Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018
बजार
  • आयो करिब ९० लाख बोनस सेयर, ह… May 6, 2016 Arthatantra
    काठमाण्डौं । पूँजी बजारमा बिहीबार करिब ८९ लाख २७ हजार २४ कित्ता शेयर थपिएका छन् । आठ कम्पनीका बोनश शेयर सूचिकृत भएको नेप्सेले जनाएको छ । बिहीबार नेप्सेमा दुई वाणिज्य बैंक, तीन फाइनान्स कम्पनी, दुई विकास बैंक र एक लघुवित्त गरि आठ कम्पनीको बोनश शेयर सुचिकृत भएको हो । हिजो नेप्सेमा सिभिल बैंक, महालक्ष्मी फाइनान्स, एनएमबी बैंक,पोखरा फाइनान्स, श्री इन्भेष्टेमन्ट फाइनान्स, ...
  • लगानीका लागि तयार हुनुहोस… May 4, 2016 Arthatantra
    काठमाण्डौं । नेपाल धितोपत्र बोर्डमा परेको आवेदन अनुसार सेयर बजारमा केही समयभित्रमै सवा १० अर्ब रुपैयाँको हकप्रद सेयर निष्कासन हुने भएकोछ । बोर्डमा विभिन्न समूहका ३४ वटा कम्पनीले १० अर्ब २८ करोड रुपैयाँ ९१० करोड २८ लाख कित्ता० बराबरको हकप्रद सेयर निष्कासन गर्न आवेदन दिएका छन् । तीमध्ये अधिकांश बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी छन् । बोर्डबाट अनुमति पाएपछि ...
  • एक कलमै ग्याँस घरमा, ०१–४२… May 3, 2016 Arthatantra
    काठमाण्डौं । खाना पकाउने ग्याँस पाउनु भएको छैन भने अब एक कल फोनकै भरमा तपाईले ग्याँस पाउनु हुने भएकोछ । नेपाल आयल निगमले आज एक प्रेस विज्ञप्ति जारी गर्दै निगमले खाना पकाउने ग्यासका लागि कन्ट्रोल रुमको व्यवस्था गरेको जानकारी दिएको छ भने ०१–४२६२५८६ मा टेलिफोन गरेर ग्यासको बारेमा सबै जानकारी पाउने व्यवस्था गरेको बताएकोछ । त्यस्तै निगमले अरु पेट्रोलियम पदार्थको हकमा ...
  • सेयरमा बजारमा आज ७६ करोडको… May 2, 2016 ArthatantraShare Market
    काठमाण्डौं । आज सोमबार पुँजी बजार साढे नौं अंकले बढेर १४७४.४७ अंकमा पुगेको छ । लगानीकर्ताहरु बाणिज्य बैंकहरुको सेयर मूल्य बढ्न थालेपछि नेप्सेको गति पनि बढेको छ । सोमबार प्रमुख कारोबार हुने १० कम्पनीमा नौ वटा बाणिज्य बैंक रहेका छन् । कूल ६७ करोड रुपैयाँको सेयर कारोबार भएकोमा बाणिज्य बैंक समूहको मात्रै ४८ करोडको किनबेच भएकोछ । साधारण शेयर बाँडफाँडको निकै ...
  • आज फेरि आकासियो सुन, ५ सय रु… May 1, 2016 ArthatantraGold
    काठमाण्डौं। आज सुनको भाउ फेरि ५ सय रुपैयाँले महंगो भएकोछ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रकार ५६ हजार ५ सय रुपैयाँ प्रति तोलामा कारोबार भइरहेको सुनमा आज ५ सय रुपैयाँले बृद्धि भएको छ । आइतबार सुको तोलामा ५७ हजार रुपैयाँमा कारोबार भइरहेको छ। सुनको भाउ सँगै चाँदी पनि पाँच रुपैयाँले महंगिएको छ । महासंघका अनुसार आइतबार चाँदी तोलामा आठसय पाँच ...
