Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर १ , २०७४  |  
Saturday, November 18, 2017
बजार
  • आज फेरि आकाशियो सुनको मूल्य Mar 11, 2016 ArthatantraGold
    काठमाण्डौं । स्थानीय बजारमा आज सुनको मुल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । हिजो प्रति तोला ३ सय रुपैयाँले घटेर ५६ हजारमा कारोबार भएको सुनको मुल्य शुक्रबार फेरि आकाशिँदै ५ सय रुपैयाँले बढेको हो । आज बजारमा सुन प्रतितोला ५६ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै आज शुक्रबार चाँदीको मुल्य पनि सामान्य बढेको ...
  • भारी मात्रामा घट्यो सुनको मूल्य Mar 10, 2016 ArthatantraGold
    काठमाण्डौं । आज बिहीवार स्थानिय बजारमा सुनको भाउ ओरालो लागेको छ । हिजोको तुलनामा सुन ३ सयले घटेर रु ५६ हजार प्रति तोलामा कारोबार भइरहेको छ । हिजो बुधबार सुनको मूल्य रु ५६ हजार ३ सय रुपैयाँ रहेकोछ थियो । त्यस्तै चाँदीको मूल्य भने स्थानीय बजारमा स्थिर नै रहेकोछ । आज चाँदी हिजोकै तुलनामा ७ सय २५ रुपैयाँमा कारोबार भइरहेकोछ । २७ फागुन ...
  • चिनियाँ लगानीको एयरबस आज आउँदै Mar 9, 2016 ArthatantraHimalayan Airlines
    काठमाण्डौं । चिनियाँ सहयोगमा हिमालय एयरलाईन्सले ल्याउन लागेको पहिलो एयरबस ए ३२० आज बुधबार राजधानीमा अवतरण गर्ने भएको छ । सो एयरलाईन्सले नेपालबाट अन्र्तराष्ट्रिय उडान गर्ने भएको छ । १५८ सिट क्षमताको हिमालय एयरलाईन्सको पहिलो अन्र्तराष्ट्रिय उडान चैत्र ३० गते भारतको दिल्ली रुटमा गर्नेछ भने कतार पनि सोही दिन उडान गरिने जनाईएको छ । अहिलेको बिमान चिनियाँ कम्पनीसँग १२ बर्षका लागि भाडामा ...
  • फेरि बढ्यो सुनको भाउ Mar 8, 2016 ArthatantraGold
    काठमाण्डौं । आज सुनको मुल्य फेरि एक पटक बढेको छ । आज सुन प्रतितोला ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यो सँगै सुनको मूल्य ५६ हजार ५ सय पुगेको छ । हिजो सुन ५६ हजार २ सय प्रति तोलामा कारोबार भएको थियो । आज चाँदीको मुल्य भने स्थिर रहेको छ । हिजोकै तुलनामा चाँदी प्रतितोला ७ ...
  • हेटौँडामा मनोज गजुरेलले हसाउँने, प्रमोद खरेल, हेमन्त शर्मा र सरिमा श्र… Mar 7, 2016 Arthatantra7
    हेटौंडा । मकवानपुर उद्योग बाणिज्य संघको आयोजनामा फागुन २० गते विहीबारदेखि जारी राष्ट्रिय औद्योगिक ब्यापार मेलाको रौनक दीनानुदीन बढीरहेको आयोजकले जनाएको छ । मेलामा दैनिक जसो राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहेको छ । मेला भर्नका लागि मकवानपुर र आसपासका जिल्लाहरुबाट समेत दर्शकहरु आउने क्रम जारी रहेको छ । मेलामा आज सोमबार हास्यकलाकार मनोज गजुरेलले हसाउनेछन भने गाएक प्रमोद खरेल,हेमन्त शर्मा र सरिमा ...
