Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर १ , २०७४  |  
Saturday, November 18, 2017
बजार
  • तिहार : भारतबाट आउँदै सयपत्री, २ करोड ४० लाखको माला किनबेच हुने ! Oct 19, 2016 Arthatantramarigold flower tihar sayapatri
    काठमाण्डौं । आउँदै गरेको नेपाली हिन्दुहरुको दोस्रो महान चाड तिहारमा स्वदेशी फूलले नधान्ने भएपछि पुष्प व्यवसायीले भारतबाट डेढ लाख सयपत्री माला आयात गर्ने भएका छन्। फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमारकसजु श्रेष्ठले तिहारमा करिव दुई करोड ४० लाख रुपैयाँसम्मको सयपत्री माला कारोबार हुने बताएका छन् । उनका अनुसार, तिहारमा प्रयोग हुने ८० प्रतिशत सयपत्री माला नेपालकै स्वदेशी उत्पादनले धान्छ। बाँकी २० प्रतिशत ...
  • लगानीकर्ताहरु किन निरास ? नेप्से घट्यो, केहि उपसूचकमा भने हरियो रंग ! Oct 18, 2016 Arthatantranepse_photo
    काठमाडौ । दशैं बिदा सकिएलगतै अर्थात साताको आइतबारदेखि नै सेयर बजार निरन्तर घटिरहेको छ । आइतबार नेप्से परिसूचक १६ अंकले घटेर १८०३ मा पुगेको थियो । त्यस्तै, सोमबार १० अंकले घटेर १७९३ मा पुगेको नेप्से परिसूचक मंगलबार पनि घटेको छ । मंगलबार नेप्से परिसूचक सामान्य अंक अर्थात् ०.६३ ले घटेर १७९२.७३ अंकमा झरेको छ । मंगलबार परिसूचक सँगै कारोबार रकममा पनि ...
  • थाहा पाउनुहोस्, फाइनान्सको सेयर किन्दा नपरेको पैसा कहाँ जान्छ ? Oct 18, 2016 Arthatantrashare
    काठमाण्डौं । आरएसडिसी लघुवित्तको साधारण सेयरमा सेयर नपरेको पैसा आगामी शुक्रबारदेखि फिर्ता हुने भएको छ । १८ वटा बैंक तथा वित्तीय संस्थामा बैंक खाता भएका आवेदकको खातामा सेयर नपरेको पैसा फिर्ता हुनेछ भने अरु आवेदकले आवेदन केन्द्रबाट पूर्जा संकलन गर्नु पर्ने हुन्छ । सर्वसाधारण लगानीकर्ताका लागि ४ लाख कित्ता सेयर निष्काशन गरेको कम्पनीले १ लाख ५४ हजार ८ सय २७ जना ...
  • सरकारलाई लाग्यो तिहार, आजैदेखि मिठाई तथा ड्राइफुड्सको बजार अनुगमन हुने… Oct 17, 2016 Arthatantratihar sweets
    काठमाण्डौं ।  तिहारमा मिठाई, फलफुल तथा ड्राइफुड्समा मुल्यवृद्धि र मिसावटलाई नियन्त्रण गर्न सरकारले आजै सोमबारदेखि पाँच वटा विशेष अनुगमन टोली परिचालन गर्ने भएको छ । आपूर्ति मन्त्रालयका सचिव प्रेमबहादुर राईको नेतृत्वमा द्रुत अनुगमन समिति मार्फत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग, उपभोक्तावादी संगठन,प्रहरी लगायत सम्बन्धित क्षेत्रका १२ प्रतिनिधि सम्मिलित टोली गठन गरिएको छ । मन्त्रालयका ...
  • बिदापछि खुलेको सेयर बजार दशैंकै मुडमा, कारोबार र सूचक दुबै घटे ! Oct 16, 2016 Arthatantralossesimage
    काठमाण्डौं । दशैं बिदापछि आज पहिलो दिन खुलेको सेयर बजारका सबै सूचक ओरालो लागेका छन्। नौ दिन पछि खुलेको बजारमा सूचक र कारोबार रकम दुबै घट्न पुगेका छन् । आज आइतबार सेयर बजारमा ६० करोड रुपैयाँको मात्र कारोबार भएको हो । १२२ कम्पनीको सात लाख ६७ हजार कित्ता सेयर खरिद बिक्री भएको हो। त्यस्तै, नेप्से परिसूचक १६.१४ अंकले घटेर १८०३.७४ अंकमा ...
