Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018
बजार
  • काफल बेचेर दैनिक १ हजार, पढ… May 13, 2016 Arthatantrakafal Bay berry
    डडेल्धुरा । सदरमुकाम क्षेत्र र राजमार्ग आसपासका गाउँका न्यून आयस्रोत भएका महिला र बालबालिकाका लागि काफल आम्दानी गर्ने राम्रो स्रोत बनेको छ । बालबालिकाले काफल बिक्री गरेर दैनिक रु ८०० देखि रु एक हजारसम्म आम्दानी गर्ने गरेका छन् । काफल बिक्री गरेर पढाई खर्च जुटाउने गरेको अमरगढी– १ मालम का १० वर्षीय राम दियालले बताए । “काफल बिक्री गरेर आफूलाई चाहिने ...
  • आज सुन–चाँदीको भाउ बढ्यो May 11, 2016 Arthatantragold-
    काठमाण्डौं । आज बुधबार सुनको भाउ प्रतितोला ३ सय रुपैयाँ बढेको छ। मूल्य बढेसँगै सुन आज ५६ हजार २ सय रुपैयाँमा कारोबार भएको छ। मंगलवार सुन प्रतितोला ५५ हजार ९ सयमा कारोवार भएको थियो । सो दिन चाँदीको भाउमा पनि बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अनुसार बुधवार चाँदीको भाउ प्रतितोला ७ सय ८५ तोकिएको छ । ...
  • बजारमा फेरि आयो ४८ लाख ३१ ह… May 10, 2016 Arthatantra
    काठमाडौं । पूँजी बजारमा सोमबार ४८ लाख ३१ हजार ३ सय ६० कित्ता शेयर थपिएका छन् । सिद्धार्थ बैंक, रिलायबल माइक्रो फाइनान्स, इन्टरनेशनल डेभलपमेन्ट बैंक र सहारा विकास बैंकको बोनश शेयर सूचिकृत भएको नेप्सेले जनाएको छ । त्यस्तै संस्थापक र साधारण शेयरको अनुपात ५१:४९ बनाउन विभिन्न तीन कम्पनीको संस्थापक शेयर साधारणमा रुपान्तरण गरिएको छ । सोमबार नेप्सेमा एक वाणिज्य बैंक, एक ...
  • सुनको भाउमा भारी गिरावट May 10, 2016 Arthatantragold-
    काठमाण्डौं ।  आज मंगलबार सुनको भाउ एकैपटक प्रतितोला ६ सय घटेको छ। मूल्य घटेसँगै सुन आज प्रतितोला ५५ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबारको भाउमा प्रतितोला १ सय रुपैयाँ घट्दै सुन हिजो ५६ हजार ५ सय रुपैयाँ कायम भएको थियो। केही दिनयता ५६ हजारको आसपास रहेको सुनको भाउ आज भने ५५ हजार ९ सय रुपैयाँमा ...
  • आज घट्यो सुनको भाउ May 9, 2016 Arthatantragold-
    काठमाण्डौं । आज सोमबार सुनको भाउ घटेको छ। आइतबारको भाउमा प्रतितोला १ सय रुपैयाँ घट्दै सुन आज ५६ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुन ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको भाउ भने केही दिनदेखि स्थिर रहँदै ७ सय ९० रुपैयाँमै कारोबार भएको छ। प्रकाशितः २०७३ वैशाख २७
  • सुनको भाउ आकाशियो May 8, 2016 Arthatantragold-
    काठमाडौँ । साताको पहिलो दिन आज आइतबार सुनको मूल्य बढेको छ । शुक्रबारको मूल्यमा प्रतितोला २ सय रुपैयाँ बढ्दै सुन आज ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन ५६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ भने केही दिनदेखि स्थिर नै छ । शुक्रबार ७ सय ९० रुपैयाँमा कारोबार भएको ...
  • सरकारले पुँजी बजारलाई तत्… May 8, 2016 Arthatantranepse_photo
    काठमाण्डौं । सरकारले नेपाल स्टक एक्सचेन्ज नेप्सेलाई निजीकरण नगर्ने भएको छ। देशको एकमात्र स्टक एक्सचेन्ज कम्पनीमा सरकारको ५८ प्रतिशत र नेपाल राष्ट्र बैंकको ३५ प्रतिशत स्वामित्व छ। नेप्से निजीकरणको माग धेरै वर्ष अगाडिदेखि उठे पनि सरकारले आफ्नो स्वामित्व छाड्न आलटाल गरिरहेको हो। पूर्णरुपमा निजीकरण नगर्ने बरु नेप्सेमा रहेको आफ्नो सेयर विस्तारै कम गर्दै जाने सरकारको योजना रहेको अर्थ मन्त्रालयका राजस्व सचिव ...
  • आयो करिब साढे ९२ लाख कित्त… May 8, 2016 Arthatantrashare
    काठमाण्डौं । एनआइसी एशिया बैंकले चार बराबर एक९४ः१० अर्थात एक सय कित्ता सेयर बराबर २५ कित्ताका दरले हकप्रद निष्काशन गरेको छ । आगामी जेठ १३ गते देखि यो हकप्रद सेयरमा आवेदन दिन पाइनेछ । लगानीकर्ताले असार १५ गतेसम्म आवेदन दिन पाउने छन् । बैशाख ३० गतेसम्म सेयर किन्ने लगानीकर्ताले यो बैंकको हकप्रद पाउने छन् । बैशाख ३१ गते हकप्रद निष्काशनका लागि ...
  • के आज तिर्ला त एनसेलले सरक… May 8, 2016 Arthatantra
    काठमाण्डौं । सेयर खरिद बिक्रीमा भएको लाभमा एनसेलले विवरण तथा कर दाखिलाको तयारी सुरु गरेको छ। विवरण र कर दाखिला गर्ने शनिबार अन्तिम दिन भए पनि विदा परेकाले एनसेलले आइतबारसम्मको म्याद पाएको छ। कर दाखिलाका लागि एनसेलले वित्तीय स्रोतको व्यवस्थापन सुरु गर्दै शुक्रबार केही रकम राजस्व दाखिला गर्ने एभरेष्ट बैंकमा सारेको स्रोतले बतायो। ‘अहिलेसम्मको जानकारीमा एनसेलले १७ अर्ब रुपैयाँ रकम तथा ...
  • ६ सय रुपैयाँले सस्तियो सुन… May 6, 2016 ArthatantraGold
    काठमाण्डौं । साताको दोस्रो दिनदेखि ओरालो लागेको सुनको भाउ साताभरमा ६ सय रुपैयाँले घटेको छ। साताको अन्तिम दिन शुक्रबार सुनको भाउ एक सय रुपैयाँले सस्तिएको छ। साताको दोस्रो दिन सोमबार सुनको भाउ तोलाको तीन सय रुपैयाँले घटेको थियो। मंगलबार सुनको भाउ स्थिर रह्यो। बुधबार सुनको भाउ दुई सय रुपैयाँले सस्तियो भने विहिबार फेरि स्थिर रह्यो। पाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन ...