Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018
बजार
  • उपत्यका बाहिरका ग्यास सिल… Jul 15, 2016 ArthatantraGas
    काठमाण्डौं । नाकाबन्दीका बेला उपभोक्ताले काठमाडौं उपत्यका बाहिरबाट ल्याएका ग्यास सिलिन्डर काठमाडौंमै साट्न पाउने भएका छन्। नेपाल एलपी ग्यास उद्योग संघले साउन १ गतेदेखि उपत्यकाभित्रै निशुल्क सिलिन्डर साट्न पाउने व्यवस्था गर्दैछ। बिहीबार बसेको संघको बैठकले उपत्यका बाहिरका सिलिन्डर काठमाडौंका विभिन्न ग्यास गोदामबाट साट्ने व्यवस्था गर्ने निर्णय गरेको हो। संघका अध्यक्ष शिवप्रसाद घिमिरेले ग्यास उद्योगले काठमाडौं उपत्यकाभित्र मार्केटिङ नगरेका तथा आधिकारिक विक्रेता नभएका ...
  • हेर्नुहोस् कति आउँदैछ सेय… Jul 14, 2016 Arthatantra
    काठमाण्डौं । मनासलु बिकास बैंक र एनबी ईन्स्योरेन्सले ले हकप्रद सेयर निस्कासनका लागि सेयर धनी किताब यही साउनको ५ र ६ गते बन्द गर्न लागेको सूचना निकालेका छन् । गोर्खा जिल्लामा मुख्य कार्यालय रहेको मनासलु विकास बैंकले ५० प्रतिशत हकप्रद सेयर निश्काशनको लागि आगामी साउन ६ गते सेयरधनी दर्ता किताब बन्दको सूचना निकालेको छ । बैंकले साउन ५ गतेसम्म सेयर किनेका ...
  • नेपाल राष्ट्र बैंकले मौद्… Jul 14, 2016 ArthatantraNepal Rastra Bank
    काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दैछ । राष्ट्र बैंक स्रोतका अनुसार र्याडिसन होटलमा आज दुर्इ बजे मौद्रिक नीति सार्वजनिक गर्ने टुंगो लागेको छ । मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खुला नगर्ने भएको छ । चालु बर्षको मौद्रिक नीतिमा ुबैंक तथा वित्तीय संस्था खोल्न इजाजत प्रदान गर्ने विद्यमान नीति सम्बन्धमा अध्ययन गरी आवश्यकता अनुसार सो नीतिमा ...
  • आयो दुई बैंकको ६६ लाख कित्… Jul 13, 2016 Arthatantrashare success
    काठमाण्डौं । सयर बजारमा लगानीकर्ताहरुको उत्साह बढिरहेको अवस्थालाई ध्यान दिँदै मेगा बैंक तथा मेट्रो डेभलपमेन्ट बैंकले हाल कायम सेयर संरचना परिवर्तन गर्ने भएका छन् । मेगाले ६१ लाख ५७ हजार ९७३ कित्ता सेयर तथा मेट्रोले ४ लाख ७२ हजार ७१५ कित्ता संस्थापक सेयर साधारणमा परिर्वतन गर्ने जनाकारी नेप्सेलाई गराएका छन् । हाल मेगा बैंकको सेयर संरचना संस्थापक तर्फ ७० र साधारणतर्फ ...
  • घट्न थाल्यो, सुनको भाउ Jul 13, 2016 Arthatantragold-
    काठमाण्डौं ।  आज बुधबार सुनको भाउ २ सय रुपैयाँले घट्दै ५८ हजार ८ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार सुन ५९ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै निरन्तर बढिरहेको चाँदीको भाउ भने आज पनि स्थिर छ। आज चाँदी ९ सय १५ रुपैयाँमै कारोबार भएको छ। चाँदीको भाउ ९ सय १५ रुपैयाँ २ वर्ष ९ महिनायताकै महँगो हो। प्रकाशितः ...
