Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर १ , २०७४  |  
Saturday, November 18, 2017
बजार
  • सुनको भाउ आकाशियो May 8, 2016 Arthatantragold-
    काठमाडौँ । साताको पहिलो दिन आज आइतबार सुनको मूल्य बढेको छ । शुक्रबारको मूल्यमा प्रतितोला २ सय रुपैयाँ बढ्दै सुन आज ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन ५६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ भने केही दिनदेखि स्थिर नै छ । शुक्रबार ७ सय ९० रुपैयाँमा कारोबार भएको ...
  • सरकारले पुँजी बजारलाई तत्काल निजीकरण नगर्ने May 8, 2016 Arthatantranepse_photo
    काठमाण्डौं । सरकारले नेपाल स्टक एक्सचेन्ज नेप्सेलाई निजीकरण नगर्ने भएको छ। देशको एकमात्र स्टक एक्सचेन्ज कम्पनीमा सरकारको ५८ प्रतिशत र नेपाल राष्ट्र बैंकको ३५ प्रतिशत स्वामित्व छ। नेप्से निजीकरणको माग धेरै वर्ष अगाडिदेखि उठे पनि सरकारले आफ्नो स्वामित्व छाड्न आलटाल गरिरहेको हो। पूर्णरुपमा निजीकरण नगर्ने बरु नेप्सेमा रहेको आफ्नो सेयर विस्तारै कम गर्दै जाने सरकारको योजना रहेको अर्थ मन्त्रालयका राजस्व सचिव ...
  • आयो करिब साढे ९२ लाख कित्ता सेयर, जेठ १३ देखि आवेदन दिन पाइने May 8, 2016 Arthatantrashare
    काठमाण्डौं । एनआइसी एशिया बैंकले चार बराबर एक९४ः१० अर्थात एक सय कित्ता सेयर बराबर २५ कित्ताका दरले हकप्रद निष्काशन गरेको छ । आगामी जेठ १३ गते देखि यो हकप्रद सेयरमा आवेदन दिन पाइनेछ । लगानीकर्ताले असार १५ गतेसम्म आवेदन दिन पाउने छन् । बैशाख ३० गतेसम्म सेयर किन्ने लगानीकर्ताले यो बैंकको हकप्रद पाउने छन् । बैशाख ३१ गते हकप्रद निष्काशनका लागि ...
  • के आज तिर्ला त एनसेलले सरकारलाई २२ अर्ब कर ? May 8, 2016 Arthatantra
    काठमाण्डौं । सेयर खरिद बिक्रीमा भएको लाभमा एनसेलले विवरण तथा कर दाखिलाको तयारी सुरु गरेको छ। विवरण र कर दाखिला गर्ने शनिबार अन्तिम दिन भए पनि विदा परेकाले एनसेलले आइतबारसम्मको म्याद पाएको छ। कर दाखिलाका लागि एनसेलले वित्तीय स्रोतको व्यवस्थापन सुरु गर्दै शुक्रबार केही रकम राजस्व दाखिला गर्ने एभरेष्ट बैंकमा सारेको स्रोतले बतायो। ‘अहिलेसम्मको जानकारीमा एनसेलले १७ अर्ब रुपैयाँ रकम तथा ...
  • ६ सय रुपैयाँले सस्तियो सुन ! May 6, 2016 ArthatantraGold
    काठमाण्डौं । साताको दोस्रो दिनदेखि ओरालो लागेको सुनको भाउ साताभरमा ६ सय रुपैयाँले घटेको छ। साताको अन्तिम दिन शुक्रबार सुनको भाउ एक सय रुपैयाँले सस्तिएको छ। साताको दोस्रो दिन सोमबार सुनको भाउ तोलाको तीन सय रुपैयाँले घटेको थियो। मंगलबार सुनको भाउ स्थिर रह्यो। बुधबार सुनको भाउ दुई सय रुपैयाँले सस्तियो भने विहिबार फेरि स्थिर रह्यो। पाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन ...
