Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, माघ ३ , २०७४  |  
Wednesday, January 17, 2018
बजार
  • भृकुटीमण्डप जाऔं, घाम तापौँ माछा खाऔंँ Nov 8, 2016 Arthatantrafish
    काठमाडौ। मङसिर ९ गतेदेखि १३ गतेसम्म तेस्रो राष्ट्रिय मत्स्य महोत्सव तथा परिकार प्रतियोगिता काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । नेपाल मत्स्य व्यवसायी सङ्घ केन्द्रीय कार्यसमितिको आयोजनामा ‘स्वदेशी माछा खाऔं, स्वस्थ्य रहौं’ अभियानकासाथ उक्त महोत्सवको आयोजना हुन लागेको हो । पत्रकार सम्मेलन गरि संघका अध्यक्ष अम्बिकाप्रसाद अधिकारीले महोत्सवमा टिकट प्राप्त गर्नुहुनेका लागि निःशुल्क खाजा कक्ष, परिकार, माछा खाना, उपत्यकाभित्र र बाहिरकाका लागि ...
  • सुनको मूल्यमा भारी गिरावट, तोलमा ४ सय घट्यो ! Nov 8, 2016 ArthatantraGold
    काठमाण्डौं । स्थानीय बजारमा सुनको मुल्यमा भारी मात्रामा गिरावट आएकोछ । हिजा सुन ४ सयले ओरालो लागेपछि आज सुनको मुल्य ५६ हजार ९ सय भएकोछ । बजारमा आज चाँदीको भाउ भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अनुसार आज चाँदी ८ सय २५ मा किनबेच भएको छ । २३ कार्तिक २०७३, १०।००
  • विकास बैंकको ४१ लाख ७६ हजार कित्ता सेयर आजैबाट बजारमा, किन्ने हैन त ! Nov 8, 2016 Arthatantrashare market profit
    काठमाण्डौं । त्रिवेणी विकास बैंकले ५० प्रतिशत हकप्रद सेयरको बिक्री खुला गरेको छ । बैंकले ४१ लाख ७६ हजार कित्ता हकप्रद जारी गरेको हो । त्रिवेणी विकास बैंकले एक सय रुपैंयाका अंकित दरका ४१ लख ७६ हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । बैंकको दुई कित्ता सेयर हुनेले एक कित्ताका लागि आवेदन दिन पाउनेछन् । त्रिवेणीको हकप्रदमा कात्तिक २३ ...
  • “आईएमई हात हुँदैन खाली” योजना अन्तर्गतका विजेतालाई उपहार प्रदान Nov 8, 2016 ArthatantraIme Prize
    काठमाडौ । रेमिटेन्स कम्पनी आईएमईले विजया दशमी (२०७३) मा ल्याएको सेवाग्राहीमूखी प्रवद्र्धनात्मक योजना अन्तर्गत सबै हप्ताका भाग्यशाली विजेताहरूलाई उपहार प्रदान गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा  प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, प्रमुख–बजार तथा व्यापार प्रवद्र्वन ड्यानिल दास श्रेष्ठ र ब्राण्ड एम्बासडर  दीपकराज गिरीद्धारा संयुतm रुपमा बिजेताहरूलाई उपहारस्वरूप चार थान युएम पावर म्याक्स स्कुटी प्रदान ...
