Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, माघ ३ , २०७४  |  
Wednesday, January 17, 2018
बजार
  • योजना अनुगमन, मूल्यांकनमै करोड झ्वाम Jun 25, 2016 Arthatantranepali rupees
    काठमाडौं । मोरङमा एक सामाजिक परिचालकले ५४ थान रेनकोट खरिद गरेको विवरण पेस गरेर जिल्ला विकास समितिबाट एक लाख ६१ हजार रुपैयाँ भुक्तानी लिएको भेटियो। छानविन हुँदा रेनकोट र झोलाको बिल भेटिएन। ती समाजिक परिचालकले अन्य खुद्रे योजनाका लागि ७ लाख पेस्की पाएका थिए । मोरङ जिविसले मात्रै नागरिक सचेतना केन्द्रका लागि एक करोड चार लाख रुपैयाँ बाँडेको थियो। उक्त बजेटबाट ...
  • आकाशियो सुनको भाउ, तोलामै ३ हजारले बढ्यो ! Jun 24, 2016 ArthatantraGold
    काठमाण्डौं । हिजो मात्रा तोलामा ५ सय रुपैयाँले झरेको सुन आज आकाशिएर तोलामै ३ हजार रुपैयाँले बृद्धि भएकोछ । आज अन्तर्राष्ट्रिय बजारमा सुन महँगिँदा नेपालमा पनि तोलामा ३ हजार रुपैयाँ बढेको हो । सुन तोलाको ३ हजार रुपैयाँ बढेर ५९ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, चाँदी पनि ३० रुपैयाँ वढेर ८२० रुपैयाँ तोला पुगेको छ । १० असार २०७३, १०।००
  • राष्ट्र बैंकद्वारा १० अर्बबराबरको ‘राष्ट्र बैंक ऋणपत्र’ जारी ! Jun 24, 2016 ArthatantraNepal Rastra Bank
    काठमाण्डौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको ‘राष्ट्र बैंक ऋणपत्र’ जारी गर्ने भएको छ ।केन्द्रीय बैंकले यही असार १२ गते एकबर्षे अवधिको उक्त ऋणपत्र बोलकबोलबाट बिक्री गर्ने जनाएको छ । तरलता बढी भएपछि केन्द्रीय बैंकले ऋणपत्रमार्फत बजारबाट रकम उठाउन लागेको हो । असार १२ गते निष्कासन हुने उक्त ऋणपत्र ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले खरिद ...
  • हाइड्रोपावरले सर्वसाधारणका लागि ल्यायो २८ लाख ७५ हजार कित्ता सेयर ! Jun 23, 2016 Arthatantraunited-Modi
    काठमाण्डौं । युनाइटेड मोदी हाइड्रोपावरले सर्वसाधारणका लागि सेयर २८ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएकोछ । कम्पनीले सर्वसाधारणलाई लक्षित गरेर प्रतिकित्ता १०० रूपैयाँ अंकित दरका साधारण सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले ११ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित स्थानीय बासिन्दा र १७ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणलाई निष्कासन गर्ने भएको हो । कम्पनीले निष्कासन ...
  • आज भारी मात्रामा ओरालो लाग्यो सुनको भाउ ! Jun 23, 2016 ArthatantraGold
    काठमाण्डौं । आज बिहीवार स्थानीय बजारमा सुनको भाउ अत्यधिक मात्रामा ओरालो लागेको छ । आज सुन प्रतितोला ५ सय रुपैयाँले घटेको हो । हिजो बुधवार सुन प्रतितोला ५६ हजार ५ सयमा कारोबार भएको थियो । आज रु ५ सयले घटेपछि सुनको भाउ ५६ हजार तोलमा कारोबार भइरहेकोछ । त्यस्तै चाँदीको भाउ पनि घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बिहीवार ...
  • भोलि र पर्सी काठमाण्डौंमा खाद्य मेला हुँदै ! Jun 23, 2016 Arthatantragyakok-chinese-food
    काठमाण्डौं । ‘परम्परागत पोषिला र स्थानीय खाद्य पदार्थको प्रबर्द्धन गरौँ, असल पोषणका लागि खाने बानीमा सुधार गरौँ’ भन्ने नाराका साथ भृकुटीमण्डपमा भोलि शुक्रबार र शनिबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको आयोजनामा मेला हुने भएको छ । स्थानीय अल्प प्रचलनमा रहेका पोषिला परिकारहरूको प्रचार प्रसार गर्ने र अनुसन्धानबाट विकसित नयाँ तथा पोषिला खाद्य परिकारबारे जानकारी प्रदान गर्ने उद्देश्यले खाद्य मेला आयोजना ...
  • आज सुनको भाउ घट्यो, चाँदी स्थिर Jun 20, 2016 Arthatantragold-
    काठमाण्डौं ।  आज सोमबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको  छ। आइतबार प्रतितोला ५७ हजार रुपैयाँमा कारोबार भएको सुन आज ५६ हजार ८ सयमा भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदीको भाउ भने आज स्थिर छ। हिजो प्रतितोला ८ सय रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही भाउमा भएको छ। प्रकाशितः २०७३ असार ६
  • सुन चाँदीको मुल्यमा भारि बृद्धि Jun 19, 2016 ArthatantraGold
    काठमाण्डौं ।  साताको पहिलो दिन सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ। शुक्रबार प्रतितोला ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज ५७ हजारमा भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै चाँदी पनि प्रतितोला ५ रुपैयाँले बढेको छ। अघिल्लो कारोबारमा प्रतितोला ७ सय ९५ रुपैयाँ रहेको चाँदी आज ८ सय रुपैयाँ कायम भएको छ। प्रकाशितः २०७३ असार ५
  • विकास बैंकले ल्यायो ५० प्रतिशत सेयर ! Jun 19, 2016 Arthatantrakanchan-development-bank
    काठमाण्डौं । कञ्चन डेभलपमेण्ट बैंक लिमिटेडको विशेष साधारण सभाले ५० प्रतिशत हकप्रद सेयर दिने प्रस्ताव पारित गरेको छ । बैंकले पुँजी बृद्धिका लागि हकप्रद निष्कासन गर्न लागेको हो । दुई बराबर एकका दरले हकप्रद निष्कासन गर्दा चुक्ता पुँजी २९ करोड ७० लाख रुपैयाँ पुग्नेछ । त्यस्तै साधारण सभाले सस्थापक समूहमा रहेको ७० प्रतिशत मध्येबाट २७.१४ प्रतिशत सेयर साधारण समूहमा परिवर्तन गर्ने ...
  • सस्तोमा सुन किन्न खोज्दा गुम्यो ४० लाख Jun 18, 2016 ArthatantraGold
    काठमाडौं । सस्तोमा सुन किन्न खोज्दा ४० लाख रुपैयाँ गुमेको छ। ४० लाखमा एक किलो सुन दिने भन्दै एक युवक नाटकीय शैलीमा पैसा लिएर फरार भएका हुन्। सिरहाका सन्तोषकुमार यादव र नीरजकुमार यादवको ४० लाख रुपैयाँ गुमेको हो। यादवद्वयलाई सिरहाकै अमर सोनी र नवीनकुमार चौधरीले ठगेका हुन्। गौशालाको एक होटेलमा पैसा लिएपछि अर्को कोठाबाट सुन लिएर आउने भन्दै सोनी पैसा लिएर फरार ...