  • आजैबाट खुल्यो २ करोड कित्… Jul 12, 2016 ArthatantraHydro power
    काठमाण्डौं । जलविद्युत लगानी तथा बिकास कम्पनीको २ करोड सेयर कारोबार आजदेखि खुलेको छ । दश करोड कित्ता सेयर नेप्सेमा सुचीकृत गराएको कम्पनीको सर्वसाधारणमा निष्काशन गरिएको २ करोड कित्ताको कारोबार खुलेको हो । कम्पनीको प्रतिकित्ता सेयर मूल्यको रेञ्ज १ सय ९ रुपैंयादेखि ३ सय २८ रुपैंयासम्म निर्धारण गरिएको छ । प्रति सेयर नेटवर्थको ३ गुणासम्म प्राइस रेञ्ज निर्धारण गर्ने व्यवस्था अनुरुप ...
  • बजारमा आयो ४ कम्पनीको ७२ ल… Jul 12, 2016 Arthatantra
    काठमाण्डौं । हिजो सोमबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा एक वाणिज्य बैंक सहित चार वटा बैंक तथा वित्तीय संस्थाको करिव ७२ लाख कित्ता बोनस सेयर सूचिकृत भएको छ । हिजो बैंक अफ काठमाण्डू, वेष्टर्न डेभलपमेन्ट बैंक, गण्डकी विकास बैंक, देब विकास बैंकको बोनस सेयर सूचिकृत भएको नेप्सेले जनाएको छ । यसमध्ये बैंक अफ काठमाण्डूको ५५ लाख १२ हजार ५५२ कित्ता, गण्डकी विकास बैंकको ...
  • निगमका कर्मचारीलाई मासिक … Jul 12, 2016 Arthatantraaayal nigam
    काठमाडौं । नेपाल आयल निगम (NOC) का कर्मचारीले पारिश्रमिकबाहेक मासिक औसत १ लाख रुपैयाँ बोनस पाउने भएका छन् ऋणमुक्त भएपछि पनि निगमले पेट्रोलियम पदार्थको नाफा उच्च राखेकाले बोनसमा ठूलो रकम पाउने देखिएको छ । यो बोनस रकम आधारभूत पारिश्रमिकभन्दा ४ गुणा बढी हो । निगमका अनुसार मासिक पेट्रोल २९ हजार किलोलिटर तथा डिजेल १ लाख १० हजार, मट्टितेल १५ सय र हवाईइन्ध ...
  • उपभोग्य वस्तु किन्न अनिवा… Jul 11, 2016 ArthatantraRasan card
    काठमाडौं । उपभोक्तालाई दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति गर्न राशन कार्ड लागु गर्ने उदेश्यले सरकारले आपूर्ति मन्त्रालय आपूर्ति व्यवस्थापन महाशाखाका सहसचिव उत्तमप्रसाद नागिलाको संयोजकत्वमा ६ सदस्यिय एक समिति गठन गरेको छ । राशन कार्ड लागू गर्ने विषयमा समितिले ३ महिनाभित्र अध्ययन प्रतिबेदन पेश गर्नेछ । नेपाल सरकार आपूर्ति मन्त्रालयले जारी गरेको पे्रस विज्ञप्ती अनुसार सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिवस्तरका प्रतिनिधि, संघिय ...
  • सेयर बजारमा आज बैंकका तीनव… Jul 10, 2016 Arthatantrashare
    काठमाण्डौं । आज साताको पहिलो दिन आइतबार बैंकिङका तीन वटै समूहकै सूचक उकालो लागेपछि बजार ६।८१ अंकले बढ्यो । आजको दिन बाणिज्य बैंक समूह मात्रै ११ अंकले बढ्यो भने विकास बैंक समूह १३ अंकले बढ्यो । त्यस्तै फाइनान्स समूह पनि ७ अंकले उक्लिएकोछ । एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंकको सस्थापक सेयर, नेपाल बंगलादेश बैंक लगाएतको कारोबार निकै उच्च भयो । यसले ...