Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018
बजार
  • ग्यास सिलिन्डरको मूल्य १ स… Oct 6, 2016 ArthatantraGas
    काठमाडौं । ग्यास कम्पनीहरुले सिलिन्डरको मूल्य घटाएका छन् । कम्पनीहरुले धरौटी भने पनि किन्नुपर्ने बाध्यतामा पारेर असुल्दै आएको रकम यसपटक माग घटेपछि घटाइएको हो । सिलिन्डरको मागमा कमीसँगै कम्पनीको बजारीकरण गर्न केही उद्योगीले मूल्य घटाएका हुन् । ग्यास बिक्रेता संघ काठमाडौंका तथ्यांक अनुसार उद्योगीले कम्तीमा एक सय रुपैयाँदेखि साढे तीनसय रुपैयाँसम्म मूल्य घटाएका हुन् । बिक्रेता संघका अनुसार सबैभन्दा बढी नमस्ते, ...
  • सुनको मूल्यमा भारी गिरावट … Oct 5, 2016 Arthatantragold-
    काठमाण्डौं । सुनको मूल्य बुधबार एकैपटक ११ सय रुपैयाँले घटेको छ । आज छापावाल सुन तोलाको ५६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  तेजावी सुन भने प्रतितोला ५६ हजार ४ सय ५० रुपैयाँमा किनबेच हुँदैछ । सुन मंगलबार तोलामा ५७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा आएको गिरावटले ...
  • ठगिनु भो, ०१-४२६२४३०/४२४००१६ मा फोन गर्नुस्, विशेष टोलीले तत्काल कारवा… Oct 5, 2016 Arthatantratelephone
    काठमाण्डौं । चाडबाडको मौका पारेर उपत्यका भित्र कुनै पनि ठाउँमा उपभोग्य वस्तुमा मिसावट गरिएको थाहा पाए खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको फोन नम्वर ४२६२४३० र ४२४००१६मा जानकारी दिन विभागले आग्रह गरेको छ। दशैं विदामा पनि कार्यालय खुला राखेर कडाइका साथ अनुगमन गर्ने र फोन मार्फत् गुनासो आएमा विशेष टोलीले तत्काल सो स्थानमा गई कारवाही प्रक्रिया अगाडि बढाउने विभागले जानकारी दिएकोछ ...
  • सेयर बजारको भविष्य राम्रो … Oct 4, 2016 Arthatantrastocks share bazar market
    काठमाण्डौं । नेपाल धितोपत्र बोर्ड, बिमा समिति लगायतका नियमनकारी निकायका प्रतिनिधिहरुले  नेपालको सेयर बजारको भबिष्य राम्रो रहेको भन्दै सुरक्षित लागनी गर्न लगानीकर्तामा आब्हान गरेका छन् । सेयर लगानीकर्ता संघले बिजया दशमीसहितका चाडपर्वहरुको अबसरमा काठमाडौमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उनीहरुले उक्त कुराको आव्हान गरेका हुन् । सो अवसरमा सरोकारवालाहरुले हकप्रद र बोनस सेयर लगानीकर्ताका लागि सस्तोमा सेयर किनेर भबिष्य सुरक्षित ...
  • आज पनि दोहोरो अंकले बढ्यो नेप्से, सेयर बजारमा कुमारी बैंकतर्फ लगानीकर्… Oct 3, 2016 Arthatantranepse_photo
    काठमाण्डौं । आज सोमबार पनि सेयरबजार दोहोरो अंकले उकालो लागेको छ भने कारोबार रकममा भने केही गिरावट देखिएको छ । कारोबारमा आएका अधिकांश समूहका उपसूचक उकालो लागेपछि समग्र बजार बढेको हो । आज सोमबार सेयर बजार परिसूचक नेप्से १६.६२ अंकले उकालो लागेर १७८०.४० अंकमा पुगेको छ । आज सबैभन्दा धेरै बीमा समूह १३५ अंकले उकालो लागेको छ भने होटल २७, बाणिज्य ...
