Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, माघ ३ , २०७४  |  
Wednesday, January 17, 2018
बजार
  • सुनको मुल्य घट्यो Jun 6, 2016 Arthatantragold-
    काठमाण्डौं ।  आज सोमबार सुन प्रतितोला १ सय रुपैयाँ घटेको छ। मूल्य घटेसँगै सुनको भाउ आज प्रतितोला ५५ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबारको भाउमा एकैपटक १ हजार रुपैयाँ बढेर आइतबार सुन ५५ हजार ३ सय रुपैयाँ पुगेको थियो। चाँदीको मूल्य भने आज स्थिर छ। आइतबार प्रतितोला ७ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ...
  • सुनको मुल्यमा भारी बृद्धि Jun 5, 2016 ArthatantraGold
    काठमाडौं । साताको पहिलो दिन आइतवार प्रतितोला १ हजारले उकालो लाग्दै सुन तोलाको ५५ हजार ३ सय मा कारोवार भएको छ । यसअघि शुक्रवार तोलाको ५४ हजार ३ सयमा कारोवार भएको थियो । त्यस्तै चाँदीको भाउ प्रतितोला १० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायीमहासंघले जानकारी दिएको छ । शुक्रवार ७ सय ४५ मा किनबेच भएको सुन आइतवार बढेर ७ सय ५५ पुगेको हो । प्रकाशितः ...
  • कर्मचारीको तलब बढ्दैमा मूल्यवृद्धि हुँदैन Jun 5, 2016 Arthatantranepali-note
    काठमाडौं। सरकारले आगमी आर्थिक वर्षको बजेट संसदमा पेस गरेसँगै सरकारी कर्मचारीको तलब बढ्दा बजारमा महँगी बढ्छ भन्ने चर्चा अहिलेसम्म चलिरहेको छ । यस्तो चर्चा अयअघि कर्मचारीको तलब बढ्दा पनि हुने गरेको थियो । तर, कर्मचारीको तलब बढे पनि त्यस अनुपातमा मूल्यवृद्धि नहुने गरेको तथ्यांकले देखाएको छ । सरकारले आगमी आर्थिक वर्ष २०७३ र२०७४ मा कर्मचारीको तलब २५ प्रतिशत बढाएको छ । यसअघि ...
  • यो साता सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव Jun 4, 2016 Arthatantragold-
    काठमाण्डौं ।  साताभर सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव देखिएको छ। आइतबार प्रतितोला ५४ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार ५४ हजार ३ सय रुपैयाँ कायम भएको छ। यस साता सोमबार तोलाको ५४ हजार रुपैयाँमा सुन कारोबार भयो भने बिहिबार ५४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्यमा पनि यो साता सामान्य उतारचढाव देखिएको छ। आइतबार तोलाको ७ सय ५० ...
  • घट्यो सुनको भाउ Jun 3, 2016 ArthatantraGold
    काठमाण्डौं । सुनको मूल्य प्रतितोलामा २ सय रुपैयाँले घटेको छ। अघिल्लो दिन प्रतितोला ५४ हजार ५ सयमा कारोबार भएको सुन साताको अन्तिम दिन शुक्रबार ५४ हजार ३ सय रुपैयाँमा झरेको हो। चाँदीको मूल्य भने स्थिर रहेको छ। प्रतितोला ७ सय ४५ रुपैयाँमा चाँदीको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। प्रकाशितः २०७३ जेठ २१
  • महंगिदै सुन Jun 2, 2016 Arthatantragold-
    काठमाडौं । आज स्थानिय बजारमा सुनको भाउ प्रतितोला २ सयले उकालो लाग्दै तोलाको ५४ हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ। बुधवार सुन प्रतितोला ५४ हजार ३ सयमा कारोवार भएको थियो । यता चाँदीको भाउमा भने गिरावट आएको छ । बुधवार प्रतितोला ७ सय ५० मा कारोवार भएको चाँदी बिहीवार ७ सय ४५ मा झरेको छ । प्रकाशितः २०७३ ...
  • राष्ट्र बैंकको मिलेमतोमा यसरी हुन्छ सुन तस्करी Jun 2, 2016 ArthatantraNepal Rastra Bank
     काठमाडौं । बैंकहरुले सुनचाँदी धितो लिएर मात्र २९ अर्ब २३ करोढ ९३ लाख ४० हजार रुपैयाँ कर्जा दिएका छन् । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्म वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले सुनचाँदी धितो शीर्षकमा उक्त अनुपात कर्जा प्रवाह गरेका हुन् । संचालनमा रहेका २९ वटा वाणिज्य बैंकहरुले सुन धितोमा २५ अर्ब २५ करोड ९३ लाख १० हजार रुपैयाँ ...
  • सेयर बजारमा हिजोको आजै बदलाव, विद्युतबाट होटलतर्फ सरे लगानीकर्ता Jun 1, 2016 Arthatantranepse_photo
    काठमाण्डौं । सेयरबजारमा आज बुधबार नेप्से तथा कारोबार रकम दुवैमा गिरावट देखिएको छ । पुँजी बजार ८ अंक बढीले ओरालो लागेको छ भने कारोबार रकम समेत दश करोड रुपैयाँले घटेको छ । अघिल्लो दिन उच्च नाफा कमाएका अधिकांश जलविद्युत कम्पनीले बुधबारको बजारमा नोक्सान ब्योहोरेका छन् । बजेट पूर्व वाणिज्य बैंक र बीमाले तताएको बजार बजेटपछि जलविद्युतमय बनेको थियो तर बुधबार यी ...
  • आजबाट महंगियो सुन ! May 31, 2016 ArthatantraGold
    काठमाण्डौं । आज मंगलबार सुन प्रतितोला ३ सय रुपैयाँले मँहगीएको छ। हिजो सोमबार प्रतितोला ५४ हजार रुपौयाँमा कारोबार भएको सुन आज ५४ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ। केही दिनयता सुनको मूल्यमा लगातार गिरावट आइरहेकोमा आज भने बढेको छ। त्यस्तै चाँदीको मूल्य पनि घट्दै गइरहेकोमा आज भने ५ रुपैयाँ बढेको छ। सोमबार प्रतितोला ७ सय ...
  • सुनको मुल्य आज पनि घट्यो May 30, 2016 Arthatantragold-
    काठमाडौं । स्थानीय बजारमा सुनको मुल्य २ सय रुपैयाँले घटेर आज सोमबार  प्रतितोला ५४ हजार रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यसैगरी चाँदीको मुल्यमा पनि सामान्य गिरावट आएको छ । बजारमा चाँदीको मुल्य प्रतितोला ५ रुपैयाँले घटेर ७ सय ४५ रुपैयाँमा करोवार भइरहेको छ । प्रकाशितः २०७३ जेठ १७