Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर १ , २०७४  |  
Saturday, November 18, 2017
बजार
  • रिया आइएमई ‘लक्की ड्र’ को नतिजा सार्वजनिक Oct 8, 2017 Arthatantraria ime
    काठमाडौं । मलेसियास्थित रिया आइएमईले दशैं र तिहारको अवसरमा ल्याएको ‘दशैं तिहारमा आइएमई गर्नुहोस् घर सजाउनुहोस्’ सेवाग्राहीमूखि व्यापार प्रवद्र्धनात्मक कार्यक्रम अन्तर्गत पहिलो भाग्यशाली विजेता घोषणा गरेको छ । सफ्टवेयर सिस्टममा आधारित रहेर गरिएको छनोट कार्यक्रममा रिया आइएमईका सेवाग्राही राममणि भट्टराई भाग्यशाली बिजेता घोषित भएका छन् । सेवाग्राही भट्टराईले मलेसियाबाट रिया आइएमईमार्फत कूल नेपाली रुपैयाँ ३२ हजार ५३ पठाएका थिए । उक्त ...
  • आजै सेयर किन्नुहोस् र पाउनुहोस् १६% बोनस,बोनसपछि फेरी शतप्रतिशत हकप्रद… Oct 8, 2017 Arthatantrabonus share
    काठमाडौ । स्वरोजगार लघुवित्तले कात्तिक ११ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले सेयरधनीलार्य १६.६६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । उक्त बोनस सुरक्षित गर्ने आज अन्तिम दिन हो । कम्पनीको साधारणसभा प्रयोजनका लागि असोज २३ गतेदेखि सेयर धनी दर्ता किताब बन्द गर्दैछ । सोहीकारण आइतबार (आज) अर्थात असोज २२ गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीले प्रस्ताव गरेको लाभांश ...
  • तपाईसँग भएको सेयरले पाउने भयो २०% लाभाँश,पढ्नुहोस् ! Oct 6, 2017 ArthatantraBonus-share
    काठमाडौ । रुरल माईक्रोफाईनजानन्स डेभलपमेन्ट सेन्टर लिमिटेडले सेयरधनीलाई ५ प्रतिशत बोनस र १५ प्रतिशत नगद लाभाँश गरी कुल २० प्रतिशत लाभाँश दिने भएको छ । संचालक समितिको ३०२ औं बैंठकले उक्त निर्णय गरेको हो । प्रकाशित मितिः २०७४ असोज २०
  • अलैँची र चियाको समस्या सुल्झाउन सार्वजनिक निजी साझेदारी सञ्जाल गठन Oct 5, 2017 Arthatantracn}FrL v]tL
vf]6fªsf] afFem]Rofg8fF8fdf cn}FrL l6Kb} s[ifs . ef/tLo gfsfaGbLn] lhNnfdf pTkflbt cn}FrL laqmL ePsf] 5}g . tl:a/ M s]bf/ du/, vf]6fª, /f;;
    तेह्रथुम। तेह्रथुमको विभिन्न क्षेत्रमा उत्पादन हुने अलैँची र चियासँग सम्बन्धित समस्या समाधानका लागि सञ्जाल गठन भएको छ। अलैँची र चियाका समस्या बहस तथा पैरवी गरी समाधान गर्न सार्वजनिक निजी साझेदारी सञ्जाल गठन भएको हो। अलैँची र चियासँग सम्बन्धित सरकारी तथा गैरसरकारी निकाय, किसान, व्यवसायी र सञ्चारकर्मीसमेत सम्मिलित सञ्जालले श्रमिकका अधिकार, बाल श्रमिक, पारिश्रमिक, वातावरणीय प्रभाव र सामाजिक उत्तरदायित्व जस्ता विषयमा पैरवी ...
  • माइक्रो फाइनान्सको आइपिओ आजैदेखि खुल्यो, हेर्नुहोस कहिलेसम्म भर्न पाईन… Oct 4, 2017 Arthatantraipo
    काठमाडौं । सपोर्ट माइक्रोफाइनान्सले दशैं सकिए लगत्तै साधारण सेयर निष्काशन गरेको छ । आज बुधबारदेखि एक करोड ८० लाख रुपैयाँ बराबरको एक लाख ८० हजार कित्ता आईपिओ निष्कासन गरेको हो । इटहरीमा केन्द्रिय कार्यालय रहेको माइक्रो फाइनान्सको आईपीओ असोज १८ गतेदेखि निष्कासन हुनेछ भने छिटोमा असोज २३ गते बन्द हुने जनाइएको छ । कुल एक लाख ८० हजार कित्ता मध्ये २ ...
