Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018
बजार
  • नेप्सेले १८ सय अंक क्रस गर… Jul 19, 2016 Arthatantranepse_photo
    काठमाडौं । मंगलवार नेप्से परिसुचक १३ दशमलव ९० ले बृद्धि भएको छ । सो दिन सेयर बजार १ हजार ८ सय ४७ अंकमा पुगेको हो । मंगलवार कारोवारमा आएका अधिकांश समुहको परिसुचक उकालो लागेको छ । सो दिन उत्पादन समुह सवैभन्दा बढी ४० दशमलव २४ अंकले बढेको छ । त्यस्तै सेयर बजारमा बढी प्रभाव रहेको बैंकिङ समुह ३५ दशमलव ४८ अंकले ...
  • सुनको मूल्यमा फेरि बृद्धि,… Jul 19, 2016 ArthatantraGold
    काठमाण्डौं । साताको तेस्रो दिन मंगलबार आज फेरि सुनको भाउ बढेको छ। सुनको मूल्य प्रतितोला १ सय रुपैयाँ बढ्दै ५८ हजार ६ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सोमबार सुन ५८ हजार ५ सय रुपैयाँ कायम भएको थियो। त्यस्तै चाँदी भने आज स्थिर रहँदै हिजोकै भाउ ९ सय रुपैयाँमा कारोबार भएको छ। ४ साउन २०७३, १२।००
  • बैंकले ल्यायो करिब ९ लाख १८ हजार कित्ता सेयर, साउन २३ देखि भर्न मिल्ने… Jul 19, 2016 Arthatantramanaslu bikas bank
    काठमाण्डौं । मनास्लु विकास बैंकले यही साउन २३ गते देखि हकप्रद सेयर भर्न पाउने गरी नौ लाख १७ हजार ६४७ कित्ता सेयर निष्कासन गर्ने भएकोछ । बैंकले दुई बराबर एक (२ः१) का दरले हकप्रद सेयर निश्कासन गर्न लागेको हो । बैंकले साउन २३ गतेदेखि विक्री खुल्ला हुने र भदौ २६ गतेसम्म आवेदन लिने जानकारी पनि बैंकले दिएको छ । लगानीकर्ताले प्रभु ...
  • सुनको मुल्यमा उतारचढाव, हि… Jul 18, 2016 ArthatantraGold and Silver
    काठमाण्डौं । सोमबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घढ्दै ५८ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो आइतबार सुन ५८ हजार ८ सय रुपैयाँ कायम भएको थियो। त्यस्तै चाँदी आज १० रुपैयाँ ले घट्दै ९ सय रुपैयाँ कायम भएको छ। हिजो चाँदी ९ सय १० मा कारोबार भएको थियो। प्रकाशितः २०७३ साउन ३
  • फेरि आकाशियो सुनको भाउ, तो… Jul 17, 2016 ArthatantraGold
    काठमाण्डौं । साताको पहिलो दिन आज आइतबार स्थानीय बजारमा सुनको भाउ ५ सयले बढ्न पुगेकोछ । आज सुनको मूल्य ५८ हजार ८ सय पुगेको छ । यसअघि शुक्रवार सुन तोलाको ५८ हजार ३ सयमा कारोवार भएको थियो । गत साता भरी घट्ने क्रममा भएको सुनको भाउ यो साताको पहिलो दिन नै भारी मात्रामा बढ्न पुगेको हो । आइतवार चाँदीको भाउमा पनि सामान्य ...
  • साउन हरियो रातो र पहेंलो च… Jul 17, 2016 Arthatantragreen bangle nepal
    काठमाण्डौं । साउन भगवान शिवको पूजा आराधना गरी बिताइने धर्म र संस्कृतिको महिना हो । पछिल्लो समय साउनमा महिलाहरु हरियो–रातो–पहेँलो चुरा, पोते, मेहेन्दी लगाएर सजिएको देख्न पाइन्छ । फेशन बन्दै गएको यसले व्यापार पनि उत्तिकै बढाएकोछ । चुरा पसलेहरु अरुबेला २÷३ दर्जन मात्र खपत हुने हरियो र पहेंलो चुरा साउन लागेपछि भने दैनिक २५ देखि ३० दर्जन एकै पसलबाट बिक्री हुने ...
  • ७ सय रुपैयाँले घट्यो सुन Jul 16, 2016 ArthatantraGold
    काठमाण्डौं । यो साता सुनको मूल्यमा प्रतितोला ७ सय रुपैयाँले घट्दा चाँदी भने स्थिर रहेको छ। गत आइतबार प्रतितोला ५९ हजार रुपैयाँ रहेको सुन शुक्रबारसम्म आउँदा ५८ हजार ३ सय रुपैयाँमा झरेको छ। चाँदी भने यो साता महँगिएको छ। आइतबार प्रतितोला ९ सय ५ रुपैयाँ रहेको चाँदी शुक्रबार पनि ९ सय ५ रुपैयाँमै कायम रह्यो। यो एक हप्ताको  बीचमा चाँदीको मूल्य प्रतितोला ...
  • तामाको मूल्य पनि दुई महिना… Jul 16, 2016 Arthatantracopper_vessels
    काठमाडौं । कमजोर अमेरिकी डलर र चीनको बलियो आर्थिक तथ्याङकका कारण तामाको मूल्य बढेर अमेरिकी डलर २ दशमलव २६५३ प्रति पाउण्ड पुगेको छ । यो मूल्य दुई महिनायताकै अधिक मूल्य हो । २२ अप्रिल २०१६ मातामाको मूल्य बढ्दै नोभेम्बर २०१५ यताकै अधिक अमेरिकी डलर २ दशमलव २९१८ मा कारोबार भएको थियो । त्यस पश्चात् मूल्यमा गिरावट आई ९ जुन २०१६ मा ...
  • घट्दैछ सुनको भाउ, आज पनि भा… Jul 15, 2016 Arthatantragold-
    काठमाण्डौं । साताको अन्तिम दिन आज शुक्रबार पनि सुनचाँदी दुवैको भाउ घटेको छ। एकैदिन ४ सय रुपैयाँले घटेर सुन आज प्रतितोला ५८ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार सुन ५८ हजार ७ रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै निरन्तर बढिरहेको चाँदीको भाउ आज पनि ५ रुपैयाँ घटेको छ। मूल्य घटेसँगै चाँदी आज ९ सय ५ रुपैयाँमा कारोबार ...
  • डिडिसीले ल्यायो चियाका ला… Jul 15, 2016 ArthatantraDDC Milk
    काठमाण्डौं । दुग्ध विकास संस्थान (डिडिसी)ले साउन १ गतेदेखि बजारमा दुई किसिमका नयाँ उत्पादन ल्याउने भएको छ। हिजो बिहीबर एक कार्यक्रमको आयोजना गरी नयाँ उत्पादन ‘डिडिसी स्पेसल टि मिल्क’  ल्याउन लागेको जानकारी दिएको हो। बजारमा अनुसन्धान गरी पसलहरुको चाहनाअनुसार यो दूध बजारमा ल्याउन लागेको दुग्ध विकास संस्थानका उपमहाप्रबन्धक इश्वरी प्रसाद अधिकारीले बताए। अरु सामान्य दूधमा चिल्लो पदार्थको मात्रा तीन प्रतिशत रहेको ...