  • भारतमा नेपाली वाइवाई चाउच… Oct 3, 2016 Arthatantrawai-wai-
    काठमाडौं । भारतमा नेपाली वाइवाई चाउचाउको लोकप्रियता यति बढेको छ की महिनाको अवधिमा नै यो चाउचाउको बजार हिस्सा ७ प्रतिशतसम्म बढेको तथ्यांकहरु आइरहेका छन् । गत जनवरीमा भारतीय चाउचाउकोे बजारको २० प्रतिशत हिस्सा ओगटेको भारतीय सञ्चार माध्यम बिजनेश लाइनमा आएको समाचार उल्लेख थियो ।तर, गत अगष्टमा अर्को भारतीय सञ्चार माध्यममा दि हिन्दुमा आएको समाचारमा वाइवाईको बजार हिस्सा २७ प्रतिशत पुगेको उल्लेख ...
  • तीन अर्बको खसीबोका र राँगा… Oct 2, 2016 Arthatantra?????????????????????????????????????????????????????????
    काठमाडौँ। यस वर्ष नेपालमा तीन अर्ब तीन करोड ९० लाख ८७ हजार रुपैयाँ बराबरको राँगा, भैंसी, खसीबोका र बाख्रा आयात भएको छ । भन्सार विभागले  आव ०७२/७३ मा प्रकाशित गरेको वैदेशिक व्यापार तथ्याङ्क पुस्तकमा विश्वका दुई देश भारत र अस्ट्रेलियाबाट उक्त चौपाय मासुका लागि आयात भएको उल्लेख छ । भारतबाट राँगा र भैँसी दुई लाख  ४७ हजार २२५, खसीबोका र बाख्रा २६ ...
  • चाडबाड नजिकिँदै गर्दा सुन… Oct 2, 2016 ArthatantraGold
    काठमाण्डौं ।  साताको पहिलो दिन आइतबार सुनको मूल्य सामान्य घटेको छ भने चाँदी स्थिर रहेको छ। शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन प्रतितोला ५८ हजार ३ सय रुपैयाँ रहेको सुन आइतबार ५८ हजार १ सय रुपैयाँमा झरेको छ। आइतबार ८ सय ६५ रुपैयाँ प्रतितोलामा चाँदीको कारोबार भएको छ। शुक्रबार ...
  • यो दशैंमा खसी/बोका/च्याङ्ग्रा के खाने तपाई ? आजबाट बजारमा बिक्री सुरु … Oct 2, 2016 Arthatantrachyangra_bheda
    काठमाण्डौं । दसैंका लागि मुस्ताङबाट हिजो शनिबार बिहान आइपुगेको सात सय पचास च्याङ्ग्राको खाद्य संस्थानले आजबाट बिक्री सुरु गरेकोछ । साथै, संस्थाले मंगलबारदेखि खसी बोकाको पनि बिक्री सुरु गर्ने बताएकोछ । संस्थानले मुस्ताङमा एक हजार पाँच सय वटा च्याङ्ग्रा खरीद गरेको थियो । जसमध्य शनिबार काठमाडौं साढे सात सय च्यांग्रा ल्याएको हो । संस्थानले मुस्ताङका कृषकसँग प्रतिकिलो चार सय ८५ रुपैयाँमा ...
  • हिमालयन बैंकको ६४ लाख २७ ह… Oct 1, 2016 Arthatantrahimalayan bank
    काठमाडौं । नेपाल धितोपत्र बोर्डले हिमालयन बैंकलाई ७ कित्ता बराबर १ कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशनको लागि अनुमति दिएको छ ।  जस अनुसार कुल ६४ लाख २७ हजार ३ सय ५० कित्ता हकप्रद सेयर निष्काशन हुने भएको हो । बैंकले लक्ष्मी क्यापिटललाई बिक्री प्रबन्धक रुपमा नियुक्त गरेको छ । ४ अर्ब ४९ करोड चुक्ता पुँजी रहेको हिमालयन बैंकले गत आर्थिक बर्षमा ...