Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018
बजार
  • थाहा पाउनु भो, बैंकले ल्या… Nov 28, 2016 ArthatantraPrabhu Bank
    काठमाण्डौं । प्रभु बैंकले ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ । बैंकले आउने पुस ८ गते पन्ध्रौ बार्षिक साधारणसभा डाकेर १० बराबर ४ का दरले हकप्रद सेयर जारी गर्ने प्रस्ताव सार्वजनिक गरेको हो । पाँच अर्ब ८८ करोड चुक्ता पूँजी रहेको प्रभु बैंकको प्रति सेयर आम्दानी १९ रुपैयाँ छ । बैंकको जगेडा कोषमा ५५ करोड छ । प्रभुले ...
  • सेयर बजार लगातार घट्दै गएपछि नेप्सेले लगातीकर्तालाई नआतिन सुझायो(नेप्स… Nov 27, 2016 Arthatantranepse_photo
    काठमाडौ । नेपाल स्टक एक्स्चेञ्ज नेप्सेले सेयर बजार निरन्तर घटेकोप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । नेप्सेले आईतबार एक विज्ञप्ती जारी गरि सेयर बजारको घट्दो प्रबृत्तिबाट हतोत्साहित नहुन लगानीकर्तालाई आग्रह गरेको छ । विज्ञप्ति मार्फत लगानीकर्तालाई मनोबल उच्च पार्न भन्दै नेप्सेले बजारमा कारोबार गर्दा ध्यान दिन पनि आग्रह गरेको छ । समग्र अर्थतन्त्र र तरलताको अवस्था सन्तोषजनक रहेको हुँदा वित्तीय क्षेत्रको प्रभुत्व ...
  • घट्छ भनेको सुन बढ्यो ! सोमब… Nov 27, 2016 Arthatantragold price share
    काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आगमनसँगै लगातार घटिरहेको सुन बजार यो साता अझै घट्ने अनुमान गरिएको थियो । तर आईतबार सुनको भाउ तोलामा ३ सय रुपैंयाले बढेको छ । शुक्रबार ५४ हजार २ सय रुपैंयामा किनबेच भएको छापावाला सुन आईतबार ५४ हजार ५ सय रुपैंयामा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन प्रतितोला ५४ ...
  • ६४ अंकले सूचक घट्दा पनि सेयर बजारमा पाँच कम्पनी चम्किए, हेर्नुहोस् ती … Nov 27, 2016 Arthatantrashare
    काठमाण्डौं । बजार खुलेदेखि नै निरन्तर ओरालो लागेको नेप्से ६४.५५ अंकले झरेर १४६९.४८ विन्दुमा पुगेको छ । आइतबार नेप्से अघिल्लो करोबारको तुलनामा ४.२१ प्रतिशतले झरेको हो । कारोबारमा आएका सबै समूहमा उच्च गिरावट आएपछि बजार ओरालो लागेको हो । कारोबार खुलेको ४७ मिनेट पुग्दा नपुग्दै बजार तीन प्रतिशतले झरेपछि सर्किट ब्रेक लागेको थियो । त्यसपछि खुलेको बजार केही समालिन खोजेपछि अन्ततः ...
  • आज पनि सेयर मार्केटमा लाग्यो सर्किट ब्रेक, हेर्नुहोस् के के हुँदैछ सेय… Nov 27, 2016 Arthatantra513232394
    काठमाण्डौं । सेयर बजारमा आज आईतबार सेयर बजारमा कारोबार सुरु भएको ४७ मिनेटमा नेप्से पनि ४६ अंकले घटेपछि सर्किट लागेको छ । नेप्से १४८७.८७ मा झरेको छ भने यो अवधिमै १२ करोड ७६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । पहिलो सर्किट लागेपछि कारोबार १५ मिनेटका लागि स्थगित भएको छ । यसपछि कारोबार खुल्दा थप एक प्रतिशतले बजार घटेमा दोस्रो ...
  • ५४ हजारमा रहेको सुनको मूल्यै धेरै घट्नसक्ने,यो सातामा मात्रै ८ सयको गि… Nov 26, 2016 Arthatantragold-
    काठमाडौ । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएदेखि सुनको मूल्य ओरालो लागिरहेको छ । त्यसको प्रभाव नेपाली बजारमा परिनै रह्यो । यो सातामा मात्रै नेपाली बजारमा सुनको भाउ ८ सयले घट्यो । आइतबार तोलाको ५५ हजार रुपैयामा किनबेच भएको सुन साताको अन्तिम दिन शुक्रबार ५४ हजार २ सय रुपैंयामा किनबेच भयो । त्यस्तै चाँदी पनि आईतबार ७ सय ८५ मा किनबेच ...
  • घरजग्गामा लगानी गर्ने बढे, चार महिनामै ५ अर्ब ८५ करोड रुपैयाँ राजस्व स… Nov 25, 2016 ArthatantraHouse Home
    काठमाण्डौं । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा घरजग्गाको राजस्व लक्ष्य भन्दा १ सय ७० प्रतिशत बढी संकलन भएको छ। भूमि सुधार तथा व्यवस्थापन विभागका अनुसार यो अवधिमा ५ अर्ब ८५ करोड रुपैयाँ राजस्व संकलन भएको छ। विभागले यो वर्ष ३ अर्ब ३७ करोड रुपैयाँ राजस्व असुलीको लक्ष्य राखेको थियो। गत वर्ष यही अवधिमा २ अर्ब ७५ करोड मात्रै राजस्व असुली भएको ...
  • सस्तियो सुन, आज मूल्यमा भा… Nov 24, 2016 ArthatantraGold
    काठमाण्डौं । सुनको भाउ आज बिहीबार तोलामा ८ सय रुपैयाँले घटेको छ । आज सुन तोलाको ५४ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउ घटेकाले नेपालमा पनि यसको प्रभाव देखिएको हो । बुधबार तोलाको ५५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदी पनि १५ रुपैयाँले घटेर तोलाको ७ ...
  • नेपालीमा आइफोन–सेभेनको क… Nov 23, 2016 Arthatantraiphone 7
    काठमाण्डौं । नेपालमा सार्वजनिक भएको तीन दिनमा नै १८ सय ३० वटा आइफोन–सेभेन बिक्री भएको  नेपालमा एप्पलको आधिकारिक बिक्रेता जेनेरेशन नेक्स्ट कम्युनिकेशनले बताएकोछ । कम्पनीले गत शुक्रबार आइफोन–सेभेन र आर्इफोन–सेभेन–प्लस बिक्री सुरु गरेको थियो । कम्पनीले अझै धेरै अर्डर आइरहेको बताउँदै बजारको रेस्पोन्सले उत्साहित बनाएको जनाएको छ। कम्पनीका अनुसार इभो स्टोर, फ्युचर वर्ल्ड, ओलिज स्टोर, सोनु मोबाइल, एपेक्स डिजिटलबाट आइफोन खरिद गर्न ...
  • आज फेरि २३.८२ अंकले झर्यो स… Nov 22, 2016 Arthatantrastock share market
    काठमाण्डौं । आज मंगलबार नेप्से २३.८२ अंकले झरेर १५८२.४७ विन्दुमा पुगेको छ । कारोबारमा आएका सबै समूह राताम्मे भएपछि बजारमा उच्च गिरावट आएको हो । आज १३१ कम्पनीको सेयर किनबेच भएको बजारमा करिब ८३ करोड बराबरको कारोबार भयो । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा दश करोड रुपैयाँ कम हो । आज मंगलबार पनि एभरेष्ट बैंकको सबैभन्दा धेरै सेयर किनबेच भएको छ ...