Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर १ , २०७४  |  
Saturday, November 18, 2017
बजार
  • आज पनि ६ अंकले बढ्यो सेयर बजार, बिमामा गर्नुहोस् लगानी ! Jun 15, 2016 Arthatantrashare broker
    काठमाण्डौं । सेयर बजार परिसुचक नेप्से बुधबार पनि ६ अंक बढीले उकालो लागेर अहिलेसम्मकै उच्चतम विन्दुमा पुगेको छ । हिजोको तुलनामा आज कारोबार रकममा भने झण्डै ८० करोड रुपैंयाको गिरावट आएको छ । आज बजारमा कारोबार घटेर पनि परिसुचक उकालो लागेको हो । आज बुधबार १ अर्ब ३९ करोड ९५ लाखको मात्र सेयर किनबेच हुँदा पनि नेप्से ६ दशमलव ३२ अंकले ...
  • सुनको भाउ आकाशियो, ४० दिनयताकै महँगो Jun 15, 2016 Arthatantragold-
    काठमाण्डौं ।  सुनचाँदीको मूल्य ४० दिनयताकै उच्च विन्दुमा पुगेको छ। बुधबार नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य प्रतितोला ५६ हजार ६ सय रुपैयाँ निर्धारण गरेको छ। यो  वैशाख २० गतेयताकै सबैभन्दा महँगो मूल्य हो। वैशाख २० गते ५६ हजार ७ सय रुपैयाँ पुगेको सुन यो अवधिको बीचमा जेठ १७ गते ५४ हजार रुपैयाँसम्म झरेर कारोबार भएको थियो। यसअघि मंगलबार पनि ५६ हजार ...
  • आज मात्रै २ अर्ब १९ करोड ७९ लाखको सेयर किनबेच, फेरि नयाँ रेकर्ड ! Jun 14, 2016 Arthatantraprofits
    काठमाण्डौं । आन दिनभरमा पुँजी बजारमा दुई अर्ब १९ करोड ७९ लाख रुपैयाँको सेयर किनबेच भएपछि सेयर बजारमा फेरि नयाँ रेकर्ड कायम भएकोछ । यो रकम हालसम्मकै उच्च हो । आज नेपाल इन्स्योरेन्स कम्पनीको ४९ करोड चार लाख प्रमोटर सेयर प्रतिकित्ता ५५१ रुपैयाँको दरले कारोबार भयो । यही कारोबारले बजारलाई निकै माथि उठायो । त्यस्तै नेपाल बंगलादेश बैंकको १४ करोड २८ ...
  • आज फेरि बजारमा नयाँ रेकर्ड, बैंकहरुको सेयर मूल्यमा बृद्धि ! Jun 13, 2016 Arthatantrashare
    काठमाण्डौं । बैंकिङ समूह चम्किएपछि आज फेरि पूँजी बजार आज सोमबार १६०९ अंकमा पुगेर नयाँ रेकर्ड कायम भएकोछ । बजार आज ११.६९ अंकले बढ्न पुगेको हो । बजारलाई बैंकिङ समूहले उचालेको हो । आज कारोबार रकम पनि एक अर्ब ७१ करोड रुपैयाँ छ । यो रकम हिजो आइतबारको भन्दा केही कम भए पनि औसत कारोबार रकम भने बढी नै हो । आज ...
  • सुनको भाउमा बृद्धि Jun 13, 2016 ArthatantraGold
    काठमाण्डौं ।  आज सोमबार सुन प्रतितोला २ सय रुपैयाँले मँहगिएको छ। हिजो आइतबार प्रतितोला ५६ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार ५६ हजार ३ सयमा भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ। चाँदीको मूल्य भने आज स्थिर छ। आइतबार प्रतितोला ७ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज सोही भाउमा भएको छ। प्रकाशितः २०७३ जेठ ३१
  • महँगिँदै सुन Jun 12, 2016 Arthatantragold-
    काठमाण्डौं । साताको पहिलो दिन आइतबार सुन महँगिएर पुनः तोलाको ५६ हजार नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ५६ हजार १ सय रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबारको तुलनामा यो २ सय रुपैयाँ महँगो हो। यसअघि गत जेठ ५ गते प्रतितोला ५६ हजार ३ सय रुपैयाँ रहेको सुन त्यसयता ६५ हजार रुपैयाँभन्दा कम मूल्यमा कारोबार हुँदै आएको ...
  • एलजी युरोकप विशेष अफर : १ लाख १६ हजार नगद पाइने ! Jun 12, 2016 ArthatantraLG
    काठमाण्डौं । युरोकप २०१६ को विशेष अफरका रुपमा सिजी इलेक्ट्रोनिक्सले नयाँ योजना ‘एलजी क्यास ब्याक अफर’ बजारमा सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत एलजी ब्राण्डको सामान खरिद गर्दा विभिन्न उपहार पाउनका साथसाथै १ लाख १६ हजार रुपैया सम्मको नगद पाउन सक्नेछन् । एलजी ब्राण्डको इलेक्ट्रोनिक्स लगायत घरायसी सामग्री नेपाल भित्र्याउने चौधरी ग्रुप एक मात्र आधिकारीक कम्पनी हो । यो योजना जेष्ठ ...
  • अन्तर्राष्ट्रिय बजारमा ५० लाख टन चिनी अभाव, नेपालमा भाउ बढ्ने ! Jun 10, 2016 ArthatantraSugar chini
    काठमाण्डौं । भारतमा चिनीको उत्पादन घटेर मूल्य बढ्न थालेपछि त्यसलाई रोक्न सरकारले निर्यात शुल्क बृद्धि गर्ने भएको छ । यसको असर नेपाली बजारमा पनि देखिने छ । नेपालले औपचारिक माध्यमबाट १४ करोडको चिनी आयात गरेपनि अनौपचारिक माध्यमबाट अझ वढि आयात हुने गरेको छ । भारतका खाद्य मन्त्री राम विसाल पासवानले चिनीको निर्यात शुल्क २५ प्रतिशतले बृद्धि गरिने जानकारी दिएका छन् । ‘अन्तर्राष्‍ट्रिय ...
  • आज सेयर बजारको तीन रेडर्क, झण्डै २ सय करोडको कारोबार ! Jun 9, 2016 Arthatantra
    काठमाण्डौं । आज सेयर बजारमा बिमा कम्पनीको सेयरको उच्च कारोबार हुन पुगेको छ । योसँगै बिमा कम्पनीहरुको मूल्य अकासिँदा समग्र बजार २० अंकले बढ्दै कारोबार झन्डै २०० करोडको हाराहारीमा पुगेको छ । सेयर बजारमा नेप्से सुचक, कारोबार रकम र बिमा सुचकले सबै रेकर्डलाई तोडेका छन् । बिमा सुचक ५९५.४३ अंकले बढेको छ भने हिजोसम्म उच्च बिन्दुमा रहेका बै‌क र होटल समूहको ...
  • सुनको भाउ आकाशियो ! Jun 9, 2016 Arthatantragold-
    काठमाण्डौं । आज बिहीबार सुन प्रतितोला ६ सय ५० रुपैयाँ बढेको छ। हिजो बुधबार प्रतितोला ५४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको सुन आज ५५ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महसघंले जनाएको छ। मंगलबारको भाउमा २ सय ५० रुपैयाँ घट्दै बुधबार ५४ हजार ९ सय कायम भएको सुन आज भने एकै दिनमा ६ सय ५० रुपैयाँ बढेको ...