Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, माघ ३ , २०७४  |  
Wednesday, January 17, 2018
बजार
  • नेपाली बजारमा ७ सिट क्षमताको एसयूभी होन्डा बि आर भी Aug 10, 2016 ArthatantraHonda B R V car
    काठमाण्डौं । नेपालका लागि होन्डाका आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले काठमाडौंमा भब्य कार्यक्रम गरेर कम्प्याक्ट प्रिमियम एसयूभी होन्डा बि आर भी सार्वजनिक गरेको छ । ७ सिट क्षमता भएको यो गाडी यो कार ६ वटा रंगमा उपलब्ध छन् । विभिन्न मोडेलमा उपलब्ध यो कारको मूल्य ४० लाखदेखि ५३ लाख रुपैयाँ पर्छ। गाडीको अगाडिबाट बोल्ड र चौडा स्ट्यान्स दर्शाउने बिआर भीमा प्रोजेक्टर ...
  • चाडवाड नजिकिँदै गर्दा महंगिँदै सुनचाँदी, आज पनि बढ्यो ! Aug 10, 2016 ArthatantraGold and Silver
    काठमाण्डौं । हिजो मङ्गलबार प्रतितोला रु ५९ हजारमा किनबेच भएको सुन आज बुधबार पुनः बढ्न पुगेकोछ । आज बुधबार सुन प्रतितोला रू २ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बताएको छ । बजारमा आज बुधबार छापावाल सुन प्रतितोला रू ५९ हजार २ सय र तेजावी सुन प्रतितोला रू ५८ हजार नौं सयमा किनबेच भइरहेको छ । त्यस्तै, आज चाँदी पनि रू १० ...
  • विज्ञले भने ‘अनावश्यक हल्लाले सेयर बजारमा गिरावट’ Aug 9, 2016 Arthatantrashare market loss
    काठमाडौँ, २५ साउन । अनावश्यक हल्लाका कारण सेयर बजारमा ‘अस्वभाविक’ गिरावट आएको सरोकारवालाले बताएका छन् । मिडिया इन्टरनेसनलले मंगलबार आयोजना गरेको कार्यक्रमका वक्ताले सेयर बजारमा आएको गिरावटमा हल्लाबाहेकका अन्य कारण गौण रहेको बताएका हुन् । कार्यक्रममा सेयर विश्लेषक डा गोपाल भट्टले सेयर बजार अहिले वास्तविकतामा भन्दा हल्लाको भरमा चलिरहेको बताउँदै सेयर बजार अत्यन्त संवेदनशील हुनाले स–साना कुराले प्रभाव पारिरहेको उल्लेख गरे । ब्रोकर ...
  • सेयर बजारमा हौसिए लगानीकर्ता, आज ४० मिनेटमा दुई पटक सर्किट ब्रेक ! Aug 9, 2016 Arthatantrashare
    काठमाण्डौं । आज मंगलबार बजार खुलको ४० मिनेट भित्रै नेप्सेमा २ पटक सर्कित ब्रेक लागेको छ । बजार खुलको २५ मिनेटमा पहिलो पटक सर्किट ब्रेक लागेको नेप्से परिसुचक ४० मिनेट भित्र पुनः दोस्रो पटक सर्किट ब्रेक लागेको हो । हिजो ८८ अंकले झरेको बजारमा आज मंगलबार बजार खुल्ने बित्तिकै चहलपहल बढ्न पुगेकोछ । धितोपत्र बोर्डले हिजो जारी गरेको दुई विज्ञप्तिपछि बजारमा ...
  • तपाईसँग नेको इन्स्योरेन्सको सेयर छ ? ल्याउँदैछ शतप्रतिशत हकपद्र ! Aug 9, 2016 Arthatantraneco-insurance
    काठमाण्डौं । महतो र विनायक समूहको प्रमुख लगानी रहेको नेको इन्स्योरेन्सले ७१ प्रतिशतले ब्यवसाय विस्तार गरेको छ । एक बर्षको अवधिमा कम्पनीले बिमा शुल्क ९२ करोड रुपैयाँ पुर्‍याएको हो । कम्पनीले भर्खरै घटनास्थलमा नै दावि भुक्तानी दिने योजना ल्याएको छ । यो योजना अन्तर्गत दावीकर्तालाई क्षतिको हरहिसाव गरी तत्काल घटनास्थलमै क्षतिको भुक्तानी दिइन्छ । कम्पनीले जोखिम वहन गर्ने क्षमता बृद्धि गर्न एक ...
