Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, माघ ३ , २०७४  |  
Wednesday, January 17, 2018
बजार
  • प्रति तोला ८ सयले घट्यो सुनको भाउ Mar 15, 2016 ArthatantraGold
    काठमाण्डौं । आज मंगलबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ८ सयले घटेको छ । हिजो ५६ हजारमा कारोबार भएको सुनको मूल्य मंगलबार घटेर ५५ हजार २ सयमा झरेको छ । आज चाँदीको मूल्यमा पनि गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महांघले जानकारी दिएको छ । महासंघका अनुसार आज चाँदीको भाउ प्रतितोला ७ सय २५ तोकिएको छ । हिजो चाँदीको मूल्य प्रतितोला ७ ...
  • आजबाट घट्यो लोडसेडिङ ! Mar 14, 2016 Arthatantraloadshedding
    काठमाण्डौं । नेपाल विद्युत प्राधिकरणले आजबाट लागु हुने गरी दिनको १ घण्टा लोडसेडिङ घटाएको छ । एसएलसी परीक्षालाई लक्षित गरी लोडसेडिङ घटाइएको प्राधिकरणले जानकारी दिएको छ । यसअघि हप्तामा ९१ घण्टा लोडसेडिङ अव हप्ताको ८४ घण्टा लोडसेडिङ हुने बताइएको छ । अब दिनमा भने १२ घण्टा लोडसेडिङ हुनेछ । प्राधिकरणले यसअघि गत माघ १८ गते लोडसेडिङ बढाएको थियो। भारतबाट ८० मेगावाट ...
  • झुक्यो विराट, पेट्रोलियम ९९ रुपैयाँमै पेट्रोल बिक्री गर्ने Mar 13, 2016 Arthatantraakhil oil nigam gherau
    काठमाडौं । चौतर्फी दबाबपछि  विराट पेट्रोलियमले ९९ रुपैयाँ लिटरमा पेट्रोल बिक्री गर्ने भएको छ । ३१ रुपैयाँ महँगोमा पेट्रोल बिक्रीको निर्णय विवादमा परेपछि विराटले निगमकै मूल्यमा बिक्री गर्न तयार भएको हो । शनिबार १ सय ३९ रुपैयाँमा किनेर प्रतिलिटर १३ रुपैयाँ ७ पैसा खाटा खाएर बिक्री गरेको दावी गर्ने विराट एकदिन पनि टिक्न सकेन् । उसले विभिन्न संचारमाध्ययममा घाटा खाएर बिक्री ...
  • अब जमाना आफै दिसापिसाब धोइदिने ट्वाइलेटको Mar 13, 2016 Arthatantratoliet pan
    काठमाण्डौं । विकसित मुलुकहरुमा प्रचलित भइसकेको ट्वाइलेट गइसकेपछि दिशापिसाब आफैँ धोइदिने अटोमटिक ट्वाइलेट प्यानलाई बालाजुमा रहेको सजना ट्रेड लिंक प्राइभेट लिमिटेडले विक्री सुरु गरेको छ । सजना ट्रेड लिंकले जापानीज कम्पनी पानासोनिकको कम्पनीबाट उत्पादित अटोमेटिक ट्वाइलेट प्यानको विक्री सुरु गरेको हो। संगीत समेत सुन्न मिल्ने अटोमेटिक ट्वाइलेटको सेन्सर आफैँले दिशापिसाब पश्चात फल्स गर्ने गर्दछ। साथै यो ट्वाइलेटमा पानी तातो चिसो दुवै ...
  • आज फेरि आकाशियो सुनको मूल्य Mar 11, 2016 ArthatantraGold
    काठमाण्डौं । स्थानीय बजारमा आज सुनको मुल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । हिजो प्रति तोला ३ सय रुपैयाँले घटेर ५६ हजारमा कारोबार भएको सुनको मुल्य शुक्रबार फेरि आकाशिँदै ५ सय रुपैयाँले बढेको हो । आज बजारमा सुन प्रतितोला ५६ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै आज शुक्रबार चाँदीको मुल्य पनि सामान्य बढेको ...