  • आयो करिब ९० लाख बोनस सेयर, हेर्नुहोस् कसले कति ल्याएका छन् May 6, 2016 Arthatantra
    काठमाण्डौं । पूँजी बजारमा बिहीबार करिब ८९ लाख २७ हजार २४ कित्ता शेयर थपिएका छन् । आठ कम्पनीका बोनश शेयर सूचिकृत भएको नेप्सेले जनाएको छ । बिहीबार नेप्सेमा दुई वाणिज्य बैंक, तीन फाइनान्स कम्पनी, दुई विकास बैंक र एक लघुवित्त गरि आठ कम्पनीको बोनश शेयर सुचिकृत भएको हो । हिजो नेप्सेमा सिभिल बैंक, महालक्ष्मी फाइनान्स, एनएमबी बैंक,पोखरा फाइनान्स, श्री इन्भेष्टेमन्ट फाइनान्स, ...
  • लगानीका लागि तयार हुनुहोस्, बजारमा आउँदैछ सवा अर्बको सेयर May 4, 2016 Arthatantra
    काठमाण्डौं । नेपाल धितोपत्र बोर्डमा परेको आवेदन अनुसार सेयर बजारमा केही समयभित्रमै सवा १० अर्ब रुपैयाँको हकप्रद सेयर निष्कासन हुने भएकोछ । बोर्डमा विभिन्न समूहका ३४ वटा कम्पनीले १० अर्ब २८ करोड रुपैयाँ ९१० करोड २८ लाख कित्ता० बराबरको हकप्रद सेयर निष्कासन गर्न आवेदन दिएका छन् । तीमध्ये अधिकांश बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी छन् । बोर्डबाट अनुमति पाएपछि ...
  • एक कलमै ग्याँस घरमा, ०१–४२६२५८६ मा निगमलाई गर्नुहोस् फोन May 3, 2016 Arthatantra
    काठमाण्डौं । खाना पकाउने ग्याँस पाउनु भएको छैन भने अब एक कल फोनकै भरमा तपाईले ग्याँस पाउनु हुने भएकोछ । नेपाल आयल निगमले आज एक प्रेस विज्ञप्ति जारी गर्दै निगमले खाना पकाउने ग्यासका लागि कन्ट्रोल रुमको व्यवस्था गरेको जानकारी दिएको छ भने ०१–४२६२५८६ मा टेलिफोन गरेर ग्यासको बारेमा सबै जानकारी पाउने व्यवस्था गरेको बताएकोछ । त्यस्तै निगमले अरु पेट्रोलियम पदार्थको हकमा ...
  • सेयरमा बजारमा आज ७६ करोडको कारोबार, बैंकतर्फ आकर्षित भए लगानीकर्ता May 2, 2016 ArthatantraShare Market
    काठमाण्डौं । आज सोमबार पुँजी बजार साढे नौं अंकले बढेर १४७४.४७ अंकमा पुगेको छ । लगानीकर्ताहरु बाणिज्य बैंकहरुको सेयर मूल्य बढ्न थालेपछि नेप्सेको गति पनि बढेको छ । सोमबार प्रमुख कारोबार हुने १० कम्पनीमा नौ वटा बाणिज्य बैंक रहेका छन् । कूल ६७ करोड रुपैयाँको सेयर कारोबार भएकोमा बाणिज्य बैंक समूहको मात्रै ४८ करोडको किनबेच भएकोछ । साधारण शेयर बाँडफाँडको निकै ...
  • आज फेरि आकासियो सुन, ५ सय रुपैयाँ बढ्यो May 1, 2016 ArthatantraGold
    काठमाण्डौं। आज सुनको भाउ फेरि ५ सय रुपैयाँले महंगो भएकोछ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रकार ५६ हजार ५ सय रुपैयाँ प्रति तोलामा कारोबार भइरहेको सुनमा आज ५ सय रुपैयाँले बृद्धि भएको छ । आइतबार सुको तोलामा ५७ हजार रुपैयाँमा कारोबार भइरहेको छ। सुनको भाउ सँगै चाँदी पनि पाँच रुपैयाँले महंगिएको छ । महासंघका अनुसार आइतबार चाँदी तोलामा आठसय पाँच ...