Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Tuesday, November 21, 2017
बजार
  • सरकार र शाल्ट ट्रेडिङलाई प्रश्न,नेपालमा ढिके नुन प्रयोगको अन्त्य कहिले… Jan 10, 2017 Arthatantrasalt
    डोटी। डोटीका अधिकांश ठाउँमा अझै ढिके नुनको प्रयोग बढी रहेको छ । जिल्लाका ग्रामीण भेकमा बसोबास गर्ने जनताले ढिके नुनलाई बढी मात्रामा प्रयोग गर्ने गरेका हुन् । ढिके नुनको सट्टा आयोडिन नुन प्रयोग गर्नाले मानव स्वास्थ्यमा गुणात्मक रुपमा बढी फाइदा मिल्ने भएता पनि यहाँका जनता ढिके नुन नै प्रयोग गर्दछन् । आफूले बारीमा फलाएको भटमास साटेर ढिके नुन लैजाने कृषकको ...
  • फेरि आकासियो सुन, तोलाको ५४ हजार नाघ्यो, कति पुग्ला अझै ? Jan 10, 2017 Arthatantragold-
    काठमाण्डौं । नेपाली बजारमा सुनको मूल्य फेरि बढ्न थालेको छ ।  आज सुन प्रतितोला तीन सय रुपैँयाले बढेको हो । सोमबार ५३ हजार ८ सयमा कारोबार भएको सुनको आज मंगलबार ५४ हजार एक सय रुपैँयामा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको भाउ पनि सामान्य बढेको छ । चाँदीमा  ५ रुपैँया बढेर  ७ सय ८५ रुपैँया मूल्य कायम भएको छ । ...
  • ८ लाख ४६ हजार ७९१ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत Jan 9, 2017 Arthatantrabonus share stock market
    काठमणडौं । सगरमाथा इन्स्योरेन्स लिमिटेडकोे ८ लाख ४६ हजार ७९१ कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको झण्डै एक बर्ष अघि पारित गरेको  बोनस सेयर नेपाल स्टक एक्सचेञ्जमा बल्ल सुचिकृत भएको छ  । इन्स्योरेन्सले गत बर्ष २३.७५ प्रतिशत बोनस प्रदान गरेको थियो । सगरमाथा इन्स्योरेन्स ४४ करोड १२ लाख चुक्ता पूँजी रहेको कम्पनी हो । कम्पनीले चालु ...
  • हेर्दाहेर्दै १४४७ अंकमा झरिसक्यो सेयर ! Jan 8, 2017 Arthatantrastock.
    काठमाडौ । आइतबार सेयर बजार ६.६९ अंकले घटेर १४४७.४५ अंकमा झरेको छ । होटलबोहक कारोबार भएका सबै समूहको परिसूचक ओरालो लागेको छ । सबैभन्दा धेरै बीमा समू्ह ११.१७ अंकले घटेको छ भने विकास बैंक १०.९२ अंकले घटेको छ । त्यस्तै बैंकिङ, जलविद्युत्, फाइनान्स र अन्य क्रमशः ६.८७, ४.४७, ७.३ र ५.२ अंकले घटेका छन् । होटल समूहको परिसूचक भने ३३.२२ ...
  • विकास बैंकले पारित गर्यो २६ प्रतिशत लाभांश Jan 8, 2017 ArthatantraShare bonus
    काठमाण्डौं । पूर्णिमा बिकास बैक लिमिटेडको हिजो शनिवार भैरहवामा सम्पन्न नवौँ बाषिर्क साधारण सभाले सेयरधनीहरुका लागि २६ प्रतिशत ९२ः१ हकप्रद सेयर समायोजन पछि १७.३३ प्रतिशत ० लाभांश दिने प्रस्ताव पारित गरेको छ । लाभांश बोनस सेयर ४ करोड ९८ लाख २२ हजार बितरण पश्चात बैंकको चुक्ता पूंजी ३५ करोड २३ लाख पुगेको छ भने बैंकले चुक्ता पुंजीको आधारमा पूँजी बृद्धि गर्न ...
  • एक सातामै एक हजारले महंगियो सुन, के अब मूल्य बढ्दै जाला ? Jan 8, 2017 ArthatantraGold
    काठमाण्डौं । एक साताको अवधिमा सुनको मूल्य तोलामा १ हजारले महँगिएको छ। गएको आइतबार प्रतितोला ५२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज ५३ हजार ७ सय रुपैयाँ पुगेको छ। शुक्रबारकै मूल्यमा आज सुनको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै चाँदी एक हप्ताको अवधिमा तोलामा २५ रुपैयाँ महँगो भएको छ। गएको आइतबार तोलाको ७५५ रुपैयाँमा कारोबार भएको चाँदी ...
  • लगातार बढ्दैछ सुनको मूल्य, आज फेरि तोलामा २ सय बढ्यो Jan 6, 2017 Arthatantragold price share
    काठमाण्डौं । साताको पहिलो दिनदेखि नै लगातार बृद्धि भइरहेको सुनको मुल्यमा आज पनि बृद्धि हुन पुगेकोछ । आज सुन प्रति तोला २ सय रूपैँयाले बढेको छ । हिजो बिहीबार प्रति तोला ५३ हजार पाँच सय मूल्य रहेको सुन आज शुक्रबार तोलाको ५३ हजार ७ सय रुपैयाँ पुगेकोछ । तर आज चाँदीको मुल्यमा भने कुनै हेरफेर नभएको सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ...
  • आज पनि रोकिएको सुनको भाउ बढ्ने क्रम, आजै तोलामा ३ सय बढ्यो ! Jan 5, 2017 Arthatantragold-
    काठमाण्डौं । केही दिनदेखि लगातार बढिरहेको सुनको भाउ आज पनि बढ्न पुगेकोछ । आज पनि सुन तोलामा ३ सय रुपैयाँले बढ्न पुगेकोछ । सुनको मूल्य बुधबार तोलामा ३ सय रुपैयाँले बढेको छ। आज बिहीबार सुन तोलको ५३ हजार ५ सय रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उकालो लाग्दै गएपछि बुधबार सुनचाँदीको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले ...
  • आज फेरि सुन र चाँदी दुबैको भाउ बढ्यो, अब बढिरहला कि घट्ला ? Jan 4, 2017 ArthatantraGold and Silver
    काठमाण्डौं । आज बजारमा सुनको मूल्य पुनः उकालो लागेको छ । आज बुधबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढ्न पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले बजारमा सुनको मूल्य बढेर प्रतितोला ५३ हजार २ सय रुपैयाँमा कारोवार भइरहेको जानकारी दिएको छ । यस्तै, बुधबार चाँदीको पनि मूल्य बढ्न पुगेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढ्दै ७ सय ७५ ...
  • आज सुन चाँदी दुबैको भाउ बढ्यो, हेर्नुहोस् प्रतितोला कति पुग्यो Jan 3, 2017 Arthatantragold and silver
    काठमाण्डौं । आज मंगलबार स्थानीय बजारमा सुनको भाउ बढ्न पुगेकोछ । हिजो सोमबार प्रतितोला ५२ हजार ७ सयमा कारोवार भएको सुन आज  तोलाको २ सयले उकालो लागेको हो । आज सुन स्थानीय बजारमा तोलाको ५२ हजार ९ सयमा कारोबार भइरहेकोछ । त्यस्तै आज चाँदीको भाउमा पनि सामान्य बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आज मंगलबार चाँदीको भाउ ...