Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर १ , २०७४  |  
Saturday, November 18, 2017
बजार
  • भारतमा नेपाली वाइवाई चाउचाउको लोकप्रियता, बार्षिक ५ अर्बको कारोबार ! Oct 3, 2016 Arthatantrawai-wai-
    काठमाडौं । भारतमा नेपाली वाइवाई चाउचाउको लोकप्रियता यति बढेको छ की महिनाको अवधिमा नै यो चाउचाउको बजार हिस्सा ७ प्रतिशतसम्म बढेको तथ्यांकहरु आइरहेका छन् । गत जनवरीमा भारतीय चाउचाउकोे बजारको २० प्रतिशत हिस्सा ओगटेको भारतीय सञ्चार माध्यम बिजनेश लाइनमा आएको समाचार उल्लेख थियो ।तर, गत अगष्टमा अर्को भारतीय सञ्चार माध्यममा दि हिन्दुमा आएको समाचारमा वाइवाईको बजार हिस्सा २७ प्रतिशत पुगेको उल्लेख ...
  • तीन अर्बको खसीबोका र राँगा भैसी आयात Oct 2, 2016 Arthatantra?????????????????????????????????????????????????????????
    काठमाडौँ। यस वर्ष नेपालमा तीन अर्ब तीन करोड ९० लाख ८७ हजार रुपैयाँ बराबरको राँगा, भैंसी, खसीबोका र बाख्रा आयात भएको छ । भन्सार विभागले  आव ०७२/७३ मा प्रकाशित गरेको वैदेशिक व्यापार तथ्याङ्क पुस्तकमा विश्वका दुई देश भारत र अस्ट्रेलियाबाट उक्त चौपाय मासुका लागि आयात भएको उल्लेख छ । भारतबाट राँगा र भैँसी दुई लाख  ४७ हजार २२५, खसीबोका र बाख्रा २६ ...
  • चाडबाड नजिकिँदै गर्दा सुनको मुल्यमा भारी गिरावट ! Oct 2, 2016 ArthatantraGold
    काठमाण्डौं ।  साताको पहिलो दिन आइतबार सुनको मूल्य सामान्य घटेको छ भने चाँदी स्थिर रहेको छ। शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन प्रतितोला ५८ हजार ३ सय रुपैयाँ रहेको सुन आइतबार ५८ हजार १ सय रुपैयाँमा झरेको छ। आइतबार ८ सय ६५ रुपैयाँ प्रतितोलामा चाँदीको कारोबार भएको छ। शुक्रबार ...
  • यो दशैंमा खसी/बोका/च्याङ्ग्रा के खाने तपाई ? आजबाट बजारमा बिक्री सुरु … Oct 2, 2016 Arthatantrachyangra_bheda
    काठमाण्डौं । दसैंका लागि मुस्ताङबाट हिजो शनिबार बिहान आइपुगेको सात सय पचास च्याङ्ग्राको खाद्य संस्थानले आजबाट बिक्री सुरु गरेकोछ । साथै, संस्थाले मंगलबारदेखि खसी बोकाको पनि बिक्री सुरु गर्ने बताएकोछ । संस्थानले मुस्ताङमा एक हजार पाँच सय वटा च्याङ्ग्रा खरीद गरेको थियो । जसमध्य शनिबार काठमाडौं साढे सात सय च्यांग्रा ल्याएको हो । संस्थानले मुस्ताङका कृषकसँग प्रतिकिलो चार सय ८५ रुपैयाँमा ...
  • हिमालयन बैंकको ६४ लाख २७ हजार कित्ता सेयर आउँदै ! Oct 1, 2016 Arthatantrahimalayan bank
    काठमाडौं । नेपाल धितोपत्र बोर्डले हिमालयन बैंकलाई ७ कित्ता बराबर १ कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशनको लागि अनुमति दिएको छ ।  जस अनुसार कुल ६४ लाख २७ हजार ३ सय ५० कित्ता हकप्रद सेयर निष्काशन हुने भएको हो । बैंकले लक्ष्मी क्यापिटललाई बिक्री प्रबन्धक रुपमा नियुक्त गरेको छ । ४ अर्ब ४९ करोड चुक्ता पुँजी रहेको हिमालयन बैंकले गत आर्थिक बर्षमा ...