  • गहना बनाउनेलाई खुशीको खबर, सुनको मूल्यमा भारीे गिरावट ! Aug 7, 2016 Arthatantragold-
    काठमाण्डौं । साताको पहिलो दिन आईतबार आज सुन तोलामा ६ सय र चाँदी २० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मूल्य घटेसँगै सुन आज प्रतितोला ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ। शुक्रबार सुन ५९ हजार ५ सय पुगेको थियो। त्यस्तै शुक्रबार ९ सय १० रुपैयाँ पुगेको आज चाँदी ८ सय ९० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले ...
  • ५ सय रुपियाँले महँगियो सुन Aug 6, 2016 ArthatantraGold
    काठमाण्डौं ।   यो साता सुन प्रतितोला ५ सय रुपैयाँले बढे पनि चाँदी भने स्थिर रहेको छ। आइतबार प्रतितोला ५९ हजार रुपैयाँ रहेको सुन शुक्रबारसम्म ५९ हजार ५ सय रुपैयाँ पुगेको छ। त्यस्तै चाँदी भने यो साता स्थिर रह्यो। बुधबार प्रतितोला ९ सय २० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबारसम्म घटेर ९ सय १० रुपैयाँमा झरेको छ। पहिलो दिन आइतबार पनि सोही मूल्यमै ...
  • ग्यास सिलिन्डरको एक करोडसम्मको बिमा Aug 6, 2016 ArthatantraGas
    काठमाडौं ।  ग्यास सिलिन्डर विस्फोट भएमा पीडितले एक करोड रुपैयाँसम्म क्षतिपूर्ति पाउने भएका छन् । एलपी ग्यास उद्योग संघले झन्डै दुई महिनाको तयारीपछि सिलिन्डर विस्फोट भए क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको हो । संघको शुक्रबार बसेको बैठकले एउटा दुर्घटनाको क्षतिपूर्ति १ करोडसम्म व्यहोर्ने निर्णय गरेको अध्यक्ष शिवप्रसाद घिमिरेले जानकारी दिए । ग्यास सिलिन्डर विस्फोटका घटना बढ्दै गएपछि उद्योगीले ४ असारमा विशेष भेला ...
  • अवैध रुपमा पन्ध्र करोडको भारतीय गुट्खा नेपाल भित्रियो ! Aug 5, 2016 Arthatantragutkha
    पर्सा । वीरगन्ज नाकाबाट बर्सेनि रु १५ करोडभन्दा बढीको भारतीय गुट्खा अवैध रुपमा भित्रिने गरेको छ । खुल्ला सिमानाका कारण भरियामार्फत सो गुट्खा भित्रिने गरेको छ । बिहार सरकारले राज्यमा गत अप्रिल महिनादेखि गुट्खाको उत्पादन, बिक्री वितरण र सेवनमा प्रतिबन्ध लगाएपछि तस्करले उत्तर प्रदेशको लखनउ र गोरखपुरबाट गुट्खा र पान मसाला आयात गर्दै आएका छन् । वीरगन्जमा दैनिक रजनीगन्धा, राजनीवास, तुलसी र ...
  • सुन बढ्ने घट्ने क्रम जारी, आज बढ्यो ! Aug 5, 2016 ArthatantraGold
    काठमाण्डौं । साताको अन्तिम दिन शुक्रबार सुन ३ सय रुपैयाँले बढेर ५९ हजार ५ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन प्रतितोला ५९ हजार २ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै ९ सय ५ रुपैयाँ प्रतितोला रहेको चाँदी ५ रुपैयाँले बढेर ९ सय १० रुपैयाँ पुगेको छ। प्रकाशितः २०७३ साउन २१