Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018
बजार
  • सेयर बजार करिब ६ अंकले बढ्… Feb 21, 2016 ArthatantraNepal Stock Exchange
    काठमाडौं । आज सेयर बजार करिब ५ अंकले बढेकोछ भने सबैभन्दा वढी रकमको कारोबार भएको १० कम्पनीमध्ये नौ वटा बाणिज्य बैंकहरु रहेका छन् जसले लगानीकर्ताहरु बैंकतर्फ आकर्षित भएको पुष्टि भएको छ । दिनभरीमा ६३ करोडको सेयर कारोबार भएकोमा ३६ करोड ४७ लाख रुपैयाँको सेयर बाणिज्य बैंकहरुको नै कारोबार भएको छ ।आज बैंकिङ सुचक ८ अंकले उक्लिएको छ । सबैभन्दा बढी सानिमा बैंकको ...
  • धादिङका १३ उद्योगका नौ लाख… Feb 21, 2016 Arthatantragas
    धादिङ । आधा ग्यास वितरणका कारण सिलिन्डर बजारमै ‘होल्ड’ भएपछि उद्योगको नाममा आएको ग्यास बजार पठाउन कठिन भएको छ। अघोषित नाकाबन्दीपछि आधा सिलिन्डर मात्रै ग्यास वितरण गर्ने सरकारी निर्णयले यहाँका उद्योगका ७५ प्रतिशत सिलिन्डर बजारमै अडेका हुन् । ग्राहकहरूकोमा आधा ग्यास सिलिन्डर धेरै रहेको भण्डारणका नाममा रहेको र रित्तो नफर्काएपछि समस्या भएको हो । यसले थप ग्यास बजार लैजान समस्या पारेको ...
  • अमेरिकी डलर रु १ सय १० पुग्… Feb 19, 2016 Arthatantra
    काठमाण्डौं । अमेरिकी डलरको भाउ बढेर आज करिब १ सय १० रुपैयाँ पुगेकोछ । डलर बढेसँगै आज नेपाली रुपैयाँ अत्यन्त कमजोर देखिएकोछ । आजको बजार भाउ अनुसार एक अमेरिकी डलर किन्न १०९ रुपैयाँ ९६ पैसा तिर्नु पर्छ । १५ दिनयता अमेरिकी डलरको भाउ १०९ रुपैयाँ माथि छ । गत साता पुरानो रेकर्डलाई तोड्दै डलर निरन्तर उक्लिएको हो । अमेरिकी डलरको भाउ ...
  • सुन चाँदी दुबै महंगीए Feb 19, 2016 ArthatantraGold
    काठमाण्डौं । सुनको भाउ फेरि मंहगीएर ५५ हजार पाँचसय रुपैयाँ पुगेको छ। हिजो विहीबार ५५ हजारमा कारोबार भएको सुन शुक्रबार तोलामा पाँचसय रुपैयाँ बढेको छ। यो साताभर सुनको भाउमा उतारचढाव देखिएको छ। चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँ बढेर सातसय ४० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी आइतबारको तुलनामा शुक्रबार तोलामा पाँच रुपैयाँ सस्तो हो। आइतबार तोलाको सातसय ४५ मा कारोबार भएको ...
  • कसरी बेचियो एचआइभी टेष्ट गर्ने किटै नक्कली, त्यो पनि सैनिक अस्पताललाई … Feb 18, 2016 ArthatantraHIV KIT
    काठमाडौँ । एआइभी टेष्ट गर्ने किट सक्कली भन्दै नक्कली बेच्ने सेरोल्याव नेपाल ट्रेडस सानेपाका संचालक किरणकुमार श्रेष्ठलाई ललितपुर प्रहरीले पक्राउ गरेको छ । बजारमा एआइभी टेष्ट गर्ने किट नै नक्कली पाइन थालेपछि औषधि व्यवसायीहरुले गुनासो गरेपछि डेढ महिना लामो निगरानीपछि श्रेष्ठलाई पक्राउ गरिएको एसएसपी पीताम्बर अधिकारीले जानकारी दिए। उनले चीनको छेन्जुुस्थित अटोवायो डाइग्नोष्टिक कम्पनीबाट एचआइभी टेष्ट गर्ने किट खरिद गरी आफ्नै कार्यालयको ...
