Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018
बजार
  • दैनिक उपभोग्य वस्तुमा आजदेखि छुट, खुद्रा पसलदेखि डिमार्टमेन्ट स्टोरसम्… Sep 17, 2016 Arthatantra
    काठमाण्डौं । सरकारले चिनी, नुनसहितका दैनिक उपभोग्य वस्तुमा छुटसहित सहुलियत पसल सञ्चालन गर्ने भएको छ । सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत उपत्यकासहित २६ जिल्लामा उपभोक्तालाई छुट दिने गरी पसल सञ्चालनमा ल्याउने आपूर्ति मन्त्रालयका प्रवक्ता आनन्दराम रेग्मीले बताए । ‘उपत्यकाका १३ स्थान र उपत्यका बाहिरका २३ स्थानमा उपभोक्ताले सहुलित पाउने छन्,’ प्रवक्ता रेग्मीले भने, ‘ ७८ प्रकारका खाद्यान्नमा छुट दिने व्यवस्था ...
  • सिजी इलेक्ट्रोनिक्सको, लेट्स सेलिब्रेट टुगेदर : १ लाख ११ हजारसम्म पैसा… Sep 15, 2016 ArthatantraCG
    काठमाण्डौं। चौधरी समूह अन्तर्गत एलजी ब्राण्डका इलेक्ट्रोनिक्स सामानको नेपालको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरेर ‘लेट्स सेलिब्रेट टुगेदर’ नारा सहित बिक्रि योजना ल्याएको छ। कम्पनीले दशै तिहार योजनाअन्तर्गत एलजी ब्राण्डका टेलिभिजनहरुको खरिदमा हात खाली नजाने उपहारहरु र क्यास ब्याक अफर एक लाख ११ हजार ७ सय सम्म तथा घरायसी सामग्रीहरुको खरिदमा पनि हात खाली नजाने उपहार प्राप्त हुने ...
  • सुनचाँदीको मूल्यमा गिराव… Sep 13, 2016 Arthatantragold-
    काठमाण्डौं । मंगलबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। सुन प्रतितोला १ सय र चाँदीमा १० रुपैयाँ बढेको हो। अघिल्लो दिन प्रतितोला ५८ हजार ७ रुपैयाँ रहेको सुन मंगलबार ५८ हजार ८ सय रुपैयाँ कायम भएको छ। त्यस्तै ८ सय ६० रुपैयाँ रहेको चाँदी आज ८ सय ७० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। प्रकाशितः २०७३ भदौ २८
  • पासपोर्ट हरायो ? अब पत्रिकामा विज्ञापन दिनु पर्दैन, पुलिस रिपोर्ट चाहि… Sep 13, 2016 Arthatantrapassport
    काठमाण्डौं । अबदेखि पासपोर्ट हराएमा पत्रपत्रिकामा सुचना प्रकाशित गर्न नपर्ने भएको छ । साथै हराएको एमआरपी बनाउनका लागि पुलिस रिपोर्ट समेत नचाहिने र एकै दिनमा राहदानी पाइने राहदानी विभागले जनाएकोछ । यसका लागि पासपोर्ट हराएको एउटा निवेदन मात्र दिए पुग्नेछ । एमआरपी हराएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा राहदानी विभागमा जानकारी गराउनु पर्ने हुन्छ । उक्त सुचनालाई विभागले नै प्रहरीलाई जानकारी ...
  • किन फन्डामेन्टल वा टेक्निकल एनालाइसिसबाट सेयरको मुल्य घटबढ हुन्छ भन्न … Sep 12, 2016 Arthatantra
    कम्पनीहरुको आधारभूत वित्तीय तथ्यांकहरुको बिश्लेषण गरि भविष्यमा कुनै पनि कम्पनीको सेयर मुल्य बढ्न सक्छ वा घट्न सक्छ भन्ने पूर्वानुमान लगाउने तरिका वा विधिलाई आधारभूत बिश्लेषण ( Fundamental Analysis ) भनिन्छ । यस विधिमा अन्य कुराहरुको अलावा मूलतः कम्पनीहरुले प्रकाशित गर्ने वित्तीय विवरणहरुको आधारमा प्रति सेयर आम्दानी , मुल्य आम्दानि अनुपात , प्रति सेयर कुल सम्पति मुल्य , प्रति शेयर ...