  • मम मेला सुरु भयो, तपाई पनि जाने हैन ? Sep 30, 2016 Arthatantramomo
    पोखरा । पोखराको प्रदर्शनी केन्द्रमा शुक्रबारदेखि पेप्सी मम मेला तथा अल्ट्रा म्युजिक फेस्टिबल सुरु भएको छ । आर इभेन्ट्रस ट्रेनर नेपालको आयोजनामा भएको सो पेप्सी मम मेलामा करिब २० थरीका मःम बनाएर बिक्री गरिने संस्थाका कार्यक्रम संयोजक रविन गुरुङले जानकारी दिएका छन् । मेलामा सहभागी हुनेले ७० रुपैंयाको टिकट काटेपछि एक बोतल पेप्सी फ्रि पाउनेछन् । मेलाको दृष्टिविहीन गोविन्दप्रसाद सुवेदी र शारीरिक अशक्त ...
  • दुई हाइड्रोपावरले जारी गर्दैछन् करिब साढे ६१ लाख कित्ता साधारण सेयर, क… Sep 30, 2016 Arthatantrahydrodam
    काठमाण्डौं । दुई हाइड्रोपावर कम्पनीले करिब साढे ६१ लाख कित्ता साधारण सेयर निस्कासन गर्ने भएका छन् । यसका लागि उनीहरुले धितोपत्र बोर्डमा स्वीकृतिका लागि आवेदन दिइसकेका छन् । अब धितोपत्र बोर्डबाट आवेदन मिल्ने बित्तकै यी दुई कम्पनीको एफपिओ जारी हुनेछ । यसरी एफपिओ जारी गर्ने पाइपलाइनमा बसेका दुई हाइड्रो कम्पनीमा बुटवल पावर कम्पनी र अरुण भ्याली हाइड्रोपावर रहेका छन् । बुटबल ...
  • विकास बैंकको साढे तीन लाख कित्ता सेयर खुल्यो ! Sep 30, 2016 Arthatantrashare
    काठमाण्डौं । सहारा विकास बैंकले डेढ सय प्रतिशत अर्थात एक सय कित्ता बराबर १५० कित्ता हकप्रद शेयर जारी गरेको छ । बैकले ३ करोड ५४ लाख रुपैयाँ बराबरको ३ लाख ५४ हजार कित्ता शेयर जारी गरेको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताले ग्लोबल आइएमई र सहारा विकास बैंकका सबै शाखाकार्यालय मार्फत आवेदन ...
  • उपभोक्तालाई राहत : सरकारी कदमपछि दसैंमा तरकारी तथा फलफूलको भाउ नबढ्ने … Sep 30, 2016 Arthatantravegetables
    काठमाण्डौं । दसैंमा तरकारी तथा फलफूलको मुल्य नबढ्ने भएको छ । हिजो बिहीबार आपूर्ति मन्त्रालयमा सरकारद्वारा खुद्रा तथा थोक तरकारी फलफुल व्यवसायीसँग छलफल गरी चाडपर्व भरी तरकारीको मुल्य नियन्त्रण गर्ने निर्णय भएको हो । अब सरकारले व्यवसायीसँग समन्वयन गरेर दसैंका लागि आलु, प्याज, अदुवा, लसुन लगायतका लामो समयसम्म स्टक गर्न मिल्ने तरकारीमा निश्चत मुल्य तोक्नेछ।  आपूर्ती मन्त्रीको अध्यक्षतामा बसेको बैठकमा कालिमाटी ...
  • ३२ वर्षदेखि अनुमति नै नलिई कोकाकोला कम्पनी सञ्चालनमा ! Sep 29, 2016 Arthatantracoca-cola
    काठमाडौ । बालाजु औद्योगिक क्षेत्रभित्र रहेको बोटलर्स नेपाल (कोकाकोला) कम्पनी ३२ वर्षसम्म अनुमतिपत्र नलिई सञ्चालनमा रहेको फेला परेको छ । नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयले बुधबार गरेको अनुगमनका क्रममा २०४१ सालदेखि हालसम्म अनुमतिपत्र नलिई कम्पनी सञ्चालन भइरहेको फेला परेको हो । कार्यालयका प्रमुख शशिभूषण यादवले पछिल्लो समय अनुमतिपत्र नलिई धेरै कम्पनीहरु सञ्चालनमा रहेका उजुरी आएपछि अनुगमन कार्य बढाएको बताए । उनले ...