  • तयार रहनुहोस्, जारी हुँदैछ करिब १ करोड ४० लाख कित्ता सेयर ! Oct 16, 2016 Arthatantrashare broker
    काठमाण्डौं ।  नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पु¥याउनका लागि तीन बैंकले करिब १ करोड ४० लाख कित्ता सेयर जारी गर्ने भएका छन् । नेपाल एसबिआई बैैंक, एभरेष्ट बैंक र एनमएमबी बैंकले पुँजी बढाउनका लागि एफपिओ सेयर जारी गर्ने भएका हुन् । नेपाल एसबीआई बैंकले कुल ६७ हजार ७ सय ६८ कित्ता एफपिओ सेयर निश्कासन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिइसकेको ...
  • म्याग्दीमा दसैँमा रु एक अर्ब विप्रेषण भित्रियो Oct 14, 2016 ArthatantraRemitance
    बाबियाचौर (म्याग्दी), २८ असोज । म्याग्दीमा पछिल्लो एक महिनाको अवधिमा करिब रु एक अर्ब विप्रेषण भित्रिएको छ । दसैँ, तिहारजस्ता चाडपर्वमा घरखर्चका लागि विदेशमा रहेका म्याग्दीवासीले सो मात्रामा विप्रेषण पठाएका हुन् । जिल्लामा रहेका १४ वटा बैंकका २० वटा शाखा र त्योभन्दा दोब्बर सङ्ख्यामा रहेका रेमिट कम्पनीका प्रतिनिधिले असोजमा अन्य महिनाको तुलनामा दोब्बर बढी विप्रेषण भुक्तानी गरेको जनाएका छन् । एउटा कम्पनी ...
  • सुनको मूल्य घट्दै कारोबार बढ्दै Oct 14, 2016 ArthatantraGold
    काठमाडौँ, २८ असोज । दसैँको सुरुवातसँगै सुनको मूल्य घटेकाले कारोबार बढ्दै गएको नेपाल सुनचाँदी व्यवसायी सङ्घले जनाएको छ । दसैँको घटस्थापनाको दिन प्रतितोला रु ५८ हजार ३०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला रु ५६ हजार र तेजावी सुनको मूल्य रु ५५ हजार ७५० कायम रहेको छ । सङ्घका अनुसार घटस्थापनापछि पटक पटक गरी सुनको मूल्य घटेर प्रतितोला रु दुई ...
  • दसैँमा मुस्ताङबाट २७ करोडको भेडा, च्याङ्ग्रा निर्यात Oct 14, 2016 Arthatantrachyangra_bheda
    मुस्ताङ, २८ असोज । हिमाली जिल्ला मुस्ताङबाट यसवर्षको दसैँमा रु २७ करोडको भेडा, च्याङ्ग्रा निर्यात भएको छ । जिल्ला विकास समिति मुस्ताङले दसैँ अवधिभर म्याग्दी र मुस्ताङको सिमाना घासाबाट सङ्कलन गरेको तथ्याङ्कअनुसार असोज ७ देखि २३ गतेसम्म २१ हजार ४५ वटा भेडा, च्याङ्ग्रा बाहिरिएका थिए । ती भेडा च्याङ्ग्रा बेनी हुँदै काठमाडौँ, पोखरा, चितवन, बागलुङ, कुश्मा र पोखरासम्म पुगेका थिए । जोमसोम ...
  • इलामको घरेलु चियाको माग विदेशसम्म Oct 14, 2016 Arthatantrailam tea
    इलाम, २८ असोज । घरेलु उद्योगमार्फत यहाँका किसानले उत्पादन गरेको गुणस्तरीय चियाको माग अन्तर्राष्ट्रियस्तरमा बढ्दै गएको छ । अन्तर्राष्ट्रियस्तरमा चियाको माग बढेसँगै घरेलु उद्योगसमेत बढ्दै गएका छन् । यहाँ उत्पादित अर्गानिक चिया अन्य कारखानाको चियाभन्दा महँगो मूल्यमा बिक्री हुने गरेको किसान बताउँछन् । मङ्गलबारेस्थित गुफाथुम्की अर्गानिक टी म्यानुफ्याक्चरका प्रोप्राइटर अम्बरबहादुर राईले आफ्नो उद्योगले हरियो चिया नै प्रतिकिलो दुई सय ५० देखि ...