Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018
बजार
  • बजारमा हरियाली,नौ अंकले बढ… Oct 18, 2017 Arthatantranepse
    काठमाडौ । बुधबार सेयर बजार ९.१७ अंकले बढेर १५६८.३५ अंकमा पुगेको छ । यसदिन सबै उपसूचक बढेका छन् । बैंकिङ, व्यापार, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा र अन्य समूह क्रमशः ४.०९, ६.३३, ३.६९, १४.४५, ११.७१, ७.५३, ९७.४८ र ९.२६ अंकले बढेका छन् । कारोबार रकम भने मंगलबारको तुलनामा ओरालो लागेको छ । दिनभरिमा १४५ वटा कम्पनीको ११ लाख ११ हजार ...
  • पर्यटन मजदुर संगठनहरु यूनिट्राभ र नेस्वहोमयूद्धारा श्रम ऐन र सामाजिक स… Oct 18, 2017 Arthatantraunitrav nesohomayou
    काठमाडौ । हालै पारित भएको नयाँ श्रम ऐन र सामाजिक सुरक्षा ऐनबारे पर्यटन मजदुर संगठनहरु यूनिट्राभ र नेस्वहोमयूले संयुक्तरुपमा यस क्षेत्रका अगुवा महदुरहरुलाई प्रशिक्षण दिएको छ । नयाँ श्रम एेन, सामाजिक सुरक्षा एेनबारे पर्यटन क्षेत्रका श्रमिकहरुबीच अन्तक्रिया एवं शुभ दिपावली, नेपाल सम्तव, छठ, लोसार लगायतको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमकाबीच यी दुई संगठनले पर्यटन क्षेत्रका अगुवा मजदुर नेताहरुलाई प्रशिक्षण ...
  • तिहारमा टेलिकमको छुट अफर Oct 17, 2017 ArthatantraNTC-Logo
    काठमाडौ । नेपाल टेलिकमले महत्वपूर्ण चाड तिहारको अवसरमा विभिन्न सेवामा छुट दिने भएको छ । टेलिकमले जिएसएम र सिडिएमए प्रिपेड मोबाइल रिचार्ज गर्दा १० प्रतिशत बोनस उपलब्ध गराउने जनाएको छ । सो योजना बुधबारदेखि आगामी शुक्रबारसम्म उपलब्ध हुने टेलिकम प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । यस्तै टेलिकमकै नेटवर्कभित्र हुने एसएमएस सेवामा पनि ५० प्रतिशत छुट दिनेछ । युट्यूब डाटा प्याकमा पनि ...
  • कार्तिक ६ भित्र यो सेयर किन्नुहोस् र पाउनुहोस् १९% बोनस र बोनसपछि ४६% … Oct 16, 2017 Arthatantrashare market profit
    काठमाडौ । प्रभु इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई १९.२० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.०१ प्रतिशत नगद लाभाँश प्रदान गर्ने भएको छ । कम्पनिले बोनस सेयर पश्चातको चुक्ता पुँजीमा ४६ प्रतिशत हकप्रद सेयर दिने प्रस्ताव पनि साधारण सभामा लैजाँदैछ । यसका लागि कम्पनिले कार्तिक २१ गतेका लागि साधारण सभाको मिति तोकेको छ । हाल कम्पनीको चुक्ता पुँजी ५७ करोड ७५ लाख ...
  • क–कसले पाउँदैछन् १५% बोनसप… Oct 15, 2017 Arthatantrashare transction
    काठमाडौ । स्वदेशी लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत बोनस सेयर वितरणपश्चात् १०० प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । शुक्रबार बसेको सञ्चालक समिति बैठकले उक्त बोनस र बोनसपछि कायम हुने चुक्ता पुँजीबाट १ः१ अनुपातमा हकप्रद निष्काशन गर्ने निर्णय लिएको हो । हाल लघुवित्तको चुक्ता पुँजी १० करोड रुपैयाँ छ। १५ प्रतिशत बोनस सेयरपछि भने चुक्ता पुँजी ११ करोड ५० लाख रुपैयाँ ...
