Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर १ , २०७४  |  
Saturday, November 18, 2017
बजार
  • लगानीकर्तालाई बम्पर अफर ! ३४% बोनस र १०% बढि नगद लाभाँश ! Sep 17, 2017 Arthatantrabonus share
    काठमाडौ । समिट माइक्रोफाइनान्सले ३४.४८२७ प्रतिशत बोनसमा सेयर दिने भएको छ । कम्पनीले बोनस सेयर लाग्ने कर प्रयोजनका लागि १.८१४८ प्रतिशतनगद लाभांश पनि दिने निर्णय गरेको छ । यसैगरी, कम्पनीले सेयरधनीलाई १०.५२६३ प्रतिशत नगद लाभांश पनि दिने निर्णय गरेको छ । यो करसहितको नगद लाभांश हो । कम्पनीले चुक्ता पुँजी ७ करोड २५ लाख रुपैयाँबाट कुल ३ करोड ३९ लाख ४७ ...
  • ताम्राकार मोबाइल कम्प्लेक्समा अबलोकनकर्ताको भीड,५ हजार बढी स्मार्ट फोन… Sep 15, 2017 Arthatantratamrakar mobile mela
    काठमाडौ । ताम्राकार मोबाइल कम्प्लेक्समा जारी मोबाइल मेलामा मोबाइल पारखी र अबलोककर्ताको घुइँचो लागेको छ । दशैं तिहारको बहार ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहार स्लोगन दिइएको यो मेला सुरु भएको एक हप्तामा ५ हजार भन्दा बढी मोबाइल सेटको कारोबार भएको बताउँदै ताम्राकार मोबाइल ब्यापार संघका अध्यक्ष जगत साउले ७ करोड ५० लाख भन्दा बढीको कारोबार भइसकेको बताए । लेनेभो मोबाइल ...
  • ३० प्रतिशत हकप्रदमा मूल्य समायोजन Sep 15, 2017 Arthatantrashare price stock
    काठमाडौ । नेपाल स्टक एक्सचेञ्जले ओम डेभलपमेन्ट बैंकको ३० प्रतिशत हकप्रदमा मूल्य समायोजन गरेको छ । मूल्य समायोजनपछि आइतबार ओमको सेयर कारोबार प्रतिकित्ता ३ सय १४ रुपैयाँमा खुल्नेछ । यसको औसत आधार मूल्य भने ३ सय ४७ रुपैयाँँ रहेको छ । प्रकाशित मितिः २०७४ भदौ ३०
  • सेयर बजारमा हरियाली,३७ अंकले बढ्यो नेप्से Sep 14, 2017 Arthatantranepse
    काठमाडौ । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । सबै उपसूचकहरु हरियो भएपछि नेप्से परिसूचक ३७.११ अंकले बढेर १५३०.३१ अंकमा पुगेको छ । सबैभन्दा धेरै बीमा समूह २४९.०८ अंकले बढेको छ । बजार बढेपनि कारोबार रकम भने उत्साहजनक छैन । दिनभरिमा १६१ वटा कम्पनीको १७ लाख ७० हजार ७२ कित्ता सेयर छ हजार छ सय १३ पटक खरिदविक्री ...
  • बोनसमा मूल्य समायोजन Sep 14, 2017 Arthatantraprice tag with copy space
    काठमाडौ । नेको इन्सुरेन्सको १० प्रतिशत बोनसमा मूल्य समायोजन भएको छ । बोनस समायोजनपछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९४४ रुपैयाँ कायम भएको छ । यसको औसत आधार मूल्य भने ९५० रुपैयाँ छ । प्रकाशित मितिः २०७४ भदौ २९
  • मेगा बैंकबाट ६५ प्रतिशत हदप्रद शेयर निष्काशन Sep 14, 2017 Arthatantramega-bank
    काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले शेयरधनीका लागि हकप्रद शेयर निष्काशन गरेको छ । बैंकले मंगलबारबाट ६५ प्रतिशत हकप्रद शेयर जारी गरेको मेगा बैंकका सिइओ अनिलकेशरी शाहले जानकारी दिए । उनका अनुसार, प्रतिशेयर एक सय रुपैँयाका दरले २ अर्व ९७ करोड ८५ लाख ३ हजार चार सय ६३ रुपैंया बराबरको २ करोड ९७ लाख ८५ हजार ३४.३३ कित्ता शेयर शेयरधनीहरुलाई निष्काशन ...
