Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Tuesday, November 21, 2017
बजार
  • आजबाट इन्स्योरेन्सको साँढे १२ लाख कित्ता सेयर बिक्री खुला Aug 4, 2016 Arthatantrasurya life insurance
    काठमाण्डौं । सुर्या लाइफ इन्स्योरेन्स कम्पनीले आजबाट १२ लाख ५० हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरेको छ। ४ बराबर १ को अनुपातमा अंकित मूल्य प्रतिकित्ता १ सयका दरले हकप्रद निस्कासन गरिएको हो। भदौ २२ गतेसम्म लगानीकर्ताले आवेदन बुझाउन सक्ने छन्। लक्ष्मी क्यापिटल मार्केट बिक्री प्रबद्र्धक रहेको छ। लक्ष्मी क्यापिटल नयाँ बानेश्वरसहित सुर्या लाइफ इन्स्योरेन्सका बिराटनगर, महेन्द्रनगर, धनगढी, पोखरा, बुटवल, बनेपा, जनकपुर, ...
  • सेयर खरिद गर्ने हैन त ? दुई बैंकले ल्याए १० करोड बराबरको सेयर ! Aug 3, 2016 Arthatantrashare market
    काठमाण्डौं । अल्पाइन डेभलपमेन्ट बैंक र मिथिला लघुवित्त विकास बैंकले १० करोड बराबरको सेयर निस्कासन गरेका छन् । अल्पाइन डेभलपमेण्ट बैंकले ८ लाख २० हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरेको छ । त्यस्तै मिथिला लघुवित्त विकास बैंकले पनि एक लाख ६९ हजार ७ सय ४० कित्ता हकप्रद सेयर जारी गरेको छ । यी दुवै कम्पनीको हकप्रद सेयरका लागि भाद्र ...
  • केही दिनदेखि स्थिर सुनको भाउ आज आकासियो ! Aug 3, 2016 ArthatantraGold
    काठमाडौं । केही दिनदेखि स्थिर रहेको सुनको मूल्य आज बुधबार बढेको छ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा सुनको मूल्य बढेर प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै बजारमा चाँदीको भाउ पनि बढेको छ । आज बुधबार चाँदी प्रतितोला १० रुपैयाँले बढेको छ । ...
  • कमर्सियल बैंकले ल्याउँदैछ ८५ करोड रुपैयाँको सेयर, भदौ ५ बाट किन्न मिल्… Aug 3, 2016 Arthatantracentury-commercial-bank
    काठमाण्डौं । सेञ्चुरी कमर्सियल बैंकले भदौ ५ गतेबाट हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकले कुल ८५ करोड रुपैयाँ बराबरको हकदप्रद सेयर जारी गर्न लागेको हो । बैंकले आफ्ना सेयर लगानीकर्तालाई १० सेयर बराबर तीन हकप्रद दिन लागेको हो । यस अनुसार बैंकले १०० रुपैयाँ अंकित दरका ८५ लाख २२ हजार ४०० कित्ता हकप्रद सेयर निस्कासन गर्नेछ । सर्वसाधारणमा ४६ ...
  • यार्सा व्यापारीलाई स्कर्टिङमा चीन लगिने Aug 2, 2016 Arthatantrayarsagumba-harvest
    डोल्पा । बहुमूल्य जडीबुटी यार्सागुम्बा बिक्री वितरणका लागि छिमेकी राष्ट्र चीन लैजाने तयारी भइरहेको छ । यार्चागुम्बा सिजन सकिएलगत्तै सदरमुकाम दुनैमा यार्सागुम्बा बेच्न चीन जाने व्यापारीको घुइँचो लागेको छ । डोल्पाका लागि व्यापारिक नाका चीनमा बहुमूल्य जडीबुटी यार्सागुम्बा प्रतिकिलो रू। १५ लाखदेखि रू। ३० लाख मूल्यसम्ममा बिक्री वितरण हुने भएकाले व्यापारी यार्सा बेच्न आफैँ चीन जाने गर्दछन् । अघिल्ला वर्षमा यार्सागुम्बा ...