  • ३ कम्पनीले दिंदैछन् २०%,१९% र १९% बोनस र आकर्षक नगद लाभाँश,तपाईको कुन … Oct 15, 2017 Arthatantrabonus
    काठमाडौ । वोमी काईक्रोफाईनान्स वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.०५२ प्रतिशत नगद लाभाँश प्रदान गर्ने भएको छ । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्विकृत भईसकेको छ । आगामि साधारणसभाले पास गरेपछि लगानीकर्ताले उक्त लाभाँश पाउनेछन् । यस्तै छिमेक लघुवित्त विकास बैंक लिमिटेडले सेयरधनीलाई २५.११ प्रतिशत नगद लाभाँश र १९.८९ प्रतिशत बोनस सेयर दिने भएको ...
  • असोज ३१ को यो मिति ख्याल गर… Oct 13, 2017 Arthatantrabonus share
    काठमाडौ । राष्ट्रिय बीमा संस्थानले कात्तिक १७ गते साधारण सभा बोलाएको छ । संस्थाले बीमा समितिले तोकेको चुक्ता पुँजी पुर्याउन सेयरधनीलाई ४२.११ प्रतिशत बोनस सेयरका साथमा कर प्रयोजनका लागि नगद लाभाँश दिने प्रस्ताव लैजाँदैछ । आर्थिक वर्ष २०६३/६४ सम्म कायम १२ करोड ९३ लाख रुपैयाँको आधारमा ४२.११ प्रतिशत बोनस सेयर दिने लागिएको बीमा संस्थानले जनाएको छ । संस्थानले बोनस सेयरमा लाग्ने ...
  • साताको अन्तिम कारोबार दिन … Oct 12, 2017 Arthatantranepse
    काठमाडौ । साताको अन्तिम कारोबार दिन सेयर बजार ४.०३ अङ्ले बढेर १५१०. ०२ अंकमा पुगेको छ । दिनभरिमा १५४ वटा कम्पनीको ८ लाख ९९ हजार ३ सय ३६ कित्ता सेयर ४० करोड ४८ लाख ६ सय १ रुपैैयाको कारोबार भएको हो । बिहीबार बैंकिङ, व्यापार र अन्य समूह उकालो लागेका छन् भने होटल, बिकास बैँक, जलविद्युत्, फाइनान्स र बीमा समूह ओरालो ...
  • नवनियुक्त नेप्से प्रमुख स… Oct 12, 2017 Arthatantrachandrasing saud nepse ceo 2074
    काठमाडौ । नेपाल स्टक एक्सचेन्जका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पदभार ग्रहण गरेका छन् । बुधबार नेप्से सञ्चालक समितिका अध्यक्ष लक्ष्मण न्यौपानेले साउदलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । पदभार ग्रहणपछि बोल्दै प्रमुख कार्यकारी अधिकृत साउदले सरोकारवाला निकायहरुको सल्लाह र सुझाव अनुसार पुँजी बजारको विकासमा लागिपर्ने बताएका छन् । प्रकाशित मितिः २०७४ असोज २६
  • लगानीकर्तालाई १ अर्ब २० करोडको निष्काशनमा एक्लैले २ करोड ४० लाखसम्म लग… Oct 11, 2017 Arthatantrashare market stock nepal
    काठमाडौ । सिद्धार्थ क्यापिटलले ल्याएको तेस्रो सामुहिक योजना सिद्धार्थ इक्विटी फण्डको बिक्री बुधबार (असोज २५ गते)देखि खुला भएको छ । क्यापिटलले एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाइ निष्काशन गरेको हो । लगानीकर्ताले छिटोमा असोज २९ गतेसम्म आवेदन दिन सक्नेछन् । ढिलोमा कात्तिक ८ गतेसम्म आवेदन दिन पाइनेछ । इकाइमा कम्तिमा एक सय इकाई अर्थात १ हजार रुपैंयादेखि बढिमा ...