Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018
बजार
  • बिदा पछि खुलेको सेयर बजार … Dec 14, 2016 Arthatantranepse
    काठमाण्डौं । सेयर बजार आज बुधबार ६.६५ अंकले उक्लिएर १५१६ अंकमा पुगेको छ। आज दिनभरीमा १३७ कम्पनीको ४८ करोड ६२ लाख रुपैयाँको सेयर कारोबार भएको छ। आज बजारमा, बैंकिङ ७.८२ अंक, विकास बैंक सवा एक अंक, जलविद्युत पौने दुई अंक, बिमा साढे ५९ अंक, उत्पादनमूलक सवा १५ अंक र अन्य करिब एक अंकले बढेको छ । बजारमा आज होटल होटल १३ ...
  • थाहा पाईराख्नोस्,३० प्रतिशत बोनस र १९ प्रतिशत हकप्रद सेयर वितरण गर्दै … Dec 13, 2016 ArthatantraBonus-share
    काठमाडौ । सिद्धार्थ इन्सुरेन्सको साधारण सभा पुस २२ मा हुने भएको छ । कम्पनीको साधारण सभा पुस २२ गते बिहान ११ बजे थापाथलीस्थित् ट्रेड टावर, पर्ल ‘ए’ हलमा हुनेछ । सभामा कम्पनीले ३० प्रतिशत बोनस सेयर प्रस्ताव लैजाँदैछ । सिद्धार्थले बोनसमा लाग्ने कर तिर्नका लागि १.५७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि साधारण सभामा पेस गर्ने भएको छ । निकै लामो ...
  • अब सुन तोलाकै ५० हजार ! Dec 13, 2016 Arthatantragold-
    काठमाण्डौं । स्थानीय बजारमा सुनको मूल्य प्रतितोलामा ५० हजार रुपैयाँसम्म झर्ने देखिएको छ। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दै गएकाले पनि मूल्य घटेर ५० हजार रुपैयाँमा आउने अनुमान गरिएको हो। ‘अन्तर्राष्ट्रिय बजारमा डलर मजवुद हुँदै गएकाले सुनको मूल्य अझै घट्ने अनुमान गरिएको छ’, सुनचाँदी व्यवसायी तजरत्न शाक्य भन्छन्,‘यहीँ अनुपातमा सुनको मूल्य घट्दै गए प्रतितोला ५० हजार रुपैयाँसम्म झर्ने अनुमान गरिएको ...
  • १३ अंकले घट्यो सेयर बजार, तर नडराउनुहोस् केही कम्पनीले कमाए १० प्रतिशत… Dec 12, 2016 Arthatantrashare market Nepal NEPSE
    काठमाण्डौं । आज सेयर कारोबार खुलेको साताको दोस्रो दिन सेयर बजार सुचक १३ अंकले ओरालो लाग्न पुगेछ । तर यसरी सूचक घट्दा पनि दुई कम्पनीले भने १० प्रतिशत हाराहारी सम्पति बढाएका छन् । हिमालयन डिस्ट्रिलरी लिमिटेड र एनबी इन्स्योरेन्सका लगानीकर्ताको सम्पति १० प्रतिशत हाराहारी बढेको हो। आज सेयर बजारमा हिमालयन डिस्ट्रिलरीको सेयर मूल्य ६० रुपैयाँ बढेर ६६५ रुपैयाँ पुगेको छ भने ...
  • आज पुनः सुनको मूल्यमा गिरा… Dec 11, 2016 Arthatantragold price design nepal
    काठमाण्डौं । सुनको मूल्य पुनः आरालो लागेको छ । गत शुक्रबार प्रतितोला ५३ हजारमा आइपुगेको सुनको मूल्यमा आइतबार थप ४ सय रुपैयाँको गिरावट देखिएको छ । सुन आज थप तोलाको ४ सय रुपैयाँले घट्न पुगेपछि बजारमा आज सुनको मूल्य तोलाको ५२ हजार ६ सय रुपैयाँमा झरेको छ । शुक्रबार सुन ११ महिना यताकै कम मूल्यमा बिक्री भएको थियो भने आज थप ...