  • १५०० बाट तल झर्यो नेप्से,बजारमा ९ अंकको गिरावट Sep 13, 2017 Arthatantrastock Decrease
    काठमाडौ । साताको चौथो दिन बुधबार सेयर बजार नौ अंकले घटेर १४९३.२० अंकमा कायम भएको छ । बैंकिङ, विकास बैंक, उत्पादनमूलक र अन्य समूह क्रमशः ११.२६, २४.०५, २२.६३ र ६.०८ अंकले घटेका छन् भने होटल, जलविद्युत्, फाइनान्स र बीमा समूह क्रमशः १०.७४, १२.४७, ९.७१ र ८.९१ अंकले बढेका छन् । बुधबार १६० कम्पनीको १२ लाख ७७ हजार पाँच सय ५४ कित्ता ...
  • ४० प्रतिशत हकप्रद भर्ने भए बुक क्लोजको यो मिति जान्नुहोस् ! Sep 13, 2017 ArthatantraRights-Issues share
    काठमाडौ । गुहेश्वरी मर्चेन्ट बैंकिंङ एन्ड फाइनान्सले ४० प्रतिशत हकप्रद बिक्री गर्न असोज २७ गते बुक क्लोज गर्ने भएको छ । यसआधारमा, हकप्रद दाबी गर्न बुक क्लोज हुनु भन्दा अघि फाइनान्सको सेयरधनी बनिसक्नुपर्नेछ । धितोपत्र बोर्डले हालैमात्र गुहेश्वरीलाई १०ः४ अनुपातमा १०० रुपैंया अंकित १९ लाख ७३ हजार ९२८.७७ कित्ता अर्थात् १९ करोड ७३ लाख रुपैंया बराबरको हकप्रद सेयर बिक्री गर्ने अनुमति ...
  • सेयरधनीहरु,आजबाट खुलेको १२५ प्रतिशत हकप्रद भर्नुहोस् ! Sep 12, 2017 Arthatantratyping-share
    काठमाडौ। जनरल फाइनान्स लिमिटेडले मंगलबारदेखि हकप्रद सेयर बिक्री खुला गरेको छ । फाइनान्सले चुक्तापुँजी बढाउन १ बराबर १.२५ प्रतिशतका दरले १६ करोड ५२ लाख ८५ हजार रुपैयाँ बराबरको १५ लाख ५२ हजार ८५० कित्ता हकप्रद सेयर बिक्री खुला गर्न लागेको हो । फाइनान्सले चुक्तापुँजी बढाएर ८० करोड रुपैयाँ पु¥याउनु पर्ने वाध्यकारी अवस्था आएपछि हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीको हकप्रद सेयरको ...
  • बाणिज्य बैंकको सेयर किन्नासाथ ४८% लाभाँश खाने मन छ ? त्यसोभए आजै सेयर … Sep 11, 2017 Arthatantradividends
    काठमाडौ । नबिल बैंकले सेयरधनीहरुलाई ४८ प्रतिशत लाभाँश दिने प्रस्ताव अगाडि बढाउँदैछ । सभामा बैंकले गत वर्षको नाफाबाट ३० प्रतिशत बोनस सेयर र १८ प्रतिशत नगद लाभांश दिने सञ्चालक समितिको निर्णयलाई साधारण सभाबाट पारित गर्ने प्रस्ताव पेस गदैैछ । बैंकको ३३ औं वार्षिक साधारण सभा आगामि असोज १० गते हुने भएको छ । त्यस्तै, बैंकले अधिकृत पुँजी १० अर्ब रुपैयाँ पुर्याउने ...