  • बिमा क्षेत्रमा गर्नुहोस् लगानी, १ सय १९ अंकले उक्लियो सूचक Mar 6, 2016 Arthatantranepali-note
    काठमाण्डौं । सेयर बजारमा आज बिमा कम्पनीहरुको सूचक ११९ अंकले उक्लिएको छ । यसका साथै सेयर बजार ५।७८ अंकले बढेको छ । ७८ करोड २५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको बजार सुचक १३०६।५४ अंक पुगेर रोकिएकोछ । त्यसैगरी होटल क्षेत्रको सूचक पनि २४ अंक उक्लिएको छ । सबैभन्दा बढी नेको इन्स्योरेन्सका सात करोड ४१ लाख रुपैयाँ बराबरको साधारण सेयर किनबेच ...
  • सेयरको निर्देशन अब लागु हुन्छ : धितोपत्र बोर्ड Mar 6, 2016 Arthatantra
    काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले आज एक प्रेस विज्ञप्ति जारी गर्दै केही दिनदेखि सेयर आवेदनका लागि एउटै चेकबाट भरिएको दुई तीन वटा सेयर खारेज हुने भन्ने लगायतका अन्योलतालाई चिर्दै शेयर निष्काशनका दौरान एकभन्दा बढी आवेदनमा एउटा चेक प्रयोग गर्न नपाउने, शेयर नपरेको पैसा बैंक खातामा जम्मा गराउनुपर्ने लगायतका विषयहरु अब आउने शेयरमा मात्र लागू हुने स्पष्ट गरेकोछ । विज्ञप्तीमा बोर्डले निष्काशन ...
  • अब पेट्रोल र डिजेलका लागि घण्टौं लाईनमा बस्नु नपर्ने Mar 6, 2016 Arthatantra
    काठमाडौँ । साँझको समयमा इन्धन बिक्री वितरण गर्दा अनियमितता एवम् कालोबजारीसमेत बढेको गुनासो आएपछि आइतबार देखि विहानको समयमा तेल विक्री गरिने भएको छ । नेपाल आयल निगमले आइतबार बिहानदेखि नै बिक्री गर्न पेट्रोल पम्पलाई निर्देशन दिएको छ । निगमले बिहानबाट साँझसम्म नै इन्धन उपलब्ध गराउने र त्यसका लागि पुग्दो मात्रामा इन्धन दिने तयारी गरेको छ । इन्धन वितरणमा कोटा प्रणाली खारेज ...
  • राष्ट्रिय ब्यापार मेला १० हजारले हेरे, १५ लाखको कारोवार (फोटो फिचर) Mar 5, 2016 Arthatantra1
    परमेश्वर बर्तौला हेटौंडा । मकवानपुर उद्योग बाणिज्य संघको आयोजनामा जारी राष्ट्रिय औद्योगिक ब्यापार मेलाको दोस्रो दिन शुक्रबार करिब १० हजार जनाले मेलाको अवलोकन गरेका छन् । दोस्रो दिन करिब १५ लाख रुपियाँ बराबरको कारोवार भएको संघका अध्यक्ष तथा मेला संयोजक राजकुमार न्यौपानेले बताए । लोक गायक जीवन परियार, गायिकाद्वय जुनु रिजाल र आस्था वि राउत, रामचन्द्र काफ्ले, रविनकुमार चेपाङले सहभागी दर्शकलाई भरपूर ...
  • शेयर बजारमा हालसम्मकै धेरै कित्ता शेयर जारी Mar 4, 2016 ArthatantraNepal metal company
    काठमाण्डौं । नेपाल मेटल कम्पनी लिमिटेडले आफ्नो एक्काईसौं वार्षिक साधारणसभाको निर्णय अनुसार ९२ करोड २७ लाख ६५ हजार १ सय ८५ थान शेयर जारी गर्ने भएकोछ । कम्पनीले सार्वजनिक सूचना जारी गर्दै पहिलो पटक आफ्नो शेयर जारी गरेको हो । कम्पनीले आफ्नो अधिकृत तथा जारि पुँजी वृद्धि गरी ९ अर्ब ४० करोड ६० लाख कायम गरेकोछ । सोहि अनुसार औद्योगिक प्रबद्र्धन ...