Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018
बजार
  • तरकारी मूल्य २ सय २८ प्रति… Sep 26, 2016 ArthatantraVegetables
    काठमाण्डौं । अहिले नेपाली बजारमा तरकारीको मूल्य आकासिएको छ । यसरी तरकारीको भाउ बढ्दा उपभोक्ताको मासिक आय÷व्यय समेत प्रभावित हुन पुगेको छ। अहिले सोह्रा श्राद्ध चलिरहेको र माछा मासु अण्डा नखाने भएकोले तरकारीमा चाप परेको मूल्य बढेको तरकारी व्यवसायीहरुको तर्क छ । श्राद्धको अवधिभर मासुको साटोमा तरकारीको प्रयोग बढी हुँदा मूल्य बढेको बताइएकोछ । सोह्र श्राद्धमा काँक्रो, गाजर, टमाटर, काउली, परवर लगायतका ...
  • दसैंका लागि नयाँ नोट साट्न… Sep 25, 2016 Arthatantranepali money nepali rupees
    काठमाण्डौं । नेपाल राष्ट्र बैंकले दसैंका लागि आजबाट बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नोट उपलब्ध गराउन थालेको छ । बैंकहरुले भोलीबाटै नयाँ नोट सर्वसाधारणलाई उपलब्ध गराउने छन् । राष्ट्र बैंकको कार्यालयबाट भने सर्वसाधारणले असोज १६ गतेबाट नयाँ नोट साट्न सक्छन् । राष्ट्र बैंकले एक जनालाई ३७ हजार रुपैयाँ नयाँ नोट उपलब्ध गराउने छ । बैंक तथा वित्तीय संस्थाहरुलाई आजदेखि आउँदो १४ ...
  • नबिलको एक अर्बको म्युचुअल … Sep 24, 2016 Arthatantranabile bank
    काठमाण्डौं । नबिल इन्भेष्टमेन्ट बैंकिङले निश्कासन गरेको नबिल इक्वीटी फण्डमा माग गरिएभन्दा ६ गुणा बढी रकमको आवेदन परेको छ। नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले ल्याएको एक अर्ब रुपैयाँको दोस्रो म्युचअल फन्ड नबिल इक्विटी फन्डमा करिब ६ अर्ब ४० करोड रुपैयाँ बराबरको आवेदन परेको छ । कम्पनीले माग गरेभन्दा बढी आवेदन परेपछि यो फण्डको आकार समेत २५ प्रतिशतले बढेर एक अर्ब २५ करोड ...
  • अब उद्योग व्यवसाय हड्ताल मुक्त क्षेत्र, बन्द हड्ताल गरे कडा सजाय हुने … Sep 23, 2016 Arthatantraclosed
    भक्तपुर । उद्योगमन्त्री नवीन्द्रराज जोशीले उद्योग व्यवसाय क्षेत्रलाई अब बन्द हडतालमुक्त क्षेत्र बनाइने बताएका छन् । उद्योग वाणिज्य सङ्घले आज यहाँ आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री जोशीले सबै दलसँग छलफल गरी बन्द हड्ताल मुक्तक्षेत्र बनाउन सरकारले ऐन नियम बनाउने तयारी गरिरहेको बताए। लगानीमैत्री वातावरण नहुँदा पुँजी र मानवस्रोत पलायन भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै उनले औद्योगिक क्षेत्रमा कार्यरत मजदुरले आफ्ना ...
  • अब जियोनी मोबाइल किन्दा दु… Sep 20, 2016 ArthatantraGionee-M21
      काठमाण्डौं । चिनियाँ स्मार्टफोन जियोनीले चाडपर्वलार्इ लक्षित गर्दै जियोनी उत्सव अफर, दुबर्इ सफर योजना ल्याएको छ। कम्पनीले योजना अन्तर्गत जियोनी स्मार्टफोन खरीदमा ग्राहकले एउटा स्क्रयाच कार्ड पाउनेछन् । स्क्रयाच कार्डमार्फत जियोनीका एक्सक्लुसिभ गिफ्ट, ५० वटा जियोनी एफ १०३ प्रो मोबार्इल सेट र १२ वटा दुबर्इ ट्रिप पाउने कम्पनीले जनाएको छ। दुबर्इ ट्रिपमा हवार्इ टिकटसहित चार दिन तीन रात बस्न र खानको ...
