Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018
बजार
  • सेयर बजारमा आजै २५.४२ अंकक… Dec 21, 2016 Arthatantranepse_photo
    काठमाण्डौं । सेयर बजारमा २५.४२ अंकको पहिरो गएको छ । बजार खुलेदेखि नै निरन्तर ओरालो लागेको नेप्से परिसूचक १४७०.५७ अंकमा पुगेर बन्द भएको छ । आज बजारमा कारोबार रकम पनि घट्न पुगेको छ । आज १३१ कम्पनीको ४८ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भयो । बुधबार ब्यापार र होटल उपसुचक ०.५६ प्रतिशत र ०.०६ प्रतिशतले वृद्धि भए भने उत्पादनमुलक ३.९४ ...
  • आज पनि झर्यो नेप्से परिसूच… Dec 20, 2016 Arthatantralossesimage
    काठमाण्डौं । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक १८.८७ अंकले घटेर १४९६.०१ अंकमा पुगेको छ। तर आज कारोबार रकम भने बढ्न पुगेकोछ । आज मंगलबार १३८ कम्पनीको ६८ करोड २८ लाख रुपैयाँ बराबर सेयर खरिद बिक्री भएकोछ । आज पनि बजारमा एभरेष्ट बैंककै सेयर कारोबार बढी भइरहेकोछ । आज मंगलबार एभरेष्ट बैंकको २८ करोड ६७ लाख रुपैयाँ बराबर कारोबार भयो भने ...
  • गाडी किन्ने ? मासिक १३ हजार … Dec 19, 2016 Arthatantrarenault-kwid-ice-cool-white car
    काठमाण्डौं । रेनल्ट गाडीको नेपालको अधिकृत बिक्रेता एडभान्स मोटर्सले सस्तो किस्तामा क्वीड किन्न सकिने योजना ल्याएको छ। क्वीड कार मासिक १२ हजार ९ सय ९९ सय रुपैयाँ तिरेर किन्न सकिन्छ। यो योजना डिसेम्बर १५देखि केही समयका लागि कम्पनीले ल्याएको हो। रेनल्टकी एसयुभी सेग्मेन्टको डस्टर गाडी पनि मासिक २७ हजार किस्तामा किन्न सकिन्छ । पूरानो कार साटेर नयाँ क्वीड किन्दा ३० हजार ...
  • घट्छ भनेको सुन बढ्न थाल्यो… Dec 19, 2016 Arthatantragold price design nepal
    काठमाण्डौं । सोमबार सुनको मूल्यमा सामान्य बृद्धि भएको छ । हिजो आइतबार प्रतितोला २ सय रुपैयाँले बढेको सुन आज सोमबार पुनः १ सय रुपैयाँले बढ्न पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य बढ्दै प्रतितोला ५२ हजार रुपैयाँमा कारोवार भइरहेको छ । आज बजारमा चाँदीको मूल्य भने सामान्य ओरालो लागेको छ । चाँदी प्रतितोला ५ रुपैयाँले घट्दै ७ सय ...
  • बेलुका सुत्दा ९७ पर्ने पेट्रोल बिहान उठ्दा १०१.५० पुग्यो ! निगम नाफामा… Dec 19, 2016 Arthatantrapetrol-price-down
    काठमाडौ। नेपाल आयल निगमले तेलको मूल्य बढाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो । पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ५० पैसा मूल्य बढाइएको निगमले जानकारी दिएको छ । ९७ रुपैयाँबाट अब पेट्रलको मूल्य बढेर १०१ रुपैयाँ ५० पैसा भएको छ । डिजेल र मट्टितेलमा लिटरको ४ रुपैयाँ ५० पैसा बढेर दुबैको मूल्य ...
  • आज बढ्यो सुनको भाउ, चाँदी भ… Dec 18, 2016 ArthatantraGold
    काठमाण्डौं । केही समय यता लगातार ओरालो लागेको सुनको मूल्य आज साताको पहिलो दिन सामान्य बढेको छ । आज आइतबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढ्न पुगेको छ । बजारमा सुनको भाउ बढेर प्रतितोला ५१ हजार ९ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै, अघिल्लो साता २५ रुपैयाँले घटेको चाँदीको मूल्य भने स्थिर रहेको छ ...
  • सुन जोडिहाल्नुहास्, आज फेर… Dec 16, 2016 Arthatantragold and silver
    काठमाण्डौं । केही दिनदेखि लगातार घटिरहेको सुनको भाउ आज पुसको पहिलो दिन पुनः घट्न पुगेकोछ । सुन आज तोलाको ४ सय रुपैयाँले सस्तो भएको हो । हिजो बिहीवार प्रतितोला ५२ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज ५१ हजार ७ सय रुपैयाँमा झरेको छ । आज चाँदीको मूल्य पनि घट्न पुगेकोछ । आज चाँदी एकैचोटी तोलाको २५ रुपैयाँ सस्तो भएकोछ । ...
  • फेरि घट्यो सुनको भाउ, आजै ५ … Dec 15, 2016 ArthatantraGold
    काठमाण्डौं । आज बिहीवार स्थानीय बजारमा सुनको भाउ तोलाको ५ सयले घट्न पुगेको छ । केही दिनदेखि निरन्तर घटिरहेको सुनको भाउ आज ५ सयले घट्दा तोलाको ५२ हजार १ सय कायम भएको छ । हिजो बुधवार प्रति तोला ५२ हजार ६ सयमा कारोवार भएको सुन आज घट्न पुगेको हो । आज चाँदीको भाउ भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी ...
  • सेयर किन्ने हैन त ? लघुवित्… Dec 15, 2016 ArthatantraBlog-buy-sell-hold share market stock
    काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज बिहीबारबाट आरएसडिसी लघुवित्तको कारोबार खुलेको छ । कम्पनीले गत साता मात्र नेप्सेमा दश लाख कित्ता सेयर सूचिकृत गराएको थियो । कम्पनीको आरएसडिसी कोडबाट नेप्सेमा कारोबार हुनेछ । नेप्सेले लघुवित्तको शुरु कारोबार मुल्य १ सय ११ रुपैयाँदेखि ३ सय ३४ रुपैयाँसम्म निर्धारण गरेको छ । रुपन्देहीको बुटबलमा केन्द्रीय कार्यालय रहेको संस्थाको अधिकृत पुँजी २० करोड ...
  • इन्स्यारेन्स कम्पनीको ३० … Dec 14, 2016 Arthatantrainsurance share stock
    काठमाण्डौं । नेशनल लाईफ ईन्स्योरेन्स कम्पनीले ३० प्रतिशत बोनसपछि शतप्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव साधाणसभाबाट पारित भएको छ । कम्पनीको आज बुधबार सम्पन्न २८ औ बार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । नेशनल लाईफले चुक्ता पूँजीको ३० प्रतिशत बोनस आफ्ना सेयर लगानीकर्तालाई बाड्नेछ । यसका साथै कम्पनीले कर प्रयोजनका लागि १.५८ प्रतिशत नगद लाभांश पनि दिने भएकोछ । बोनस वितरण ...