Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Tuesday, November 21, 2017
बजार
  • सेयर बजारमा हौसिए लगानीकर्ता, आज ४० मिनेटमा दुई पटक सर्किट ब्रेक ! Aug 9, 2016 Arthatantrashare
    काठमाण्डौं । आज मंगलबार बजार खुलको ४० मिनेट भित्रै नेप्सेमा २ पटक सर्कित ब्रेक लागेको छ । बजार खुलको २५ मिनेटमा पहिलो पटक सर्किट ब्रेक लागेको नेप्से परिसुचक ४० मिनेट भित्र पुनः दोस्रो पटक सर्किट ब्रेक लागेको हो । हिजो ८८ अंकले झरेको बजारमा आज मंगलबार बजार खुल्ने बित्तिकै चहलपहल बढ्न पुगेकोछ । धितोपत्र बोर्डले हिजो जारी गरेको दुई विज्ञप्तिपछि बजारमा ...
  • तपाईसँग नेको इन्स्योरेन्सको सेयर छ ? ल्याउँदैछ शतप्रतिशत हकपद्र ! Aug 9, 2016 Arthatantraneco-insurance
    काठमाण्डौं । महतो र विनायक समूहको प्रमुख लगानी रहेको नेको इन्स्योरेन्सले ७१ प्रतिशतले ब्यवसाय विस्तार गरेको छ । एक बर्षको अवधिमा कम्पनीले बिमा शुल्क ९२ करोड रुपैयाँ पुर्‍याएको हो । कम्पनीले भर्खरै घटनास्थलमा नै दावि भुक्तानी दिने योजना ल्याएको छ । यो योजना अन्तर्गत दावीकर्तालाई क्षतिको हरहिसाव गरी तत्काल घटनास्थलमै क्षतिको भुक्तानी दिइन्छ । कम्पनीले जोखिम वहन गर्ने क्षमता बृद्धि गर्न एक ...
  • गहना बनाउनेलाई खुशीको खबर, सुनको मूल्यमा भारीे गिरावट ! Aug 7, 2016 Arthatantragold-
    काठमाण्डौं । साताको पहिलो दिन आईतबार आज सुन तोलामा ६ सय र चाँदी २० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मूल्य घटेसँगै सुन आज प्रतितोला ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ। शुक्रबार सुन ५९ हजार ५ सय पुगेको थियो। त्यस्तै शुक्रबार ९ सय १० रुपैयाँ पुगेको आज चाँदी ८ सय ९० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले ...
  • ५ सय रुपियाँले महँगियो सुन Aug 6, 2016 ArthatantraGold
    काठमाण्डौं ।   यो साता सुन प्रतितोला ५ सय रुपैयाँले बढे पनि चाँदी भने स्थिर रहेको छ। आइतबार प्रतितोला ५९ हजार रुपैयाँ रहेको सुन शुक्रबारसम्म ५९ हजार ५ सय रुपैयाँ पुगेको छ। त्यस्तै चाँदी भने यो साता स्थिर रह्यो। बुधबार प्रतितोला ९ सय २० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबारसम्म घटेर ९ सय १० रुपैयाँमा झरेको छ। पहिलो दिन आइतबार पनि सोही मूल्यमै ...
  • ग्यास सिलिन्डरको एक करोडसम्मको बिमा Aug 6, 2016 ArthatantraGas
    काठमाडौं ।  ग्यास सिलिन्डर विस्फोट भएमा पीडितले एक करोड रुपैयाँसम्म क्षतिपूर्ति पाउने भएका छन् । एलपी ग्यास उद्योग संघले झन्डै दुई महिनाको तयारीपछि सिलिन्डर विस्फोट भए क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको हो । संघको शुक्रबार बसेको बैठकले एउटा दुर्घटनाको क्षतिपूर्ति १ करोडसम्म व्यहोर्ने निर्णय गरेको अध्यक्ष शिवप्रसाद घिमिरेले जानकारी दिए । ग्यास सिलिन्डर विस्फोटका घटना बढ्दै गएपछि उद्योगीले ४ असारमा विशेष भेला ...