  • भारी मात्रामा घट्यो सुनको मूल्य Mar 10, 2016 ArthatantraGold
    काठमाण्डौं । आज बिहीवार स्थानिय बजारमा सुनको भाउ ओरालो लागेको छ । हिजोको तुलनामा सुन ३ सयले घटेर रु ५६ हजार प्रति तोलामा कारोबार भइरहेको छ । हिजो बुधबार सुनको मूल्य रु ५६ हजार ३ सय रुपैयाँ रहेकोछ थियो । त्यस्तै चाँदीको मूल्य भने स्थानीय बजारमा स्थिर नै रहेकोछ । आज चाँदी हिजोकै तुलनामा ७ सय २५ रुपैयाँमा कारोबार भइरहेकोछ । २७ फागुन ...
  • चिनियाँ लगानीको एयरबस आज आउँदै Mar 9, 2016 ArthatantraHimalayan Airlines
    काठमाण्डौं । चिनियाँ सहयोगमा हिमालय एयरलाईन्सले ल्याउन लागेको पहिलो एयरबस ए ३२० आज बुधबार राजधानीमा अवतरण गर्ने भएको छ । सो एयरलाईन्सले नेपालबाट अन्र्तराष्ट्रिय उडान गर्ने भएको छ । १५८ सिट क्षमताको हिमालय एयरलाईन्सको पहिलो अन्र्तराष्ट्रिय उडान चैत्र ३० गते भारतको दिल्ली रुटमा गर्नेछ भने कतार पनि सोही दिन उडान गरिने जनाईएको छ । अहिलेको बिमान चिनियाँ कम्पनीसँग १२ बर्षका लागि भाडामा ...
  • फेरि बढ्यो सुनको भाउ Mar 8, 2016 ArthatantraGold
    काठमाण्डौं । आज सुनको मुल्य फेरि एक पटक बढेको छ । आज सुन प्रतितोला ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यो सँगै सुनको मूल्य ५६ हजार ५ सय पुगेको छ । हिजो सुन ५६ हजार २ सय प्रति तोलामा कारोबार भएको थियो । आज चाँदीको मुल्य भने स्थिर रहेको छ । हिजोकै तुलनामा चाँदी प्रतितोला ७ ...
  • हेटौँडामा मनोज गजुरेलले हसाउँने, प्रमोद खरेल, हेमन्त शर्मा र सरिमा श्र… Mar 7, 2016 Arthatantra7
    हेटौंडा । मकवानपुर उद्योग बाणिज्य संघको आयोजनामा फागुन २० गते विहीबारदेखि जारी राष्ट्रिय औद्योगिक ब्यापार मेलाको रौनक दीनानुदीन बढीरहेको आयोजकले जनाएको छ । मेलामा दैनिक जसो राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहेको छ । मेला भर्नका लागि मकवानपुर र आसपासका जिल्लाहरुबाट समेत दर्शकहरु आउने क्रम जारी रहेको छ । मेलामा आज सोमबार हास्यकलाकार मनोज गजुरेलले हसाउनेछन भने गाएक प्रमोद खरेल,हेमन्त शर्मा र सरिमा ...
  • बिमा क्षेत्रमा गर्नुहोस् लगानी, १ सय १९ अंकले उक्लियो सूचक Mar 6, 2016 Arthatantranepali-note
    काठमाण्डौं । सेयर बजारमा आज बिमा कम्पनीहरुको सूचक ११९ अंकले उक्लिएको छ । यसका साथै सेयर बजार ५।७८ अंकले बढेको छ । ७८ करोड २५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको बजार सुचक १३०६।५४ अंक पुगेर रोकिएकोछ । त्यसैगरी होटल क्षेत्रको सूचक पनि २४ अंक उक्लिएको छ । सबैभन्दा बढी नेको इन्स्योरेन्सका सात करोड ४१ लाख रुपैयाँ बराबरको साधारण सेयर किनबेच ...