Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, माघ ३ , २०७४  |  
Wednesday, January 17, 2018
बजार
  • एलजी युरोकप विशेष अफर : १ लाख १६ हजार नगद पाइने ! Jun 12, 2016 ArthatantraLG
    काठमाण्डौं । युरोकप २०१६ को विशेष अफरका रुपमा सिजी इलेक्ट्रोनिक्सले नयाँ योजना ‘एलजी क्यास ब्याक अफर’ बजारमा सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत एलजी ब्राण्डको सामान खरिद गर्दा विभिन्न उपहार पाउनका साथसाथै १ लाख १६ हजार रुपैया सम्मको नगद पाउन सक्नेछन् । एलजी ब्राण्डको इलेक्ट्रोनिक्स लगायत घरायसी सामग्री नेपाल भित्र्याउने चौधरी ग्रुप एक मात्र आधिकारीक कम्पनी हो । यो योजना जेष्ठ ...
  • अन्तर्राष्ट्रिय बजारमा ५० लाख टन चिनी अभाव, नेपालमा भाउ बढ्ने ! Jun 10, 2016 ArthatantraSugar chini
    काठमाण्डौं । भारतमा चिनीको उत्पादन घटेर मूल्य बढ्न थालेपछि त्यसलाई रोक्न सरकारले निर्यात शुल्क बृद्धि गर्ने भएको छ । यसको असर नेपाली बजारमा पनि देखिने छ । नेपालले औपचारिक माध्यमबाट १४ करोडको चिनी आयात गरेपनि अनौपचारिक माध्यमबाट अझ वढि आयात हुने गरेको छ । भारतका खाद्य मन्त्री राम विसाल पासवानले चिनीको निर्यात शुल्क २५ प्रतिशतले बृद्धि गरिने जानकारी दिएका छन् । ‘अन्तर्राष्‍ट्रिय ...
  • आज सेयर बजारको तीन रेडर्क, झण्डै २ सय करोडको कारोबार ! Jun 9, 2016 Arthatantra
    काठमाण्डौं । आज सेयर बजारमा बिमा कम्पनीको सेयरको उच्च कारोबार हुन पुगेको छ । योसँगै बिमा कम्पनीहरुको मूल्य अकासिँदा समग्र बजार २० अंकले बढ्दै कारोबार झन्डै २०० करोडको हाराहारीमा पुगेको छ । सेयर बजारमा नेप्से सुचक, कारोबार रकम र बिमा सुचकले सबै रेकर्डलाई तोडेका छन् । बिमा सुचक ५९५.४३ अंकले बढेको छ भने हिजोसम्म उच्च बिन्दुमा रहेका बै‌क र होटल समूहको ...
  • सुनको भाउ आकाशियो ! Jun 9, 2016 Arthatantragold-
    काठमाण्डौं । आज बिहीबार सुन प्रतितोला ६ सय ५० रुपैयाँ बढेको छ। हिजो बुधबार प्रतितोला ५४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको सुन आज ५५ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महसघंले जनाएको छ। मंगलबारको भाउमा २ सय ५० रुपैयाँ घट्दै बुधबार ५४ हजार ९ सय कायम भएको सुन आज भने एकै दिनमा ६ सय ५० रुपैयाँ बढेको ...
  • सात कम्पनी जसले आज सेयर बजारलाई १५४६ अंकमा लगे Jun 8, 2016 Arthatantrashare broker
    काठमाण्डौं । नेप्से परिसूचक आज १५.३१ अंकले बढेको छ भने यसलाई उचाईमा लैजान सात कम्पनीले महत्वपूर्ण भूमिका खेलेका छन् । ती सात कम्पनीको सेयरले बजारमा उक्लिदा नेप्से १५४६ अंकमा चुलिन पुगेको हो । वमी माइक्रोफाइनान्स, प्रुडेन्सियल इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, ओम डेभलपमेन्ट बैंक, कञ्चन डेभलपमेन्ट बैंक र नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको सेयर मूल्य करिब १० प्रतिशतले बढ्न पुग्दा नेप्से परिसूचक ...