  • सरकारपछि बजारको मारमा भूक… May 1, 2016 ArthatantraA Nepali man carries recovered belongings through the street in the ancient city of Bhaktapur in the Kathmandu Valley on April. 28, 2015. Nepal had a severe earthquake on April 25th. Photo by Adam Ferguson for Time
    काठमाण्डौं । भूकम्पका कारण उपत्यका लगायत ३२ जिल्लामा क्षति भएका ६ लाख भन्दा बढी भौतिक संरचना पुर्ननिर्माण गर्नु पर्ने अवस्थामा भूकम्प पीडितलाई बजारले पनि वेवास्ता गरेकोछ । बजारमा निर्माण सामाग्रीको मूल्य बढेसँगै भूकम्प पीडित थप मारमा परेका हुन् । निर्माण सामाग्री मध्ये फलामे डण्डीमा अहिले प्रतिकिलो १० रुपैयाँसम्म बढेको छ । भूकम्पको समयमा उपभोक्ताले प्रतिकिलो ७० रुपैयाँमा खरिद गरेको डण्डीको मूल्यमा ...
  • यो साता १५ सयले महँगियो सु… Apr 30, 2016 Arthatantragold-
     काठमाडौं । यो साताभर सुन तोलामा १५ सय रुपैयाँले महँगिएको छ । गत साताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला ५५ हजार रुपैयाँ रहेको सुन आइतबार ५४ हजार ८ सय, सोमबार ५४ हजार ९ सय, मंगलबार ५५ हजार १ सय, बुधबार ५५ हजार २ सय, बिहिबार ५५ हजार ३ सय हुँदै अन्तिम दिन शुक्रबार मात्रै प्रतितोला १२ सय रुपैयाँले बढेर ५६ हजार ...
  • बैंकको २ करोड ७ लाख कित्ता … Apr 29, 2016 Arthatantranepse_photo
    काठमाण्डौं । नेपाल इन्भेष्टमेन्ट बैंकसहित ८ कम्पनीका २ करोड ७ लाख कित्ता सेयर बजारमा थपिएको छ। कम्पनीका साधारण, बोनस र हकप्रद सेयर बजारमा सूचीकृत भएको हो। सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकको १ करोड ५७ लाख ७३ हजार ६ सय ७५ कित्ता बोनस सेयर थपिएको छ। सो कम्पनीको ९० लाख कित्ता साधारण एफपीओ सेयर पनि बजारमा चाँडै नै सूचीकृत हुने छ। हाल कम्पनीको ...
  • आकाशियो सुनको भाउ Apr 29, 2016 Arthatantragold-
    काठमाण्डौं । साता कारोबारको अन्तिम दिन सुनचाँदीको मूल्यमा भारी बृद्धि भएको छ। अघिल्लो दिन प्रतितोला १ सय रुपैयाँले बढेको सुन आज १२ सय रुपैयाँले बढेको छ। हिजो प्रतितोला ५५ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएकोमा आज यो मूल्य ५६ हजार ५ सय रुपैयाँ कायम भएको छ। त्यस्तै चाँदीको मूल्य पनि बढेर प्रतितोला ८ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन प्रतितोला ७ ...
  • फेरि आइपुग्यो बजारमा १० ला… Apr 29, 2016 ArthatantraSangrila-development bank
    काठमाण्डौं । सांग्रिला डेभलपमेन्ट बैंकको १० लाख कित्ता सेयर लिलाममा बेच्ने भएको छ । सस्थापक समूहले नौं लाख ६७ हजार पाँच सय ४० कित्ता हकप्रद सेयर नकिनेपछि बैंकले लिलाममा बेच्न लागेको हो । सर्वसाधारण लगानीकर्ताले पनि ७१ हजार सात सय ७३ कित्ता सेयरमा आवेदन नदिएपछि बैंकले लिलाममा बेच्न लागेको हो । धितोपत्र विक्री प्रबन्धक एनएमबी क्यापिलले यो सेयर लिलाम गराउने छ ...