Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018
बजार
  • सुनको भाउ आज पनि बढ्यो Apr 28, 2016 ArthatantraGold
     काठमाण्डौं ।  आज पनि सुनको मूल्य १ सयले बढेको छ। यसअघि हिजो ५५ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज ५५ हजार ३ सय कायम भएको छ। त्यस्तै चाँदीको मूल्य भने आज स्थिर छ। हिजो ७ सय ८५ कायम भएको चाँदी आज पनि सोही भाउमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। प्रकाशितः २०७३ वैशाख १६
  • सेयर बिक्रीबाटै हुने भो सो… Apr 28, 2016 Arthatantra
    काठमाण्डौं । एनआईडिसी डेभलपमेन्ट बैंकले बोलकबोलबाट बेच्न लागेको नबिल बैंकको सेयर प्रति कित्ता १६३० रुपैयाँको हाराहारीमा बिक्री हुने भएपछि कम्पनीले सोचेभन्दा ५ करोड रुपैयाँ बढी कमाउने भएकोछ । न्युनतम १३५३ रुपैयाँमा बोलकबोल गराइएको यो सेयर किन्न प्रतिकित्ता १६२० रुपैयाँभन्दा बढी मूल्य ‘कोट’ गरेर चार सयको हाराहारीमा आवेदन परेको छ । एनआईडिसीले हिजो मंगलबारदेखि आवेदन छुट्याउने काम थालेको हो । यो कम्पनीले आफ्नो ...
  • प्राथमिक सेयरको कारोबार अ… Apr 26, 2016 Arthatantra
    काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले प्राथमिक सेयरको कारोबार सुरु हुन लाग्ने समय घटाउन गृहकार्य थालेको छ । बोर्डले सेयर निष्कासन देखि कारोबार गर्दासम्म जम्मा दुई महिनामात्रै लाग्ने गरि नयाँ व्यवस्था गर्न लागेको हो । ‘हामी अहिलेको समय घटाउने गृहकार्यमा छौं, बोर्डका कार्यकारी निर्देशक निरज गिरीले भने, अहिले ६ महिना भन्दा बढी समय लाग्छ । यसलाई घटाएर दुई महिनामा झार्ने योजना छ ...
  • आज मात्रै आयो २ करोड ७ लाख क… Apr 26, 2016 Arthatantra
    काठमाण्डौं । आज मंगलबार सेयर बजारमा विभिन्न आठ कम्पनीको २ करोड ७ लाख कित्ता सेयर सुचीकृत भएको छ । आठ कम्पनीहरुको साधारण, हकप्रद र बोनश सेयर गरी उक्त परिमाणको सेयर सुचीकृत भएको हो । उक्त सेयरमध्ये नेपाल इन्भेष्टमेन्ट बैंकको १ करोड ५७ लाख कित्ता सयर समावेश रहेको छ भने रिलायन्स लोटस फाइनान्सको एफपिओ बाट वितरण गरिएको ५१ हजार कित्ता सेयर पनि ...
  • सुनको मूल्य ५५ हजार नाघ्यो Apr 26, 2016 ArthatantraGold
    काठमाण्डौं । दुई सातापछि सुनको मूल्य पुनः ५५ हजार नाघेको छ। यसअघि चैत ३० गते ५५ हजार २ सय रुपैयाँ रहेको सुनको भाउ त्यसयता ५५ हजार वा सोभन्दा मुनि कायम रहेको थियो। हिजो सोमबार ५४ हजार ९ सय रुपैयाँ रहेको सुनको भाउ आज मंगलबार ५५ हजार १ सय रुपैयाँ कायम भएको छ। त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँ बढेको छ। सोमबार ...
  • ४ लाख ९० हजार कित्ता सेयर ब… Apr 25, 2016 Arthatantranepse_photo
    काठमाण्डौं । आईपिओ बाँडफाँड गरेको दश महिनाछि साझा विकास बैंकको नेप्सेमा कारोबार खुलेको छ । गत जेठमा ४ लाख ९० हजार कित्ता साधारणशेयर निष्काशन गरेको बैंकले गत माघ १९ गते नेप्सेमा शेयर सुचिकरण गराएको थियो। नेप्सेका अनुसार साझा विकास बैंकको प्रतिकित्ता शेयर मूल्य ८२ रुपैयाँ देखि २७४ रुपैयाँ तोकिएको छ । साझाको नामबाट कारोबार हुनेछ । साझा विकास बैंकले गत जेठमा ...
  • आज निगमले बाँड्यो ५ लाख १० … Apr 24, 2016 Arthatantra
    काठमाण्डौं । नेपाल आयल निगमको थानकोट डिपोले आज आइतबार मात्रै पाँच लाख १० हजार लिटर पेट्रोल दिएको छ । त्यस्तै निगमले ७ लाख ५ हजार लिटर डिजेल वितरण गरेको छ । रक्सौल डिपोको ट्यांकी सफा गर्दा दुई दिन कम पेट्रोल आएपछि उपत्यकामा अभाव सुरु भएकोले माग धान्न मुस्किल भएको हो । ‘ट्यांकी सफा गर्दा दुई दिन पेट्रोल कम आएको हो । ...
  • आयो १७ लाख कित्ता सेयर, ६० क… Apr 24, 2016 Arthatantrashare
    काठमाण्डौं । नेपाल बैंकले आफ्नो नाममा रहेको दुई कम्पनीको ठूलो परिमाणको शेयर बेच्न सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ । बैंकले नेपाल ईन्स्योरेन्सको १३ लाख ५० कित्ता मध्ये १० लाख कित्ता र तारा गाउँ रिजेन्सी होटलको ७ लाख कित्ता शेयर बेच्न सिद्धार्थ क्यापिटललाई नियुक्त गरिएको हो । सिद्धार्थ क्यापिटलले शेयर बिक्रीका लागि चाँडै नै सार्वजनिक सूचना जारी गर्ने तयारी गरेको बुझिएको छ ...
  • सेयरमा हालसम्मकै उच्च कार… Apr 24, 2016 Arthatantraprofits
    काठमाण्डौं । आइतबार नेप्से दोहोरोे अंकले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ । कारोबारमा आएका अधिकांश समुहमा हरियो भएको बजारमा वाणिज्य बैंक समुह उर्लिएपछि बजार दोहोरो अंकले बढेको हो । लगानीकर्ताको आर्कषण बढ्दा वाणिज्य बैंकहरुको कारोबार बढेपनि कमाउने कम्पनीको अग्रपक्तिमा भने विकास बैंकहरु देखा परेका छन् । आइतबार बजारमा वाणिज्य बैंक समुह १७ अंकले उकालो लागेपछि नेप्से समेत १२ अंक बढीले ...
  • यो साता बढ्यो सुनचाँदीको म… Apr 23, 2016 ArthatantraGold
     काठमाण्डौं ।  यो साता सुनचाँदीको बजार मूल्य बढेको छ। चाँदीको मूल्य साताभर ४.० प्रतिशतले बढेको छ भने सुनको मूल्य ०.९१ प्रतिशतले बढेको छ। साताको पहिलो दिन आइतबार सुनको मूल्य ५४ हजार ५ सय रुपैयाँ रहेको थियो। मंगलबारसम्म सोही मूल्यमै कारोबार भयो। बुधबार १ सय रुपैयाँले घटेको सुन बिहिबार पुनः ६ सय रुपैयाँले बढेर ५५ हजार रुपैयाँ कायम भयो। सो मूल्य कारोबारको ...