड व्यापार संघ Jan 14, 2017 ArthatantraKhichapokhari Newroad Byapar sang agm final
    काठमाडौ । खिचापोखरी न्युरोड व्यापार संघको ‘नवौँ वार्षिक साधारण सभा’ ले नयाँ नेतृत्व चयन गरेको छ ।  साधारण सभाले मनोजवाबु श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीयनयाँ कार्य समिति चयन गरेको हो । वरिष्ठ उपाध्यक्षमा गोपाल महर्जन,प्रथम उपाध्यक्षमा नरेन्द्र श्रेष्ठ, द्धितीय उपाध्यक्षमा गणेशकुमार न्यौपाने , महासचिवमा भरतप्रसाद बडाल, सचिवमा कृष्णप्रसाद ढुङ्गाना र कोषध्यक्षमा खिलाबहादुर रोक्का चयन भएका छन् । संघले थप छ जना ...
  • आज र भोलि सुन र चाँदीको भाउ स्थिर Jan 13, 2017 Arthatantragold price design nepal
    काठमाडौं । आज शुक्रबार बजारमा सुनको मूल्य स्थिर रहेकोछ । आज शुक्रबारका लागि सुन प्रति तोलाको मूल्य ५४ हजार ६ सय रुपैयाँ नै रहेकोछयो। भोलि शनिबार भएकाले आज र भोलि यही मूल्यमा सुनको कारोबार हुनेछ । त्यस्तै आज चाँदीको भाउ प्रति तोला सात सय ९० रुपैया मूल्य रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानाएको छ । २९ पुस २०७३, ११।००
  • आज फेरि प्रति तोला तीन सयले बढ्यो सुन Jan 12, 2017 Arthatantragold and silver
    काठमाण्डौं । आज बिहीबार फेरि नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन प्रति तोलामा ३ सय रुपैयाँले बढेको सुनचाँदी व्यवसायी संघले जनाएको छ। आज बजारमा सुन तोलाको ५४ हजार ६ सयमा कारोबार भइरहेकोछ । हिजो भने सुन प्रति तोला ५४ हजार ३ सय थियो । आज स्थानीय बजारमा चाँदीको भाउ भने स्थिर रहेकोछ । चाँदीको मूल्य आज पनि प्रतितोला ...
  • के तपाई घर बनाउँदै हुनुहुन्छ ? थाहा पाउनुहोस् कुन बैंकले कति ब्याज दिन… Jan 12, 2017 ArthatantraHouses Small
    काठमाण्डौं । एउटा सुन्दर घर बनाउने सबैको सपना हुन्छ। तर उपत्यकाजस्तो स्थानमा घर बनाउन त्यत्ति सजिलो भने छैन। सानो ४ कोठाको घर बनाउन पनि ३५-४० लाख खर्च लाग्ने घर व्यवसायीहरु बताउँछन्। पहिले–पहिले मानिसहरु आफुसँग पैसा भए मात्र घर बनाउन आँट्थे। साहुसँग ऋण लिएर पनि घर बनाउथेँ तर अहिले बैंकले सहज रुपमा ऋणको व्यवस्था गरेपछि मानिसहरु त्यतातिर आकर्षित भएका छन्। नेपालमा बैंक ...
  • दिनदिनै बढ्दैछ सुन, आज फेरि २ सयले महंगियो Jan 11, 2017 ArthatantraGold
    काठमाण्डौं ।  आज फेरि बजारमा सुनको मूल्य बढ्न पुगेको छ । केही समयदेखि उकालो लागेको सुनको मूल्य आज बुधबार प्रतितोला २ सय रुपैयाँले बढेको हो । बजारमा आज सुन प्रतितोला ५४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि बढ्न पुगेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर ...
  • सरकार र शाल्ट ट्रेडिङलाई प्रश्न,नेपालमा ढिके नुन प्रयोगको अन्त्य कहिले… Jan 10, 2017 Arthatantrasalt
    डोटी। डोटीका अधिकांश ठाउँमा अझै ढिके नुनको प्रयोग बढी रहेको छ । जिल्लाका ग्रामीण भेकमा बसोबास गर्ने जनताले ढिके नुनलाई बढी मात्रामा प्रयोग गर्ने गरेका हुन् । ढिके नुनको सट्टा आयोडिन नुन प्रयोग गर्नाले मानव स्वास्थ्यमा गुणात्मक रुपमा बढी फाइदा मिल्ने भएता पनि यहाँका जनता ढिके नुन नै प्रयोग गर्दछन् । आफूले बारीमा फलाएको भटमास साटेर ढिके नुन लैजाने कृषकको ...