Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018
बजार
  • अध्ययन भन्छ आफैदेखि सन्तु… Jul 10, 2016 ArthatantraData Nepal
    काठमाण्डौं । विश्व बैंकले एक अध्ययन सार्वजनिक गर्दै देशमा आफ्नै खुट्टामा उभिएका अधिकांश व्यक्तिहरु खुशी नभएको बताएकोछ । सो अध्ययन अनुसार करिब ०.२५ प्रतिशत नेपाली मात्र स्वदेशमा पाएको रोजगारीप्रति खुसी छन् । यो आँकडा देशको कुल जनसंख्याबाट लिइएको हो जसमा रोजगार पाएका र बेरोजगार समेत समेटिएका छन् । नेपालको जनसंख्या २ करोड ८५ लाख रहेको केन्द्रीय तथ्यांक विभागको तथ्यांक छ। अध्ययन ...
  • आकाशियो सुनको भाउ, किन बढ्… Jul 10, 2016 Arthatantragold-
    काठमाण्डौं । आज आइतबार सुनको मूल्य पुनः ५९ हजार रुपैयाँ पुगेको छ। यो मूल्य शुक्रबारको तुलनामा प्रतितोला १ सय रुपैयाँले बढी हो। त्यस्तै चाँदीको मूल्य भने प्रतितोला ९ सय ५ रुपैयाँमा कारोबार भएको छ। गत शुक्रबारको तुलनामा यो १० रुपैयाँले महँगो हो। बेलायत युरोपियन युनियनबाट बाहिरिएपछि महँगिएको सुनचाँदीको मूल्य घट्न सकेको छैन। असार ९ गते ५६ हजार रुपैयाँमा कारोबार भएको सुन ...
  • बजार अनुगमन नगर्ने कर्मचा… Jul 9, 2016 ArthatantraGaneshman-Pun
    काठमाडौ । आपूर्ति मन्त्री गणेशमान पुनले देशै भरी बजार अनुगमन कार्यलाई तिब्रता दिने घोषणा गर्दै बजार अनुगमन नगर्ने कर्मचारी माथि समेत कारवाहीमा पर्ने चेतावनी दिएका छन् । राजधानीमा शनिबार आयोजित एक साक्षात्कारमा ‘राजधानीमा चलाईएको साताब्यापी विशेष बजार अनुगमनको क्रममा गुणस्तर हिन र अखाद्य बस्तु विक्री वितरण भईरहेको फेला परेकोले मन्त्रायले अब जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको अनुगमन समितिलाई सक्रिय बनाएर ...
  • तपाई कस्तो मासु खाइरहनु भए… Jul 8, 2016 ArthatantraMeat shop
    काठमाण्डौं । आपूर्ति मन्त्री गणेशमान पुनको नेतृत्वमा गएको विशेष अनुगमनका क्रममा राजधानीको सतुङ्गलमा करिब १५ वर्षदेखि सञ्चालन हुँदै आएको मोज मिट सेन्टरले सामान्य मापदण्ड पुरा नगरेको फेला परेको छ । ढक तराजु नापतौल विभागमा दर्ता नगरेको, बधशाला अत्यन्तै फोहर रहेको र बधशालामा स्याउँस्याउँती किरा परेको अनुगमनका क्रममा भेटिएको छ । आपूर्ति मन्त्री गणेशमान पुनले बधशालालाई तत्काल शिल गरेर कडा भन्दा भन्दा कडा ...
  • जलविद्युतले ल्यायो ८ लाख क… Jul 7, 2016 ArthatantraHydro power
    काठमाण्डौं । आँखुखोला जलविद्युत् कम्पनीले आठ लाख कित्ता साधारण सेयर जारी गर्ने भएको छ। कम्पनीले धितोपत्र बोर्डमा साधारण सेयर जारी गर्नका लागि आवेदनसमेत दिइसकेको छ। कम्पनीले प्रतिकित्ता १ सय अङ्कित मूल्यका आठ लाख कित्ता साधारण सेयर जारी गर्न लागेको हो । धितोपत्र बोर्डले भने आगामी साउनमा साधारण सेयर जारी गर्न अनुमति दिने तयारी गरेको छ। धादिङको मार्पाकमा आँखुखोलामा निर्माण गरिएको आँखु खोला ...