  • हल्लै हल्लामा आज २९ करोडको सेयर किनबेच ! Jun 7, 2016 ArthatantraShare Market
    काठमाण्डौं । हकप्रद दिने हल्ला चलेपछि आज मंगलबार सेयर बजारमा नेपाल बंगलादेश बैंकको करिब २९ करोड रुपैयाँको सेयर किनबेच भएको छ । बैंकले लगानीकर्तालाई ८० प्रतिशतसम्म हकप्रद दिनसक्ने हल्ला दिनभर पुँजी बजारमा चलेपछि बैंकको सेयर मूल्य बढेको हो । बैंक सञ्चालक समितिले भने यस्तो कुनै निर्णय अहिलेसम्म सार्वजनिक गरिसकेको छैन । बैंकले केही दिनमै सञ्चालक समितिको बैठक बोलाउने र हकप्रदको घोषणा ...
  • एनएमबि बैंकको डेबिट कार्डबाट सामान किन्दा ५ प्रतिशत छुट Jun 7, 2016 Arthatantra_nmb bank
    काठमाण्डौं । एनएमबि बैंकले आफ्नो डेबिट कार्ड सामान खरिद गर्दा प्रयोग गरेमा ५ प्रतिशत छुट दिने योजना ल्याएको छ। भाटभटेनी सुपरमार्केटको कुनै पनि शाखाबाट एनएमबि बैंकको डेबिट कार्ड प्रयोग गरी शपिङ गरेमा ग्राहकले यो छुट योजनाको लाभ लिनसक्ने बैंकले जनाएको छ। प्रकाशितः २०७३ जेठ २५
  • ग्रिन डेभलपमेण्टको सेयरमा अर्बौको आवेदन, इक्रा भन्छ पैसा नफसाएको राम्र… Jun 7, 2016 ArthatantraICRA Nepal
    काठमाण्डौं । ग्रीन डेभलपमेण्ट बैंकले आइतबारदेखि निष्काशन गरेको साधारण सेयरमा २ दिनमा झण्डै ३० गुणा बढीको आवेदन परेको छ । ४ करोड ५० लाख रुपैंयाको सेयर निष्काशन भएकोमा दोस्रो दिनसम्ममा १ अर्ब २८ करोड रुपैंयाको आवेदन परेको हो । बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआइबिएल क्यापिटल मार्केटका अनुसार सोमबार बेलुकासम्ममा साधारण सेयरका लागि ३० गुणा बढीको आवेदन परेको छ । ...
  • उक्लियो सेयर बजार, बिमा र बैंकमा गर्नुहोस् लगानी ! Jun 6, 2016 Arthatantranepse_photo
    काठमाण्डौं । आइतबार ३५ अंकले ओर्लिएको पुँजी बजार आज सोमबार उत्साहजनक रुपमा उकालो चढेको छ । आज नेप्से परिसूचक ३३.६६ अंकले बढेर १५३१.८० अंकमा पुगेको छ । आज सेयर बजार २।२७ प्रतिशतले बढ्न पुग्यो । आज बैंकिङ समूहको सूचक मात्रै ३८ अंकले बढ्यो । यो समूहको ६१ करोड ७६ लाख रुपैयाँको सेयर किनबेच भएको छ । बीमा समूहको सूचक १७५ अंकले बढेको ...
  • सोल्टी होटलको सेयर किन्दा फसे लगानीकर्ता ! Jun 6, 2016 Arthatantracrowne-plaza-hotel-kathmandu
    काठमाण्डौं । बजारमा सोल्टी होटलले बोनस वितरण गरेर नै पूँजी बढाउने हल्ला चलेको भए पनि होटलले त्यस्तो नभएको भन्दै बजारमा चलाइएको हल्ला निराधार भएको जनाएको छ । यो जानकारीसँगै हिजो आइतबार सेयर बजारमा सोल्टी होटलको सेयर किन्ने लगानीकर्ताहरु नराम्ररी झुक्किन पुगेका छन् । नेप्सेमा अत्यन्त भारी अन्तरको गिरावट आइरहेका बेला हिजो आइतबार लगानीकर्ताहरु पूर्ण रुपमा सोल्टी होटलको सेयर प्रति आकर्षित हुँदा ...