Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर १ , २०७४  |  
Saturday, November 18, 2017
बजार
  • आज बढ्यो सुनको भाउ, चाँदी भने स्थिर Dec 18, 2016 ArthatantraGold
    काठमाण्डौं । केही समय यता लगातार ओरालो लागेको सुनको मूल्य आज साताको पहिलो दिन सामान्य बढेको छ । आज आइतबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढ्न पुगेको छ । बजारमा सुनको भाउ बढेर प्रतितोला ५१ हजार ९ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै, अघिल्लो साता २५ रुपैयाँले घटेको चाँदीको मूल्य भने स्थिर रहेको छ ...
  • सुन जोडिहाल्नुहास्, आज फेरि ४ सयले घट्यो भाउ, चाँदीको पनि घट्यो Dec 16, 2016 Arthatantragold and silver
    काठमाण्डौं । केही दिनदेखि लगातार घटिरहेको सुनको भाउ आज पुसको पहिलो दिन पुनः घट्न पुगेकोछ । सुन आज तोलाको ४ सय रुपैयाँले सस्तो भएको हो । हिजो बिहीवार प्रतितोला ५२ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज ५१ हजार ७ सय रुपैयाँमा झरेको छ । आज चाँदीको मूल्य पनि घट्न पुगेकोछ । आज चाँदी एकैचोटी तोलाको २५ रुपैयाँ सस्तो भएकोछ । ...
  • फेरि घट्यो सुनको भाउ, आजै ५ सयले ओरालो लाग्यो Dec 15, 2016 ArthatantraGold
    काठमाण्डौं । आज बिहीवार स्थानीय बजारमा सुनको भाउ तोलाको ५ सयले घट्न पुगेको छ । केही दिनदेखि निरन्तर घटिरहेको सुनको भाउ आज ५ सयले घट्दा तोलाको ५२ हजार १ सय कायम भएको छ । हिजो बुधवार प्रति तोला ५२ हजार ६ सयमा कारोवार भएको सुन आज घट्न पुगेको हो । आज चाँदीको भाउ भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी ...
  • सेयर किन्ने हैन त ? लघुवित्तको सेयर कारोबार आजैबाट खुल्यो Dec 15, 2016 ArthatantraBlog-buy-sell-hold share market stock
    काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज बिहीबारबाट आरएसडिसी लघुवित्तको कारोबार खुलेको छ । कम्पनीले गत साता मात्र नेप्सेमा दश लाख कित्ता सेयर सूचिकृत गराएको थियो । कम्पनीको आरएसडिसी कोडबाट नेप्सेमा कारोबार हुनेछ । नेप्सेले लघुवित्तको शुरु कारोबार मुल्य १ सय ११ रुपैयाँदेखि ३ सय ३४ रुपैयाँसम्म निर्धारण गरेको छ । रुपन्देहीको बुटबलमा केन्द्रीय कार्यालय रहेको संस्थाको अधिकृत पुँजी २० करोड ...
  • इन्स्यारेन्स कम्पनीको ३० प्रतिशत बोनसपछिको शतप्रतिशत हकप्रद पारित Dec 14, 2016 Arthatantrainsurance share stock
    काठमाण्डौं । नेशनल लाईफ ईन्स्योरेन्स कम्पनीले ३० प्रतिशत बोनसपछि शतप्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव साधाणसभाबाट पारित भएको छ । कम्पनीको आज बुधबार सम्पन्न २८ औ बार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । नेशनल लाईफले चुक्ता पूँजीको ३० प्रतिशत बोनस आफ्ना सेयर लगानीकर्तालाई बाड्नेछ । यसका साथै कम्पनीले कर प्रयोजनका लागि १.५८ प्रतिशत नगद लाभांश पनि दिने भएकोछ । बोनस वितरण ...