  • महँगियो सुन ! Sep 19, 2016 ArthatantraGold
    काठमाण्डौं । सोमबार सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेर तोलाको ५८ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि आइतबार सुन तोलाको ५८ हजार एक सय रुपैयाँका दरले कारोबार भइरहेको थियो सुनसँगै चाँदीको मूल्य पनि सोमबार तोलामा १० रुपैयाँले महँगो भएको छ । आइतबार प्रति तोला आठ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ...
  • सिद्धार्थ बैंकले दिने भयो … Sep 19, 2016 Arthatantrasiddartha-Bank 1
    काठमाडौं । सिद्धार्थ बैंकले ७५ करोड ५५ लाख रुपैयाँ बराबरको ७५ लाख ५५ हजार १ सय ९३ कित्ता हकप्रद शेयर जारी गर्ने भएको छ । बैंकले आफ्ना लगानीकर्तालाई ४ बराबर १ अर्थात २५ प्रतिशत हकप्रद दिने भएको हो । हकप्रदका लागि साउन ६ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएकोमा बोर्डले आइतबार हकप्रद निष्काशनको लागि अनुमति दिएको छ । बोर्डले ...
  • विकास बैंकले ल्याउँदैछ ५० … Sep 19, 2016 Arthatantrabank
    काठमाण्डौं । कृषि बिकास बैंकले ५० प्रतिशत हकप्रद जारी गर्ने भएको छ भने यही प्रयोजनका लागि असोज १० गते एक दिन सेयरधनी दर्ता किताब बन्द हुने जनाएको छ । यो सूचना अनुसार ५० प्रतिशत हकप्रदका लागि असोज ९ गतेसम्म यस कम्पनीको सेयर किनिसक्नुपर्ने छ । धितोपत्र बोर्डबाट आईतबार हकप्रद निश्काशनको स्वीकृति पाएपछि बैंकले सोही दिन संचालक समितिको बैठक राखी सेयरधनी दर्ता ...
  • सेयर बजारमा आज १० अंकको गि… Sep 18, 2016 Arthatantrashare market
    काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार १०.६९ अंकले झरेर १८०४ अंकमा बन्द भएको छ भने आज दिनभरीमा दुई अर्ब ४६ करोड १२ लाख रुपैयाँको सेयर कारोबार भएका छन् । यसमध्ये एक अर्ब २० करोड रुपैयाँ बराबरको नागरिक लगानी कोषको सेयर किनबेच भएको छ । आज बजारमा बैकिङ समूह १८.५४ र बिमा समूह ८७.४७ र फइनान्स एक अंकभन्दा कमले झर्न ...
  • दशैं तिहारका लागि खुल्यो स… Sep 18, 2016 ArthatantraBazar
    काठमाण्डौं । दशैं तथा तिहारका लागि उपभोग्य सामानमा छुट दिने उद्देश्यले सरकारले शनिबार देखि सुपथ मूल्य पसल सञ्चालन गरेको छ। शहरभित्र २४ स्थानमा यस्ता सुपथ मूल्य पसल सुरु भएको हो। आपूर्तिमन्त्री दीपक बोहराले शनिबार नेशनल ट्रेडिङको व्यापार कक्षमा सुरु भएको सुपथ मूल्य पसलको उदघाटन गरे । नेसनल ट्रेडिङ, दुग्ध विकास संस्थान र नेपाल खाद्य संस्थान लगायतका सस्थाले उपभोक्तालाई एकै स्थानमा सस्तो ...