Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018
बजार
  • आज फेरि प्रति तोला २ सयले ब… Oct 28, 2016 Arthatantragold-
    काठमाण्डौं । आज शुक्रबार स्थानीय बजारमा सुनको भाउ प्रतितोला २ सयले बढेको छ । हिजो बिहीबार तोलाको ५६ हजार ५ सयमा कारोवार भएको सुन शुक्रवार बढेर ५६ हजार ७ सय पुगेको हो । आज चाँदीको भाउ भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । हिजो बिहीबार चाँदी तोलाको ८ सय १० रहेको थियो भने आज शुक्रबार पनि सोही ...
  • तिहारअघि बढेर नै बन्द भयो … Oct 27, 2016 ArthatantraNepal Stock Exchange
    काठमाडौ। बिहीबार सेयर बजार निकै उतारचढावका बीच हरियो अंक कायम गर्न सफल भयो । कारोबारको शुरुवाती चरणमा ओरालो लागेपनि अन्तिमसम्म आईपुग्दा बजार ६ दशमलव २५ अंकले बढ्न पुग्यो । बिहिबार नेप्से १७५९ अंकमा रोकिएको छ । बुधबारको तुलनामा नेप्से परिसूचक उकालो लागे पनि सेयर कारोबारमा भने गिरावट आएको छ । बुधबार ८१ करोड रुपैयाँको सेयर कारोबार भएको थियो भने बिहीबार ६९ ...
  • विकास बैंकको २२ प्रतिशत बो… Oct 27, 2016 Arthatantrasahayogi_bikas_bank
    काठमाडौ। सहयोगी विकास बैंकले सेयरधनीलाई २२ प्रतिशत बोनस दिने र ३५ प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ । बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । बैंकको आगामी साधारणसभा आगामी मंसिर ११ गते हुने भएको छ । साथै, बैंकको सेयर कारोबार कात्तिक १९ गतेदेखि आगामी मंसिर ११ ...
  • सुनको भाउ एकाएक बढ्न थाल्य… Oct 26, 2016 ArthatantraGold
    काठमाण्डौं । केही समय यता स्थिर रहेको सुनको मूल्य आज बढेको छ । आज बुधबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ । सुनको मूल्य बढेर प्रतितोला ५६ हजार ८ सय रुपैयाँमा करोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै आज बजारमा चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदी प्रतितोला ५ रुपैयाँ चाँदी बढ्न पुगेको हो ...
  • पैसा ठिक गर्नुस, आउँदैछ माइक्रोफाइनान्सको साधारण सेयर १ लाख ३२ हजार कि… Oct 26, 2016 Arthatantrashare
    काठमाण्डौं । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले एक लाख ३२ हजार कित्ता साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका एक करोड ३२ लाख रुपैयाँ बराबरको सेयर सर्वसाधारणका लागि जारी गर्न लागेको हो । अधिकृत पुँजी ८ करोड ८० लाख रहेको उन्नतिको चुक्ता पुँजी अहिले ३ करोड ८ लाख रुपैयाँ रहेको छ । उक्त आईपीओ ...
  • तिहारका लागि आइसक्यो एक अर… Oct 25, 2016 Arthatantradry fruits
    काठमाण्डौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विभिन्न मुलुकबाट झन्डै १ अर्ब रुपैयाँको सुख्खा फलफूल (ड्राई फ्रुट्सं) आयात भएको छ । तिहारलाई लक्षित गर्दै व्यापारीले खरिद बढाएकाले साउनदेखि असोजसम्मै कुल वार्षिक आयातको एक तिहाइ ‘ड्राइ फ्रुट्स’ नेपाल भित्रिएको हो । भन्सार विभागको तीनमहिने तथ्यांकअनुसार साउनदेखि असोजसम्ममा ९५ करोड ५० लाख रुपैयाँ बराबरका ‘ड्राई फ्रुट्स’ आयात भएको छ । भाइटीकामा दिदी–बहिनीले ...
  • गाडी किन्ने सोचमा हुनुहुन… Oct 25, 2016 ArthatantraHonda car
    काठमाण्डौं । पछिल्लो समय काठमाडौं उपत्यकामा सेकेन्ड ह्यान्ड साना गाडीको बजारले राम्रो स्थान पाइरहेको छ। गाडी चढ्ने सौखिन भएकाले कम बजेटमा नै छानीछानी आफूलाई मन पर्ने किन्न पाउने हुदाँ सेकेन्डह्यान्ड गाडीको बजार फस्टाउँदै गएको हो । अहिले उपत्यकामा ७० वटाभन्दा बढी सेकेन्डह्यान्ड गाडी बेच्ने कार्यालय खुलेका छन्। मैले सेकेन्ड ह्यान्ड गाडी किनबेच गर्न थालेको १५ वर्ष भयो। अहिले ३ वर्षदेखि थापाथलीमा ...
  • डेभलपमेण्ट बैंकको सेयर छ ? … Oct 24, 2016 Arthatantrabuy-sell-hold share stock
    काठमाण्डौं । अरनिको डेभलपमेण्ट बैंकले सोमबारबाट ३६ प्रतिशत हकप्रद निष्काशन गरेको छ । २५ करोड ७८ लाख रुपैंया चुक्ता पूँजी रहेको अरनिको डेभलपमेण्ट बैंकले ३६ प्रतिशतले हुने सवा ९ करोड बढीको हकप्रद निष्काशन गरेको हो । आवेदकले प्रतिकित्ता १ सय रुपैंयाका दरले आफुसँग भएको सेयरको ३६ प्रतिशतका लागि आवेदन दिन सक्नेछन् । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको ...
  • “आईएमई हात हुँदैन खाली” योजना अन्तर्गत तेस्रो र चौथो हप्ताका विजेता घो… Oct 23, 2016 Arthatantraimage description
    काठमाडौ । रेमिटेन्स कम्पनी आईएमई लिमिटेडले महान पर्व विजया दशमी–२०७३ लक्षित सेवाग्राहीमुखी प्रवद्र्धनात्मक योजना अन्तर्गत तेस्रो र चौथो हप्ताका भाग्यशाली विजेता घोषित गरेको छ । आईएमई कन्ट्रोल नम्बर ९०६७६४८६५६४ र १२३९०३९४३२५ मा क्रमशः मलेसिया र डेनमार्कबाट पैसा पठाउने आईएमई सेवाग्राही आङ्ग नर्बु शेर्पा र सरोज श्रेष्ठ विजेता घोषित भएका छन् । कन्ट्रोल नम्बर ९०६७६४८६५६४ र १२३९०३९४३२५ का विजेता दुवैले क्रमशः नेपाली ...
  • इन्स्योरेन्स र तीन विकास बैंकले ल्याए बोनस सेयरको बहार, आजै मिल्यो स्व… Oct 23, 2016 ArthatantraShare bonus
    काठमाण्डौं । एक इन्स्योरेन्स कम्पनी र तीन विकास बैंकले बोनस सेयर दिने घोषणा गरेका छन् । यसका लागि उनीहरुले  आजै स्वीकृति पनि पाएका छन् । नेको इन्स्योरेन्सले २१.०५ प्रतिशत लाभांस दिने भएको छ । कम्पनीले २० प्रतिशत वोनस सेयर दिने घोषणा गरेको हो । त्यस्तै, भार्गभ विकास बैकले पनि २१.०५ प्रतिशत लाभांस प्रस्ताव गरेको छ । बैंकले पनि २० प्रतिशत वोनस ...