Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Tuesday, November 21, 2017
बजार
  • यो साता सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव Jun 4, 2016 Arthatantragold-
    काठमाण्डौं ।  साताभर सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव देखिएको छ। आइतबार प्रतितोला ५४ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार ५४ हजार ३ सय रुपैयाँ कायम भएको छ। यस साता सोमबार तोलाको ५४ हजार रुपैयाँमा सुन कारोबार भयो भने बिहिबार ५४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्यमा पनि यो साता सामान्य उतारचढाव देखिएको छ। आइतबार तोलाको ७ सय ५० ...
  • घट्यो सुनको भाउ Jun 3, 2016 ArthatantraGold
    काठमाण्डौं । सुनको मूल्य प्रतितोलामा २ सय रुपैयाँले घटेको छ। अघिल्लो दिन प्रतितोला ५४ हजार ५ सयमा कारोबार भएको सुन साताको अन्तिम दिन शुक्रबार ५४ हजार ३ सय रुपैयाँमा झरेको हो। चाँदीको मूल्य भने स्थिर रहेको छ। प्रतितोला ७ सय ४५ रुपैयाँमा चाँदीको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। प्रकाशितः २०७३ जेठ २१
  • महंगिदै सुन Jun 2, 2016 Arthatantragold-
    काठमाडौं । आज स्थानिय बजारमा सुनको भाउ प्रतितोला २ सयले उकालो लाग्दै तोलाको ५४ हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ। बुधवार सुन प्रतितोला ५४ हजार ३ सयमा कारोवार भएको थियो । यता चाँदीको भाउमा भने गिरावट आएको छ । बुधवार प्रतितोला ७ सय ५० मा कारोवार भएको चाँदी बिहीवार ७ सय ४५ मा झरेको छ । प्रकाशितः २०७३ ...
  • राष्ट्र बैंकको मिलेमतोमा यसरी हुन्छ सुन तस्करी Jun 2, 2016 ArthatantraNepal Rastra Bank
     काठमाडौं । बैंकहरुले सुनचाँदी धितो लिएर मात्र २९ अर्ब २३ करोढ ९३ लाख ४० हजार रुपैयाँ कर्जा दिएका छन् । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्म वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले सुनचाँदी धितो शीर्षकमा उक्त अनुपात कर्जा प्रवाह गरेका हुन् । संचालनमा रहेका २९ वटा वाणिज्य बैंकहरुले सुन धितोमा २५ अर्ब २५ करोड ९३ लाख १० हजार रुपैयाँ ...
  • सेयर बजारमा हिजोको आजै बदलाव, विद्युतबाट होटलतर्फ सरे लगानीकर्ता Jun 1, 2016 Arthatantranepse_photo
    काठमाण्डौं । सेयरबजारमा आज बुधबार नेप्से तथा कारोबार रकम दुवैमा गिरावट देखिएको छ । पुँजी बजार ८ अंक बढीले ओरालो लागेको छ भने कारोबार रकम समेत दश करोड रुपैयाँले घटेको छ । अघिल्लो दिन उच्च नाफा कमाएका अधिकांश जलविद्युत कम्पनीले बुधबारको बजारमा नोक्सान ब्योहोरेका छन् । बजेट पूर्व वाणिज्य बैंक र बीमाले तताएको बजार बजेटपछि जलविद्युतमय बनेको थियो तर बुधबार यी ...
  • आजबाट महंगियो सुन ! May 31, 2016 ArthatantraGold
    काठमाण्डौं । आज मंगलबार सुन प्रतितोला ३ सय रुपैयाँले मँहगीएको छ। हिजो सोमबार प्रतितोला ५४ हजार रुपौयाँमा कारोबार भएको सुन आज ५४ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ। केही दिनयता सुनको मूल्यमा लगातार गिरावट आइरहेकोमा आज भने बढेको छ। त्यस्तै चाँदीको मूल्य पनि घट्दै गइरहेकोमा आज भने ५ रुपैयाँ बढेको छ। सोमबार प्रतितोला ७ सय ...
  • सुनको मुल्य आज पनि घट्यो May 30, 2016 Arthatantragold-
    काठमाडौं । स्थानीय बजारमा सुनको मुल्य २ सय रुपैयाँले घटेर आज सोमबार  प्रतितोला ५४ हजार रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यसैगरी चाँदीको मुल्यमा पनि सामान्य गिरावट आएको छ । बजारमा चाँदीको मुल्य प्रतितोला ५ रुपैयाँले घटेर ७ सय ४५ रुपैयाँमा करोवार भइरहेको छ । प्रकाशितः २०७३ जेठ १७
  • सुनको मूल्य घट्ने क्रम जारी, आज पनि सस्तियो सुन ! May 29, 2016 ArthatantraGold
    काठमाण्डौं । साताको पहिलो दिन आइतबार सुन प्रतितोला २ सय रुपैयाँ सस्तिएको छ। गत कारोबारको अन्तिम दिन प्रतितोला ५४ हजार ४ सय रहेको सुनको मूल्य आइतबार ५४ हजार २ सय रुपैयाँमा कायम भएको छ। सुनको मूल्य केही दिनयता निरन्तर घट्दै आएको छ। जेठ ९ गते प्रतितोला ५६ हजार रुपैयाँमा कारोबार भएको सुन १० गतेदेखि घट्न थालेको हो। सुनको मूल्य घटे पनि चाँदी ...
  • साताभर १६ सय रुपैयाँले घट्यो सुन May 28, 2016 Arthatantragold-
    काठमाण्डौं ।  एक साताको अवधिमा सुनको भाउ प्रतितोला १६ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आइतबार सुन प्रतितोला ५६ हजार रुपैयाँ रहेको थियो। यो मूल्य शुक्रबारसम्म आउँदा ५४ हजार ४ सय रुपैयाँमा झरेको छ। सोमबार स्थिर रही मंगलबार सुन ५५ हजार ८ सयमा झरेको थियो। बुधबार ५५ हजार १ सय, बिहिबार ५५ हजार हुँदै शुक्रबार ...
  • कहिले आउला बैंकहरुको २० अर्ब ३७ करोड रुपैयाँको सेयर ! May 27, 2016 Arthatantrashare
    काठमाण्डौं । १४ बाणिज्य बैंकहरुले २० अर्ब ३७ करोड रुपैयाँको हकप्रद शेयर आगामी दिनमा जारी गर्ने भएका छन् । सेयर नियमन नियकाबाट अनुमति लिइसकेको र अनुमति लिन बाँकी रहेकाले यति धेरै रकमको सेयर एकै पटक बजारमा भने आउनेछैन । हाल कायम २९ बाणिज्य बैंकहरु मध्ये १४ वटाले हकप्रद शेयर जारी गरेर राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी कायम गर्ने निर्णय गरिसकेका छन् ...