  • अवैध रुपमा पन्ध्र करोडको भारतीय गुट्खा नेपाल भित्रियो ! Aug 5, 2016 Arthatantragutkha
    पर्सा । वीरगन्ज नाकाबाट बर्सेनि रु १५ करोडभन्दा बढीको भारतीय गुट्खा अवैध रुपमा भित्रिने गरेको छ । खुल्ला सिमानाका कारण भरियामार्फत सो गुट्खा भित्रिने गरेको छ । बिहार सरकारले राज्यमा गत अप्रिल महिनादेखि गुट्खाको उत्पादन, बिक्री वितरण र सेवनमा प्रतिबन्ध लगाएपछि तस्करले उत्तर प्रदेशको लखनउ र गोरखपुरबाट गुट्खा र पान मसाला आयात गर्दै आएका छन् । वीरगन्जमा दैनिक रजनीगन्धा, राजनीवास, तुलसी र ...
  • सुन बढ्ने घट्ने क्रम जारी, आज बढ्यो ! Aug 5, 2016 ArthatantraGold
    काठमाण्डौं । साताको अन्तिम दिन शुक्रबार सुन ३ सय रुपैयाँले बढेर ५९ हजार ५ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन प्रतितोला ५९ हजार २ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै ९ सय ५ रुपैयाँ प्रतितोला रहेको चाँदी ५ रुपैयाँले बढेर ९ सय १० रुपैयाँ पुगेको छ। प्रकाशितः २०७३ साउन २१
  • सडक दस्तुरले बढायो गाडीको मूल्य, एउटैमा १ लाखसम्म बढ्यो ! Aug 5, 2016 ArthatantraMahindra Kuv 100
    काठमाण्डौं । सरकारले यातायातका साधनहरुमा लाग्ने सडक मर्मत सम्भार दस्तुरमा बृद्धि गरेपछि गाडीको मूल्यमा ४० हजार देखि एक लाख रुपैयाँसम्मले बढेको छ । चालु आर्थिक वर्षमा सरकारले बजेट मार्फत सडक सम्भार तथा निर्माण पाँच प्रतिशत बाट बढाएर सात प्रतिशत बनाएको थियो। त्यस्तै वार्षिक कर पनि एक हजार देखि तीन हजार सम्म बढेको छ। सवारी करमा भएको वृद्धिले सवारीसाधनको मुल्य दुई देखि साढे ...
  • के तपाईसँग बैङ्क अफ काठमाण्डू लुम्बिनीको सेयर छ ? १ अर्ब बराबरको हकप्र… Aug 4, 2016 Arthatantra
    काठमाण्डौं । बैङ्क अफ काठमाण्डू लुम्बिनी लिमिटेडले चुक्ता पूँजी पुर्‍याउनका लागि १ अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने भएको छ । मर्जरपछि नपुग हुन आएको चुक्ता पूँजी आन्तरिक माध्यमबाट पुर्‍याउन बैङ्कले त्यस्तो तयारी गरेको हो । गत आव २०७२/७३ र चालू आव २०७३/७४ सम्मको नाफाबाट बोनस सेयर जारी गरेपछि नपुग हुन आउने रकमका जोहो गर्न बैङ्कले हकप्रद सेयर निष्कासन गर्ने ...
  • गहना बनाउँदै हुनुहुन्छ ? आज घट्यो सुन ! Aug 4, 2016 Arthatantragold-
    काठमाण्डौं । आज बिहिबार सुन ३ सय रुपियाँले घटेर प्रतितोला ५९ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन यो मूल्य ५९ हजार ५ सय रुपैयाँ थियो। त्यस्तै चाँदी १५ रुपैयाँले घटेर प्रतितोला ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि यो मूल्य ९ सय २० रुपैयाँ थियो।  प्रकाशितः २०७३ साउन २०