Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018
बजार
  • खानीखोला हाइड्रोको सेयर व… Jul 26, 2016 Arthatantraprofit share
    काठमाण्डौं । खानीखोला हाइड्रोपावरको साधारण सेयर आज मंगलबार बिहानदेखि सेयर निष्कासन तथा विक्री प्रबन्धक सिभिल क्यापिटलले बाँडफाड गरेको हो । मागिएको भन्दा ६१ गुणा बढी आवेदन परेको यो कम्पनीको सेयर बाँडफाँटमा ९९ वटा मोडल प्रयोग भएको छ । गत जेठ १९ गतेसम्म यो कम्पनीको सेयर आवेदन खुल्ला गरिएको थियो । सर्वसाधारणको तर्फबाट रित पुगेका एक लाख ३० हजार वटा आवेदन परेका ...
  • घट्न थाल्यो, सुनचाँदीको भा… Jul 25, 2016 ArthatantraGold and Silver
    काठमाण्डौं । साताको दोस्रो दिन सोमबारआज आइतबारको तुलनामा सुन प्रतितोला २ सय रुपैयाँ घट्दै ५८ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै चाँदीको भाउ पनि आज १० रुपैयाँ घटेको छ। हिजो आइतबार ८ सय ९० रुपैँयामा कारोबार भएको चाँदी आज घटेर ८ सय ८० कायम भएको छ।   प्रकाशितः २०७३ साउन १०
  • एन. बि. इन्स्योरेन्स ल्यायो १२ लाख कित्ता हकप्रद सेयर, १० कित्ता हुनले… Jul 24, 2016 ArthatantraNB Insurance
    काठमाण्डौं । एन.बि. इन्स्योरेन्स कम्पनीले साउन २३ गतेबाट हकप्रद सेयर निस्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका १२ लाख कित्ता हकप्रद सेयर निस्कासन गर्न लागेको हो । कम्पनीले १० कित्ता सेयर हुनेलाई ८ कित्ता सेयर वितरण गर्ने छ । कम्पनीको सेयर निस्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमइ क्यापिटल छ । हाल कम्पनीको चुक्ता पुँजी १५ करोड रहेकोमा हकप्रद ...
  • घट्न थाल्यो तेलको मुल्य Jul 23, 2016 Arthatantraoil
    काठमाडौं । कच्चा तेलको मूल्यमा शुक्रबार गिरावट आएको छ । अमेरिकाबाट प्रकाशित तथ्याङ्क र रिर्पोटहरुका अनुसार, इराकबाट हुने कच्चा तेलको आपूर्तिमा वृद्धि भएको छ र यसकारण तेलको मूल्यमा गिरावट आएको हो । विश्लेषकहरुका अनुसार, जमीन र जमीन मुनी दुवैमा तेलको संचय बढेकाले, माग र आपूर्तिमा असन्तुलन आएको हो । हालका दिनहरुमा अमेरिकी तेल उत्पादन घटेको भए तापनि भण्डारण भने निकै बढेको छ ...
  • आज फेरी बढ्यो सुन, अब कहिले … Jul 22, 2016 ArthatantraGold
    काठमाडौँ । साताको अन्तिम दिन शुक्रबार आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँ बढेर तोलाको ५८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । हिजो बिहीबार सुन ५८ हजार २ सय रुपैयाँ कायम भएको थियो । केही दिनयता सुनचाँदीको भाउ तलमाथि हुने क्रम जारी छ । त्यस्तै चाँदीको भाउ हिजो २५ रुपैयाँ कम भएपनि आज फेरि १५ रुपैयाँ बढेको छ । हिजो ...
