Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018
बजार
  • आज फेरि भारी मात्रामा घट्य… Mar 28, 2016 ArthatantraGold
    काठमाण्डौं । आज बजारमा सुनको मुल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । केही दिन स्थिर रहेको सुनको मुल्य आज अचानक घट्न पुगेको हो । मूल्य घटेपछि आज बजारमा सुन प्रतितोला ५४ हजार २ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । सोमबार बजारमा चाँदीको मुल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोवार ...
  • सेयर किन्दै हुनुहुन्छ ? बैंकमा गर्नुहोस् लगानी, आज मात्र १ अर्ब १४ करो… Mar 27, 2016 Arthatantranepse_photo
    काठमाडौं । साताको पहिलो दिन आइतवार नेप्से परिसुचक २० दशमलव १९ अंकले उकालो लागेको छ भने दिनभरमा १ अर्ब १४ करोडको कारोबार भएकोछ । आइतवार सेयर बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक बढ्दा समग्र बजारमा सकारात्मक प्रभाव परेको हो । आज बैंकिङ समूहको परिसुचक सवैभन्दा बढी ३६ दशमलव ५४ अंक्ले उकालो लागेको छ । त्यस्तै होटल समुहको परिसुचक ८ दशमलव ...
  • आउँदैछ २२ करोडको सेयर, डिम… Mar 25, 2016 Arthatantrashare
    काठमाण्डौं । नबिल बैंकको संस्थापक लगानीकर्ता एनआईडिसी डेभलपमेन्ट बैंकले नबिल बैंकको २२ करोड रुपैयाँको सेयर विक्री गर्ने भएको छ । यो डेभलपमेन्ट बैंकले आफ्नो स्वामित्वमा रहेको एक लाख ६२ हजार नौ सय ८१ कित्ता सस्थापक सेयर विक्री गर्न लागेको हो । सरकारी स्वामित्वको एनआईडिसी डेभलपमेन्ट बैंकले नेपाल राष्ट्र बैंकले क्रस होल्डिङ गर्न नपाउने व्यवस्था गरेपछि सेयर विक्री गर्न लागेको हो । ...
  • आज फेरि ओरालो लाग्यो सुनको… Mar 24, 2016 ArthatantraGold
    काठमाण्डौं । हिजो प्रतितोला ५५ हजार रुपैयाँमा कारोवार भइरहेको सुन आज तल पुनः झरेको छ । आज सुनको मुल्य प्रतितोला ५ सय रुपैयाँले घटेर ५४ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । विहीबार चाँदीको मुल्यमा पनि गिरावट आएको छ । बुधारबार प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोवार भएको चाँदी विहीबार १० रुपैयाँले घट्दै ७ सय ...
  • ओरालो लाग्यो सुनको भाउ ! Mar 23, 2016 ArthatantraGold
    काठमाण्डौं । केही समययता दैनिक उतारचढाव आएको सुनको भाउ बुधवार भने ओरालो लागेको छ । आज स्थानीय बजारमा सुनको भाउ प्रतितोला ५ सयले घटेर ५५ हजार रुपैयाँमा कारोवार भइरहेकोछ । हिजोसम्म सुन प्रति तोला ५५ हजार ५ सयमा कारोवार भएको थियो । आज चाँदीको भाउ भने स्थिर रहेको छ । १० चैत, २०७२, १२.००
  • १३ करोड बराबरको नेशनल हाइड… Mar 21, 2016 Arthatantranepali-note
    काठमाण्डौं । आज सेयर बजारमा सवैभन्दा बढी नेशनल हाइड्रोको १२ करोड ८७ लाख रुपैयाँ बरावरको सेयर खरिदविक्री भएको छ । आइतबार प्रति किक्ता १० रुपैयाँले बढेको नेशनल हाइड्रोको सेयर सोमबार १ रुपैयाँले मात्र बढेको थियो । सोमबार नेशनल हाइड्रो पावरको मात्र ५ लाख ७९ हजार ५ कित्ता सेयर खरिदविक्री भएको छ । बजार खुलेको केही समय बढेको नेप्से परिसुचक अन्त्यमा १ ...
  • आज १७ अंकले बढ्यो सेयर बजा… Mar 20, 2016 Arthatantranepse_photo
    काठमाण्डौं । आज हप्ताको पहिलो दिन बजार १७ दशमलव ४० अंकले बढेको छ । बजारमा सवै समुहको परिसुचक हरियो हुँदा अन्तत नेप्से परिसुचक १ हजार ३ सय ४३ दशमलव ९३ अंकमा पुगेर रोकिएको छ । आज सबैभन्दा बढी बीमा समुहको परिसुचक ३ सय १६ अंकले उकालो लागेको छ । यसैगरी बजारमा बढी प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक पनि ८ अंकले बढ्न पुगेको ...
  • किन अझै असहज छ, डिजेल ? Mar 17, 2016 Arthatantraoil coorporation
    काठमाडौं । भारतीय आयल कर्पोरेसन (एनओसी)ले नेपाल आयल निगमलाई पेट्रोलको तुलनामा डिजेल कम पठाएको हुँदा बजारमा केही अभाव देखिएको आपूर्ति मन्त्रालयले जनाएको छ । आलोपालो रुपमा एउटै गाडीले पेट्रोल र डिजेल भारतबाट ल्याउँदा पनि बजारमा डिजेलको केही अभाव देखिएको र केही दिनभित्र अभाव हट्नेसमेत मन्त्रालयले स्पष्ट पारेको छ । आपूर्तिमन्त्री गणेशमान पुनले व्यवस्थापिका–संसद्, उपभोक्ता हित संरक्षण समितिको आजको बैठकमा सो जानकारी दिँदै ...
  • ४ सय रुपैयाँले बढ्यो सुन Mar 17, 2016 ArthatantraGold
    काठमाण्डौं । बिहिबार सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले बढेको छ। यो बृद्धिसँगै यस दिन प्रतितोला ५५ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको छ। त्यस्तै चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेको छ। अघिल्लो दिनको कारोबारमा प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी बिहिवार ७ सय ३० रुपैयाँमा कारोबार भएको छ। विश्व सेयर बजार सेलाएसँगै सुरक्षित लगानीको रुपमा सुनमा लगानीकर्ताको ...
  • सेयर कारोबारमा बृद्धि, एउट… Mar 16, 2016 Arthatantra
    काठण्माडौं । दिनभरीमा बजारमा १२३ कम्पनीको ७० करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएकोमा प्रिमियर इन्स्योरेन्सको मात्र झन्डै ६ करोडको किनबेच भएको छ । कम्पनीको ३६ हजार कित्ता सेयर किनबेच भएको छ । बजार २.९२ अंकको बृद्धिसहित बन्द भएको छ । कुल १० लाख २३ हजार ३४१ कित्ता सेयर किनबेच भएको छ । बजारमा प्रुडेन्सियल इन्स्योरेन्सको चार करोड ६१ लाख रुपैयाँको ...