  • सेयर कारोबार : लक्ष्मी र सम… Sep 11, 2016 Arthatantranepse_photo
    काठमाण्डौं । यस साताको पहिलो दिन आइतबारको सेयर कारोबार र सूचकमा गिरावट आएको छ । अघिल्लो कारोबारको तुलनामा नेप्से ६ अंक बढीले घटेको छ भने कारोबार रकममा समेत गिरावट देखिएको छ । यस दिन १४५ कम्पननीको एक अर्ब १७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकम अघिल्लो कारोबारको तुलनामा ३३ करोडले कम हो । बजार खुलेदेखिनै ओरालो लागेको नेप्से ...
  • तरकारीको आपूर्ति ठप्प पार… Sep 8, 2016 Arthatantravegetables
    हरिशरण न्यौपाने, काठमाडौ । बन्द हड्तालका बेला तरकारी तथा फलफुल आयात गर्ने सवारीलाई निर्बाध संचालन गर्न पाउनुपर्ने लगायतका माग गर्दै आएका व्यवसायी आफैंले आपूर्ति नै ठप्प पार्ने धम्की दिंदै सडक आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । कृषि उपज तरकारी तथा फलफुललाई अत्यावश्यक वस्तुमा सूचिकृत गरि तरकारी तथा फलफुल ढुवानी साधनहरुको लागि छुटै नम्बर प्लेट राखी निर्वाध रुपमा आवतजावत गर्न पाउनु पर्ने ...
  • आज एक अर्ब ५० करोडको सेयर खरिद बिक्री, एभरेष्टको सेयर ६ प्रतिशतले बढ्य… Sep 8, 2016 Arthatantranepse_photo
    काठमाण्डौं । आज साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक १८२३ अंकमा पुगेर सेयर बजार बन्द भएको छ । बुधबारको तुलनामा १ दशमलव ७८ अंकले झरेको बजारमा आज १ अर्ब ५० करोड बराबरको सेयर खरिद बिक्री भएकोछ । दिनभर बजारमा उतार चढाव देखिएको भए पनि होटल, विकास बैंक, जलविद्युत र बीमा उपसूचक बढ्न पुगेका छन् । आज बिहिबार सिद्धार्थ म्युचियल फण्डका स्किमहरुमा ...
  • सुन बेच्ने सोचमा हुनुहुन्… Sep 7, 2016 Arthatantragold-
    काठमाण्डौं । सुनको मूल्य आज बुधबार प्रतितोला ६ सय रुपैयाँले बढेर ५९ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन प्रतितोला ५८ हजार ५ सय रुपैयाँमा सुन कारोबार भएको थियो । त्यस्तै चाँदी प्रतितोला १५ रुपैयाँले बढेको छ। अघिल्लो दिन ८ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज ८ सय ९० रुपैयाँ पुगेको छ। प्रकाशितः २०७३ ...
  • राष्ट्र बैंकले असोज १६ देखि नयाँ नोट बाँड्ने, दैनिक २५ करोड सटही हुने … Sep 5, 2016 ArthatantraNepal Rastra Bank
    काठमाण्डौं । आउँदो दसैंतिहारका लागि नेपाल राष्ट्र बैंकले असोज १६ देखि सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने भएको छ। बैंक तथा वित्तीय संस्थालाई असोज ९ देखि १४ गतेसम्म नयाँ नोट वितरण गरिने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले काठमाडौं उपत्यकामा थापाथलीस्थित केन्द्रीय कार्यालय र उपत्यका बाहिर आफ्ना क्षेत्रीय कार्यालयमार्फत असोज २१ गतेसम्म नयाँ नोट वितरण गर्ने छ। राष्ट्र बैंकले यसपटक प्रतिव्यक्ति ...