  • कालीगढ सबै भारतीय भए नेपाल… Jul 7, 2016 Arthatantragold
    काठमाडौ । नेपालमा सुनचाँदीको गरगहना बनाउने नेपाली कालीगढको संख्या निक्कै कम छ । नेपालभरका २२ हजार सुनचाँदी व्यवसायी र पसलहरुबाट करिब १ लाख ५० हजार कालीगढहरुले रोजगारी पाउँदै आएका छन् । त्यसमा ८० प्रतिशत भारतीय कालीगढले रोजगारी पाउँछन् भने बाँकी २० प्रतिशत नेपाली कालीगढले मात्र यस क्षेत्रमा रोजगारी पाउँदै आएका छन् । दक्ष हुँदा हुँदै पनि कतिपय नेपाली कालीगढले यो क्षेत्रमा ...
  • बैंकले सेयर वितरणका लागि म… Jul 7, 2016 Arthatantrademat account
    काठमाण्डौं । सांग्रिला डेभलपमेण्ट बैंकले गत आर्थिक वर्षको प्रतिफल संकलन गर्नका लागि शेयरधनीलाई आग्रह गरेको छ । बैंकले बितरण गरेको बोनस शेयर संकलनका लागि डिम्याट खाता तथा नगद लाभांसका लागि बैंक खाता उपलब्ध गराउनका लागि शेयरधनीलाई आग्रह गरेको हो । बैंकले गत फागुन १४ गते सम्पन्न साधारण सभाबाट २० दशमलव ८५ प्रतिशत बोनस बितरण गर्ने प्रस्ताव पारित गरेको थियो । बैंकको ...
  • यती डेभलपमेण्ट बैंकले ल्याउने भो ५० प्रतिशत सेयर, आज ९ प्रतिशतले बढ्यो… Jul 6, 2016 Arthatantrashare
    काठमाण्डौं । यती डेभलपमेण्ट बैंकको हिजो मंगलबार सम्पन्न बैंकको सञ्चालक समितिको निर्णयले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको छ । हकप्रद निष्काशनको निर्णय भर्खरै सार्वजनिक भए पनि आज बुधबार सेयर बजारमा बैंकको सेयरमूल्य झण्डै ९ प्रतिशतले बढेको थियो । आज नेप्सेको वेबसाइटमा हकप्रद सेयर निस्कासन गर्ने निर्णय आउनु पहिले नै सेयर मूल्य २ सय ८४ रुपैंयाबाट बढाएर ३ सय ...
  • आकाशियो चाँदीको भाउ , अढाई … Jul 6, 2016 Arthatantrasilver 1
    काठमाण्डौं । चाँदीको भाउ आज ९ सय ५ रुपैयाँ प्रतितोलामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। केही दिनदेखि लगातार बढिरहेको चाँदीको भाउ आज बुधबार अढाई वर्ष यताकै महँगो भएको छ। यसअघि चाँदीको मूल्य ९ सय ५ रुपैयाँ २०७० साल मंसिर ३ गते कायम भएको थियो। त्यसपछि आज नै सबैभन्दा बढी मूल्य कायम भएको हो। गत सोमबार २ वर्ष ४ महिना यताकै ...
  •  सेयर बजार अबदेखि दैनिक ४ … Jul 6, 2016 Arthatantranepse_photo
      काठमाण्डौं । नेपाल स्टक एक्सचेन्जले आफ्नो कारोबारको समय अवधि कम्तीमा १ घण्टा थप्ने तयारी गरेको छ । हाल ३ घण्टा भइरहेको सेयर कारोबारको रकम दैनिक रुपमा बढ्दै गएको र लगानीकर्ताहरुको उत्साह एवं सुझावलाई ध्यान दिएर कारोबार समय साउनदेखि थपिने भएको हो । यका लागि अहिले नेपाल स्टक एक्स्चेन्ज लगानीकर्ताहरुसँग सुझाव लिइरहेकोछ । हाल शुक्रबार र सार्वजनिक विदा परेको दिन बाहेक १२ ...