  • डिम्याट खाता खोल्ने एक अर्ब पुगे, तपाईंले भर्नु भयो त ? Aug 1, 2016 Arthatantrademat account
    काठमाडौं । सोमबार एक अर्ब दुई लाख ६६ हजार नौ सय ८५ कित्ता सेयर प्रमाणपत्र डिम्याट भएको विवरण सीडीएस एन्ड क्लियरिङ लिमिटेडले सार्वजनिक गरेको छ । कागजी प्रमाणपत्र अभौतिकीकरण (डिम्याट) भएपछि कारोबार निकै सजिलो हुँदै गएको छ । चार अर्ब हाराहारीमा कागजी प्रमाणपत्र डिम्याट हुनुपर्ने अनुमान छ । गएको माघदेखि डिम्याट सेयर कारोबार अनिवार्य गरिएको हो । डिम्याट नगरेसम्म सेयर बिक्री गर्न ...
  • सेयर बजारः आज सूचक र कारोबार दुबैमा गिरावट ! Jul 31, 2016 Arthatantrashare market stock
    काठमाण्डौं । साताको पहिलो दिन आइतबारको सेयर बजार ओरालो लागेको छ । आज नेप्सेमा कारोबार पनि कम भएको छ भने यसदिन बजारमा १४१ कम्पनीको सेयर किनबेच भयो । त्यस्तै, नेप्से परिसूचक १५.१७ अंकले घटेर १८६२.७६ अंकमा झरेको छ । गत साताको बजारमा सरदर दुई अर्ब बढीको कारोबार हुँदै आएकोमा आइतबार एक अर्ब ७५ करोड रुपैयाँ बराबरको मात्र सेयर किनबेच भएको छ ...
  • दशैंका लागि २ करोड ८७ लाख रुपैयाँको खसी बोका किनिँदै ! Jul 31, 2016 ArthatantraGoats in Nepal
    काठमाण्डौं । खाद्य संस्थानले  दसैंलाई लक्षित गरेर सात सय  च्याँग्रा र एक हजार चार सय  खसीरबोका खरीद गर्ने भएको छ । चालु आर्थिक वर्षमा सरकारले ४ हजार पाँच सय किलो च्याँग्रा र  ३५ हजार किलो बराबरको खसी बोका खरीद गरी दसैंमा बेच्ने लक्ष्य छ । संस्थानले बिक्री गर्ने खसीको मुल्य बजारमुल्य भन्दा किलोमा तीनरचार सय रुपैयाँ सस्तो पर्छ । चालु आर्थिक वर्षमा ...
  • आजबाट सिजीको इओन ब्लेजगोल्ड मोबाइल बजारमा Jul 30, 2016 ArthatantraCG eon mobile
    काठमाडौं । आजबाट सिजी मोबाइलले सिजी इओन ब्लेजगोल्ड मोबाइल नेपाली बजारमा ल्याएको छ । सो मोवाइलमा एण्ड्रोइडको मार्सम्यालो ६ दशमलव अपरेटिङ सिस्टम रहेको छ । मोबाइलको बजार मुल्य ८ हजार ८ सय ८८ रुपैयाँ रहेको छ। यो मोबाइलमा ५ इञ्चको डिस्प्ले र २ दशमलव ५ डि को आइपिएस प्रविधि छ । मोबाइलमा १३ मेगापिक्सलको रियर क्यामरा र पाँच मेगापिक्सलको फ्रन्ट क्यामरा ...
  • ४ सय रुपैयाँ महँगियो सुनको भाउ Jul 30, 2016 Arthatantragold-
    काठमाण्डौं । यो साता सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ४ सय र चाँदी २० रुपैयाँले बढेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला ५९ हजार ९ सय रुपैयाँ कायम भएको छ। गत शनिबार ५८ हजार ५ सय रुपैयाँ थियो। त्यस्तै गत शनिबार प्रतितोला ८ सय ९० रुपैयाँ रहेको चाँदी शुक्रबारसम्म ९ सय १० रुपैयाँ कायम भएको ...