  • बिदा पछि खुलेको सेयर बजार करिब ७ अंकले उक्लियो Dec 14, 2016 Arthatantranepse
    काठमाण्डौं । सेयर बजार आज बुधबार ६.६५ अंकले उक्लिएर १५१६ अंकमा पुगेको छ। आज दिनभरीमा १३७ कम्पनीको ४८ करोड ६२ लाख रुपैयाँको सेयर कारोबार भएको छ। आज बजारमा, बैंकिङ ७.८२ अंक, विकास बैंक सवा एक अंक, जलविद्युत पौने दुई अंक, बिमा साढे ५९ अंक, उत्पादनमूलक सवा १५ अंक र अन्य करिब एक अंकले बढेको छ । बजारमा आज होटल होटल १३ ...
  • थाहा पाईराख्नोस्,३० प्रतिशत बोनस र १९ प्रतिशत हकप्रद सेयर वितरण गर्दै … Dec 13, 2016 ArthatantraBonus-share
    काठमाडौ । सिद्धार्थ इन्सुरेन्सको साधारण सभा पुस २२ मा हुने भएको छ । कम्पनीको साधारण सभा पुस २२ गते बिहान ११ बजे थापाथलीस्थित् ट्रेड टावर, पर्ल ‘ए’ हलमा हुनेछ । सभामा कम्पनीले ३० प्रतिशत बोनस सेयर प्रस्ताव लैजाँदैछ । सिद्धार्थले बोनसमा लाग्ने कर तिर्नका लागि १.५७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि साधारण सभामा पेस गर्ने भएको छ । निकै लामो ...
  • अब सुन तोलाकै ५० हजार ! Dec 13, 2016 Arthatantragold-
    काठमाण्डौं । स्थानीय बजारमा सुनको मूल्य प्रतितोलामा ५० हजार रुपैयाँसम्म झर्ने देखिएको छ। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दै गएकाले पनि मूल्य घटेर ५० हजार रुपैयाँमा आउने अनुमान गरिएको हो। ‘अन्तर्राष्ट्रिय बजारमा डलर मजवुद हुँदै गएकाले सुनको मूल्य अझै घट्ने अनुमान गरिएको छ’, सुनचाँदी व्यवसायी तजरत्न शाक्य भन्छन्,‘यहीँ अनुपातमा सुनको मूल्य घट्दै गए प्रतितोला ५० हजार रुपैयाँसम्म झर्ने अनुमान गरिएको ...
  • १३ अंकले घट्यो सेयर बजार, तर नडराउनुहोस् केही कम्पनीले कमाए १० प्रतिशत… Dec 12, 2016 Arthatantrashare market Nepal NEPSE
    काठमाण्डौं । आज सेयर कारोबार खुलेको साताको दोस्रो दिन सेयर बजार सुचक १३ अंकले ओरालो लाग्न पुगेछ । तर यसरी सूचक घट्दा पनि दुई कम्पनीले भने १० प्रतिशत हाराहारी सम्पति बढाएका छन् । हिमालयन डिस्ट्रिलरी लिमिटेड र एनबी इन्स्योरेन्सका लगानीकर्ताको सम्पति १० प्रतिशत हाराहारी बढेको हो। आज सेयर बजारमा हिमालयन डिस्ट्रिलरीको सेयर मूल्य ६० रुपैयाँ बढेर ६६५ रुपैयाँ पुगेको छ भने ...
  • आज पुनः सुनको मूल्यमा गिरावट, थप ४ सय घट्यो ! Dec 11, 2016 Arthatantragold price design nepal
    काठमाण्डौं । सुनको मूल्य पुनः आरालो लागेको छ । गत शुक्रबार प्रतितोला ५३ हजारमा आइपुगेको सुनको मूल्यमा आइतबार थप ४ सय रुपैयाँको गिरावट देखिएको छ । सुन आज थप तोलाको ४ सय रुपैयाँले घट्न पुगेपछि बजारमा आज सुनको मूल्य तोलाको ५२ हजार ६ सय रुपैयाँमा झरेको छ । शुक्रबार सुन ११ महिना यताकै कम मूल्यमा बिक्री भएको थियो भने आज थप ...