Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Tuesday, November 21, 2017
बजार
  • कसरी बेचियो एचआइभी टेष्ट गर्ने किटै नक्कली, त्यो पनि सैनिक अस्पताललाई … Feb 18, 2016 ArthatantraHIV KIT
    काठमाडौँ । एआइभी टेष्ट गर्ने किट सक्कली भन्दै नक्कली बेच्ने सेरोल्याव नेपाल ट्रेडस सानेपाका संचालक किरणकुमार श्रेष्ठलाई ललितपुर प्रहरीले पक्राउ गरेको छ । बजारमा एआइभी टेष्ट गर्ने किट नै नक्कली पाइन थालेपछि औषधि व्यवसायीहरुले गुनासो गरेपछि डेढ महिना लामो निगरानीपछि श्रेष्ठलाई पक्राउ गरिएको एसएसपी पीताम्बर अधिकारीले जानकारी दिए। उनले चीनको छेन्जुुस्थित अटोवायो डाइग्नोष्टिक कम्पनीबाट एचआइभी टेष्ट गर्ने किट खरिद गरी आफ्नै कार्यालयको ...
  • सेयर बजारको फेरि नयाँ रेकर्ड, लगानीकर्ता बैंकतर्फ Feb 18, 2016 ArthatantraNepal Stock Exchange
    काठमाण्डौं । सेयर बजारले फेरि नयाँ रेकर्ड कायम गरेकोछ भने लगानीकर्ताहरु बैंकिङ क्षेत्रको सेयरतर्फ आकर्षित भएका छन् । आज नयाँ रेकर्ड कायम गर्दै नेप्से ७।२ अंकले बढेर १२७३।२८ अंकमा पुगेकोछ । एक तिहाई वाणिज्य बैंकको सेयर मर्जरका कारण कारोबार बन्द छ । यही कारण पनि बाँकी वाणिज्य बैंकको सेयरमा लगानीकर्ताको आकर्षण बढेको हो । कारोबार रकम पनि ६५ करोड रुपैयाँ नाघेको ...
  • इन्धनको मूल्य ५५ रुपैयाँले घट्यो, आजबाट लागु हुने Feb 17, 2016 Arthatantrapetrol
    काठमाण्डौं । अन्तराष्ट्रिय बजारमा तेलको मुल्य घटेकाले नेपालमा पनि सोहिअनुसार समायोजन गर्नका लागि नेपाल आयल निगमले हवाइ इन्धनको मूल्य घटाएको छ, घटेको मूल्य आजैबाट लागु हुनेछ । हवाई इन्धनको मूल्य आन्तरिक उडानतर्फ प्रतिलिटर ५५ रुपैयाँ र अन्तराष्ट्रिय उडानतर्फ प्रतिकिलोलिटर पाँचसय ४९ डलर घटाएको छ । तर निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य भने पहिलेकै अवस्थामा रहेको छ । यसअघि प्रतिलिटर हवाई इन्धन ...
  • अब चुरोट बिक्री गर्न नपाइने, बिक्री गरे रु १० हजार जरिवाना Feb 16, 2016 ArthatantraCigarette Smoke No smoking
    काठमाण्डौं । सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्बन्धी ऐन बनाएको चार वर्षपछि सरकारले बल्ल खिल्ली चुरोट बिक्रीवितरणमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ । स्वास्थ्य मन्त्रालयले उक्त ऐन २०६८ को दफा ११ को उपदफा ४ का आधारमा अबदेखि कुनै पनि पसलबाट खिल्ली चुरोट बिक्री गरेको पाइएमा १० हजार रुपैयाँसम्म जरिबाना तिर्नुपर्ने कानुनी व्यवस्था गरेको हो । स्वास्थ्यसचिव शान्तबहादुर श्रेष्ठले अनुगमनका क्रममा कानुनविपरीत कसैले ...
  • कालोबजारी नियन्त्रणका लागि करिब दुई सय कर्मचारी परिचालन Feb 16, 2016 ArthatantraDeaprtment of Commerce Nepal
    काठमाण्डौं । कालोबजारी नियन्त्रण, त्यसको न्युनिकरण र अनुसन्धानका लागि सरकारले देशैभरी आजबाट १ सय ७२ जना शाखा अधिकृत परिचालन गरेकोछ । यसरी खटाउनका लागि उनीहरुलाई हिजोसम्म तालिम दिइएको वाणिज्य विभागले जनाएकोछ । वाणिज्य विभागबाट खटाइएका ती अधिकृतहरुले कुन क्षेत्रमा कालोबजारी भइरहेको छ सो वारे अध्ययन अनुसन्धान तथा कारवाही गर्ने छन् । यो अनुगमन देशका मुख्य भन्सार नाका, सीमा क्षेत्र र ठूला ...