  • आन्तरिक राजस्व विभागको २ महिनाको समीक्षाः राजस्व संकलन २२% ले वृद्धि Sep 26, 2017 Arthatantratax ird
    काठमाडौँ। आव २०७४/०७५ भदौ महिनासम्मको राजस्व संकलनको लक्ष्य रु ३६ अर्ब ६७ करोड ९१ लाख ३९ हजार रहेकामा रु ३५ अर्व २७ करोड ३ लाख ४९ हजार संकलन भई लक्ष्यको तुलनामा ९६ प्रतिशतको प्रगति भएको छ । गत वर्षको असुलीको तुलनामा २२ प्रतिशतले वृद्धि भएको छ । शीर्षकगत रूपमा हेर्दा आयकरतर्फ करिब रु १४ अर्व २३ करोड , मूल्य अभिवृद्धि कर ...
  • पशुपालनमार्फत नेपालको जिडिपीमा देखिने काम गर्छाैंः पाइरे फरारी,सिईओ हे… Sep 26, 2017 Arthatantra????????????????????????????????????
    काठमाडौं । पशुपालनको क्षेत्रमा काम गर्दै गरेको अन्तर्राष्ट्रिय गैर सरकारी संस्था हेफर इन्टरनेशनलले नेपालमा काम गरेको २० वर्ष पूरा भएको छ । २० औं बार्षिकोत्सवको अवसरमा आयोजित पत्रकार सम्मेलनमा हेफर इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत पाईरे फरारीले नेपालमा संस्थाले हासिल गरेको उपलब्धी विश्वभरका लागि प्रशिक्षण केन्द्रको रुपमा विकास भएको बताए । सिईओ फरारीले नेपालबाट विश्वका धेरै देशले सिक्न सक्ने बताए । ‘पशु ...
  • कतै सेयरमा तपाईको रकम डुब्ने खतरा त छैन ? पुलिंग अपराधबाट बच्नुहोस् ! Sep 26, 2017 Arthatantrastock-market-share
    हरिशरण न्यौपाने, काठमाडौ । पछिल्लो समय धेरै मानिसहरु सेयर बजारप्रति आकर्षित भईरहेका छन् । तर ती सबैलाई सेयर बजारमा अनियमितता र अपराध हुन्छन् भन्ने थाहा नहुन पनि सक्छ । एउटा निश्चित समूह वा व्यक्तिले संधै फाईदा लिईरहने तर सर्वसाधारण लगानीकर्ताहरु भने मर्कामा परिरहने पनि हुनसक्छ । हो,त्यसैले तपाई आफैं पनि सेयर बजारमा हुनसक्ने अनियमितता वा अपराधप्रति चनाखो बन्नुहोस् । संघै होशियार ...
  • १६% बोनस र १००% हकप्रद दिन लागेको कम्पनीको बुक क्लोजको मिति जान्नुहोस्… Sep 25, 2017 Arthatantrastock share nepse
    काठमाडौं । स्वरोजगार लघुवित्त विकास बैंकले १६.६६ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंक सञ्चालक समितिको निर्णय अनुसार कात्तिक ११ गतेको साधारण सभाबाट पारित गरेपछि लगानी कर्तालाई चुक्ता पुँजीको १६.६६ प्रतिशत अर्थात एक करोड ७४ लाख ९९ हजार ६ सय ८० रुपैंयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको हो । बैैंकले बोनस सेयर वितरण पछि कायम हुने चुक्ता पुँजीको शतप्रतिशतका ...
  • बैंकको १०० रुपैंया अंकित ६१ लाख कित्ता सेयर भर्ने आज अन्तिम दिन,नछुटाउ… Sep 24, 2017 ArthatantraShare Contract
    काठमाडौ। मुक्तिनाथ विकास बैंकको ४० प्रतिशत हकप्रद सेयर भर्ने म्याद आइतबार (असोज ८ गते) आज सकिंदैछ । मुक्तिनाथले भदौ ४ देखि १०ः४ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरको ६१ लाख ७० हजार ८६५.०४ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको थियो । एनआइबीएल क्यापिटलले यसमा बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यालय लाजिम्पाट काठमाडौं तथा नेपाल इन्भेष्टमेन्ट बैंकको विराटनगर, नेपालगन्ज र धनगढी ...