  • सेयर बजारको फेरि नयाँ रेकर… Feb 18, 2016 ArthatantraNepal Stock Exchange
    काठमाण्डौं । सेयर बजारले फेरि नयाँ रेकर्ड कायम गरेकोछ भने लगानीकर्ताहरु बैंकिङ क्षेत्रको सेयरतर्फ आकर्षित भएका छन् । आज नयाँ रेकर्ड कायम गर्दै नेप्से ७।२ अंकले बढेर १२७३।२८ अंकमा पुगेकोछ । एक तिहाई वाणिज्य बैंकको सेयर मर्जरका कारण कारोबार बन्द छ । यही कारण पनि बाँकी वाणिज्य बैंकको सेयरमा लगानीकर्ताको आकर्षण बढेको हो । कारोबार रकम पनि ६५ करोड रुपैयाँ नाघेको ...
  • इन्धनको मूल्य ५५ रुपैयाँल… Feb 17, 2016 Arthatantrapetrol
    काठमाण्डौं । अन्तराष्ट्रिय बजारमा तेलको मुल्य घटेकाले नेपालमा पनि सोहिअनुसार समायोजन गर्नका लागि नेपाल आयल निगमले हवाइ इन्धनको मूल्य घटाएको छ, घटेको मूल्य आजैबाट लागु हुनेछ । हवाई इन्धनको मूल्य आन्तरिक उडानतर्फ प्रतिलिटर ५५ रुपैयाँ र अन्तराष्ट्रिय उडानतर्फ प्रतिकिलोलिटर पाँचसय ४९ डलर घटाएको छ । तर निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य भने पहिलेकै अवस्थामा रहेको छ । यसअघि प्रतिलिटर हवाई इन्धन ...
  • अब चुरोट बिक्री गर्न नपाइन… Feb 16, 2016 ArthatantraCigarette Smoke No smoking
    काठमाण्डौं । सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्बन्धी ऐन बनाएको चार वर्षपछि सरकारले बल्ल खिल्ली चुरोट बिक्रीवितरणमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ । स्वास्थ्य मन्त्रालयले उक्त ऐन २०६८ को दफा ११ को उपदफा ४ का आधारमा अबदेखि कुनै पनि पसलबाट खिल्ली चुरोट बिक्री गरेको पाइएमा १० हजार रुपैयाँसम्म जरिबाना तिर्नुपर्ने कानुनी व्यवस्था गरेको हो । स्वास्थ्यसचिव शान्तबहादुर श्रेष्ठले अनुगमनका क्रममा कानुनविपरीत कसैले ...
  • कालोबजारी नियन्त्रणका ला… Feb 16, 2016 ArthatantraDeaprtment of Commerce Nepal
    काठमाण्डौं । कालोबजारी नियन्त्रण, त्यसको न्युनिकरण र अनुसन्धानका लागि सरकारले देशैभरी आजबाट १ सय ७२ जना शाखा अधिकृत परिचालन गरेकोछ । यसरी खटाउनका लागि उनीहरुलाई हिजोसम्म तालिम दिइएको वाणिज्य विभागले जनाएकोछ । वाणिज्य विभागबाट खटाइएका ती अधिकृतहरुले कुन क्षेत्रमा कालोबजारी भइरहेको छ सो वारे अध्ययन अनुसन्धान तथा कारवाही गर्ने छन् । यो अनुगमन देशका मुख्य भन्सार नाका, सीमा क्षेत्र र ठूला ...
  • पेट्रोलको लागि अब लाईनमा ब… Feb 15, 2016 Arthatantra
    काठमाण्डौं । नेपाल आयल निगमले उपभोक्ताको माग बमोजिम पेट्रोलियम पदाथको वितरणलाई प्रभावकारी बनाउने भएको छ । इन्धन आपूर्ति बढे पनि उपभोक्ताले सहज रुपमा पेट्रोलियम पदार्थ नपाएको गुनासो बढिरहेका बेला निगमले सामान्य अवस्थामा जस्तै वितरणलाई प्रभावकारी बनाउने भएको हो। एक दुई दिनभित्रै आपूर्ति पूर्णरुपमा सहज बनाइ उपभोक्तालाई लाइन बस्न नपर्ने गरी प्रट्रोलियम पदार्थ वितरण गरिने विभागका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले बताए। गत शुक्रबार ...