  • २७ प्रतिशत लाभाँस दिंदै पावर कम्पनी ! Nov 7, 2016 Arthatantramoney-clipart
    काठमाडौ । वुटवल पावर कम्पनीले लाभांस घोषणा गरेको छ। कम्पनीले २७ प्रतिशत लाभांस घोषणा गरेको हो। कम्पनीले २० प्रतिशत नगद र सात प्रतिशत वोनस सेयर दिने प्रस्ताव गरेको हो। कम्पनीको पुस ८ गते साधारण सभा हुँदैछ। प्रकाशित मितिः २०७३ कार्तिक २२
  • आन्दोनलको हुन्डरी मच्चाउन तयार रहन जिफन्टद्धारा १५ लाख मजदुरलाई निर्दे… Nov 7, 2016 ArthatantraAndolan Hundari News
    काठमाडौ । औधोगिक व्यवसाय ऐन र विशेष आर्थिक क्षेत्र ऐन लगायतका पछिल्ला विषयमा मजदुरहरु सरकारप्रति रुष्ट बनेका छन् । मजदुरलाई झुक्याएर चोरबाटोबाट मजदुर मारा गतिबिधि अगाडि बढाउने कसैलाई नछोड्ने भन्दै यसको बिरोधमा आगामि मे १ देखि आन्दोलनको आधिंबेहरी र हुण्डरी मच्चाउने गरि तयार रहन श्रमशक्तिमा रहेका १५ लाख मजदुरलाई तयार रहन भनिएको छ । नेकपा (एमाले) अन्तर्गतको मजदुर संगठन नेपाल ट्रेड ...
  • फेरि उकालो लाग्यो सुन, तोलामा २ सय बढ्यो ! Nov 6, 2016 Arthatantragold-
    काठमाण्डौं । आज आइतबर बजारमा सुनको भाउ सामान्य उकालो लागेको छ । स्थानीय बजारमा शुक्रवार तोलाको ५७ हजार ५ सयमा किनबेच भएको सुन २ सयले बढ्न पुगेको हो । आज सुनको मूल्य तोलको ५७ हजार ७ सय पुगेको छ । त्यस्तै, आइतवार चाँदीको भाउमा पनि बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आज चाँदीको भाउ ८ सय ३० ...
  • तयार बस्नुहोस्, इन्स्योरेन्सले जारी गर्दैछ शतप्रतिशत हकप्रद, इक्राको ग… Nov 6, 2016 Arthatantra
    कामठाण्डौं । नेको ईन्स्योरेन्सलाई इक्रा नेपालले ग्रेड ३ मा रेटिङ दिएपछि अब यसले शतप्रतिशत हकप्रद जारी गर्ने भएको छ । केही समय पहिलादेखि शत प्रतिशत हकप्रद जारी गर्नका लागि धितोपत्र बोर्डमा अनुमति दिएको कम्पनीले इक्राको रेटिङ नपाएपछि रोकिएको थियो । ईक्रा नेपालले कम्पनीको हकप्रदलाई ग्रेड थ्री रेटिङ दिएपछि अब धितोपत्र बोर्डले पनि चाँडै नै नेकोलाई हकप्रद जारी गर्न स्वीकृति दिनसक्ने संभावना ...
  • कपास उद्योगमा आगलागी हुँदा लाखौंको क्षति Nov 5, 2016 Arthatantrafire
    कलैया। कलैया–६ स्थित एक कपास उद्योगमा विद्युत् चुहावट भएर आगलागी भएको छ । आगलागीबाट करिब रु २५ लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले बताए । कलैया–१ का इन्द्रजीत यादवको उक्त कपास उद्योगमा लागेको आगो कलैया, वीरगन्जका वारुणयन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयबासिन्दाको सहयोगमा नियन्त्रणमा लिइएको बताइएको छ । यसैगरी बाराको खोववा गाविसको नमाकार्टेल बस्ने बच्चु ...
  • आज घट्यो भाउ, सुन जोडिहाल्ने कि ? Nov 4, 2016 ArthatantraGold
    काठमाण्डौं । आज शुक्रवार बजारमा सुनको भाउ प्रतितोला २ सयले ओरालो लागेको छ । आज सुनको मूल्य तोलाको ५७ हजार ५ सय तोकिएको छ । त्यस्तै चाँदीको भाउमा पनि कमी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । हिजोको तुलनामा आज चाँदी १० रुपैयाँले घटेको छ । महासंघका अनुसार शुक्रवार चाँदीको मूल्य तोलाको ८ सय २५ तोकिएको छ । १९ कार्तिक ...