  • दुई बैंकले ल्याउँदैछन् दुई करोड पाँच लाख बराबरको सेयर, धितोपत्र बोर्डल… Jul 22, 2016 Arthatantrashare
    काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले प्राइम कमर्सियल बैंकलाई तीन बराबर एक ९३ः१०का दरले र सेञ्चुरी कमर्सियल बैंकलाई ३० प्रतिशतका दरले हकप्रद निस्कासनको अनुमति दिएकोछ । बैंक स्रोतले जनाए अनुसार यी दूई बैंकले केही समयमै हकप्रद जारी गर्ने छन् । प्राईमले एक अर्ब २३ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड २३ लाख ५० हजार ८ सय ७४ कित्ता हकप्रद सेयर जारी गर्नेछ ...
  • सेयर बजार आज १२ अंकले बढ्य… Jul 21, 2016 ArthatantraShare Market
    काठमाण्डौं । इन्स्योरेन्स समूहमा लगानीकर्ता झुम्मिएपछि हिजो बुधबार घटेको बजार आज विहीबार करिब १२ अंकले बढ्न पुगेकोछ । आज सेयरबजारमा १४१ कम्पनीको एक अर्ब ४८ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । आज बिहीबार बजार बन्द हुँदा नेप्से परिसूचक १७९८.८३ अंकमा पुगेको छ । बजार बढेपनि कारोबार रकम भने हिजोको तुलनामा ६४ करोड रुपैयाँ घट्न पुगेकोछ । बैंकिङ र इन्स्योरेन्स समूह ...
  • एनआईसी एशियाले ल्यायो ४ लाख ३४ हजार साधारण सेयर, बोलकबोलबाट बिक्री गरि… Jul 21, 2016 ArthatantraNIC Asia
    काठमाण्डौं । एनआईसी एशिया बैंकले हकप्रद नभर्ने लगानीकर्ताको चार लाख ३३ हजार ९०१ कित्ता साधारण सेयर बोलकबोलबाट बेच्ने भएको छ । हकप्रद नभर्ने लगानीकर्ताको सेयर बैंकले बोलकबोलबाट बेच्न लागेको हो । यसका साथै बैंकले ५५ कित्ता सस्थापक सेयर पनि बोलकबोलबाट विक्री गर्ने जनाएको छ । गत महिना यो कम्पनीले हकप्रद सेयर निष्कासन गरेको थियो । अब यसरी बिक्रीमा आएको सेयरमा जसले ...
  • सेयर बोक्ररको कमिशन घट्यो,… Jul 21, 2016 Arthatantrashare share
    काठमाण्डौं । नेपाल धितोपत्र बोर्डको प्रस्तावमा अर्थ मन्त्रालयले सेयर कारोबारमा ब्रोकरका लागि तिर्नुपर्ने शुल्क घटाएकोछ । धितोपत्र व्यवसायी नियमावली संशोधन गर्दै मन्त्रालयले बोक्ररले पाउने कमशिन कटौती गरेको हो । अब लगानीकर्ताले ५० हजार रुपैयाँसम्म सेयर कारोबार गर्ने लगानीकर्ताले ०।६० प्रतिसतका दरले कमिशन तिर्नुपर्छ । त्यस्तै ५० हजार भन्दा माथि पाँच लाखसम्मको कारोबार गर्नेले ०।५५ प्रतिशत, पाँच देखि २० लाखसम्मको कारोबार गर्नेले ...
  • विकास बैंकले ल्यायो एक बराबर एकका दरले हकप्रद, साउन २३ देखि किन्न मिल्… Jul 20, 2016 Arthatantrasindhu bikas bank
    काठमाण्डौं । सिन्धु विकास बैंकले लगानीकर्तालाई एक बराबर एकका दरले हकप्रद सेयर दिने भएको छ । बैंकका सेयरधनीले साउन २३ गते देखि भदौ २६ गतेसम्म हकप्रदका लागि आवेदन दिन पाउनेछन् । चुक्ता पुँजी बढाउन यो विकास बैंकले लगानीकर्तालाई हकप्रद दिन लागेको हो । एक बराबर एकका दरले हकप्रद दिँदा बैंकको चुक्ता पुँजी दोब्बर हुनेछ । हाल बैंकको चुक्ता पुँजी १२ करोड ...