  • सेयर बजारमा तीन अर्ब बढीको… Dec 10, 2016 ArthatantraNepal Stock Exchange
    काठमाडौ । यो साता बजारमा रु तीन अर्ब २८ करोड ७६ लाख ६२ हजार बराबरका ४२ लाख ९८ हजार दुई सय कत्ता सेयरहरु खरिदबिक्री भएका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार कुल १५४ कम्पनीको सेयर कारोबार भएको हो । गत साता १५२ कम्पनीको रु पाँच अर्ब ८३ करोड २५ लाख ३५ हजार बराबरका ७४ लाख ६१ हजार तीन सय १० ...
  • लगानी सम्मेलनः सन् २०३० सम… Dec 9, 2016 ArthatantraShare agm
    काठमाडौ । अन्तर्राष्ट्रिय लगानीकर्तालाई नेपाल उपयुक्त गन्तव्य हो भन्ने विश्वास दिलाउन आगामी फागुन १९ र २० गते काठमाडौँमा अन्तर्राष्ट्रिय लगानी सम्मेलन हुने भएको छ ।सम्मेलन निर्देशक समितिका अध्यक्ष तथा उद्योगमन्त्री नवीन्द्रराज जोशीको अध्यक्षतामा सिंहदरबारस्थित उद्योग मन्त्रालयमा भएको बैठकले काठमाडौँमा मुलुकका विभिन्न क्षेत्रमा गर्न सकिने लगानीका अवसर र सम्भावनाका विषयमा दुईदिने लगानी सम्मेलन गर्ने निर्णय गरिएको हो । सो अवसरमा मन्त्री जोशीले ...
  • सुन जोड्नुहोस्, तोलामै ४ स… Dec 9, 2016 Arthatantragold-
    काठमाण्डौं । सुन गत वर्षको माघ महिनायताकै सस्तो भएको छ। साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँ सस्तिएको छ । ४ सयले सस्तिएपछि सुनको मूल्य प्रतितोला ५३ हजार रुपैयाँ कायम भएको छ। यसअघि गत वर्षको माघ २२ गते सुनको मूल्य ५२ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आजको मूल्य त्यसयताकै सस्तो रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। २४ मंसिर ...
  • के तपाई वित्तीय संस्था या लघुवित्त विकास बैंकको सेयर किन्दै हुनुहुन्छ … Dec 8, 2016 Arthatantrashare market profit
    काठमाण्डौं । के तपाई वित्तीय संस्था या त लघुवित्त विकास बैंकको सेयर किन्ने विचारमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने यो सूचना तपाईका लागि काम लाग्न छ । नेपाल स्टक एक्सचेन्जमा आज एक सूचना प्रकाशित गर्दै स्वावलम्बन लघुवित्त विकास बैंक र महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाले आफ्नो बुक क्लोज गर्ने बताएका छन् । यी दुई कम्पनीले आफ्नो आउँदो साधारण सभाका लागि बुक ...
  • खुल्यो शतप्रतिशत हकप्रद स… Dec 7, 2016 ArthatantraShare rights
    काठमाण्डौं । आज बुधबारदेखि वेष्टर्न डेभलपमेण्ट बैंकले एक बराबर एक कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । कात्तिक एक गतेसम्म कायम भएका बैंकको सेयर लगानीकर्ताले हकप्रद भर्न पाउँछन् । बैंकको हकप्रदका लागि लगानीकर्ताले बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल तथा वेष्टर्न डेभलपमेण्ट बैंकको मुख्य कार्यालय घोराही, दाङका साथै अन्य शाखा कार्यालयहरु र सिद्धार्थ डेभलपमेण्ट बैंकका बिराटनगर, बीरगञ्ज, नारायणगढ, ...