  • पेट्रोलको लागि अब लाईनमा बस्नु नपर्ने Feb 15, 2016 Arthatantra
    काठमाण्डौं । नेपाल आयल निगमले उपभोक्ताको माग बमोजिम पेट्रोलियम पदाथको वितरणलाई प्रभावकारी बनाउने भएको छ । इन्धन आपूर्ति बढे पनि उपभोक्ताले सहज रुपमा पेट्रोलियम पदार्थ नपाएको गुनासो बढिरहेका बेला निगमले सामान्य अवस्थामा जस्तै वितरणलाई प्रभावकारी बनाउने भएको हो। एक दुई दिनभित्रै आपूर्ति पूर्णरुपमा सहज बनाइ उपभोक्तालाई लाइन बस्न नपर्ने गरी प्रट्रोलियम पदार्थ वितरण गरिने विभागका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले बताए। गत शुक्रबार ...
  • इन्भेष्टमेन्ट बैंकको मात्रै ९ करोड रुपैयाँको सेयर कारोबार Feb 14, 2016 ArthatantraNepal Stock Exchange
    काठमाण्डौं । नेप्सेमा आज नेपाल इन्भेष्टमेन्ट बैंकको मात्रै ९ करोड रुपैयाँको सेयर कारोबार भएको छ । इन्भेष्टमेन्ट बैंकको साधारण र संस्थापक गरी आठ करोड ८० लाख रुपैयाँको सेयर कारोबार भएको हो । पुँजी बजारमा ५१ करोड रुपैयाँको कूल कारोबार भएको छ । एकसय २१ कम्पनीको कारोबार भएको दिन बजार भने ४.३७ अंकले घटेर १२५९.३५ अंकले घटेको छ । वित्त कम्पनी र ...
  • सुनको भाउ दुई वर्ष यताकै महंगो Feb 12, 2016 ArthatantraGold
    काठमाण्डौ । अघिल्लो केही दिनदेखि क्रमिक रुपमा बढ्दै गएको सुनको भाउ आज करिब दुई वर्ष यताकै महँगो भएको छ। आज एकैदिनमा सुनको भाउ १ हजारले रुपैयाँले बढेर तोलाको ५५ हजार ५ सय रुपैयाँ कायम भएको छ । यसअघि २०७० साल चैत ९ गते सुनको भाउ ५५ हजार ८ सय रुपैयाँ पुगेको थियो। सो समययता आजकै भाउ सबैभन्दा महँगो हो । त्यसो ...
  • सुनको भाउ आकाशिँदै, चाँदी भने स्थिर Feb 11, 2016 ArthatantraGold and Silver
    काठमाण्डौं । आज स्थानीय बजारमा सुनको भाउ बढ्न पुगेकोछ जस अनुसार प्रति तोला ५४ हजार ५ सय पुगेको छ । हिजो प्रतितोला ५४ हजार रुपैयाँमा कारोवार भएको सुन आज ५ सय रुपैयाँले बढेको हो । आज चाँदीको भाउ भने स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आज चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमा किनबेच भइरहेको छ । माघ २८, ...
  • सामसुङको ग्यालेक्सी ए सेभेन र ग्यालेक्सी ए फाइभ बजारमा Feb 11, 2016 ArthatantraSamsung galaxy A5 and Samsung galaxy A7
    काठमाण्डौं । सामसुङले बहुप्रतिक्षित मेटालिक डिजाइन र नयाँ प्रविधिमा आधारित ग्लास भएका ग्यालेक्सी ए सेभेन र ग्यालेक्सी ए फाइभ बजारमा आएको छ । मलेशियाको क्वालालाम्पुरमा आयोजित कार्यक्रममा यी फोन सार्वजनिक गरिएका छन् । यसमा १३ मेगापिक्सेलको रेयर क्यामेरा र ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ । मल्टि टाक्सकिङको सहजता र लामो समयसम्म ब्याट्री टिक्नको लागि ए सेभनमा तीनहजार तीनसय र ए ...