Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर १ , २०७४  |  
Saturday, November 18, 2017
बजार
  • सुनको भाउ प्रतितोला २ सय ५० रुपैयाँले महंगियो Jan 22, 2016 ArthatantraGold
    काठमाडौं  । नेपाली बजारमा सुनको भाउ प्रतितोला ५० हजार ५ सय रुपैयाँ पुगेको छ। बुधबार प्रतितोला २ सय ५० रुपैयाँले महँगिएर तोलाको ५० हजार १ सय ५० पुगेको छापावाल सुनको भाउ बिहीबार ३ सय ५० ले महँगिएर ५० हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार तेजाबी सुन प्रतितोला ५० हजार २ सय ५० मा कारोबार भइरहेको छ। पुस ...
  • डलरको भाउ अहिलेम्मकै महँगो, १०९.२४ रुपैयाँमा कारोबार Jan 21, 2016 Arthatantra
    माघ ७, काठमाडौं । अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि एक अमेरिकी डलरको मूल्य १०९ रुपैयाँ २४ पैसा तोकेको छ । जुन यसअघिको रेकर्डभन्दा २१ पैसाले वढी हो । अमेरिकी डलर यसअघि डलर २०७० भदौ १९ गते सबैभन्दा उच्च मूल्यमा पुगेको थियो, त्यो दिन डलरको भाउले १०९ रुपैयाँ ३ पैसा छोएको थियो । डलरले ...
  • पृथ्वीनारायणसँग विद्या भण्डारीको भेट होस् Jan 7, 2016 ArthatantraDev prapash
    देवप्रकाश त्रिपाठी हरेक सन्तानका निम्ति मातापिता सर्वाधिक प्रिय, पूजनीय, माननीय र मननीय हुन्छन्, अपवादका घटना सन्दर्भबाट प्रभावित नभईकन बन्ने–बनाइने मान्यता यही नै हो । यदाकदा कुनै पुत्र या पुत्रीले आफ्ना मातापितालाई सताएको या हत्यासम्म गरे–गराएको पीडादायी समाचार सुनिन्छ । यस्ता दुर्लभ घटनालाई आधार बनाएर सन्तानसँग आमाबाबुको सधैँ वैरभाव रहन्छ भन्ने निष्कर्षमा पुग्न सकिँदैन । स्वस्थ र सन्तुलित दिमागले आफ्ना पितामाताप्रतिको प्ेरम ...
  • रामशरण महतलाई उत्कृष्ट अर्थमन्त्रीको अवार्ड Jan 4, 2016 ArthatantraDr.Ramsharan mahat
    काठमाडौं- पूर्व अर्थमन्त्री रामशरण महतलाई उत्कृष्ट अर्थमन्त्रीको उपाधि प्राप्त भएको छ। लण्डनस्थित द फाइनान्सियल टाइमको सहप्रकाशन द बैंकरले प्रत्येक बर्ष दिदै आएको यो पुरस्कार यसपटक महतलाई प्रदान गर्ने घोषणा गरेको हो । पत्रिकाको आफ्नो ९० औं वार्षिकोत्सवका अवसरमा विश्वभरका बैंकर तथा अर्थशास्त्रीहरुबीच सर्बेक्षण गरी द बैंकरले महतलाई एसिया प्रशान्त क्षेत्रका मुलुकहरुमध्ये उत्कृष्ठ अर्थमन्त्री र समग्र विश्व क्याटेगोरीमा पनि उत्कृष्ठ अर्थमन्त्री घोषणा ...
  • थप तीन कम्पनीको सेयर अभौतिक रुपमा कारोबार गर्ने सिडिएसको तयारी Dec 16, 2015 Arthatantra
    काठमाडौं । सिडिएस एन्ड क्लिएरिङ लिमिटेडले थप तीनवटा कम्पनीको सेयर अभौतिक कारोबार मात्रै गराउने भएको छ । हाम्रो विकास बैंक, भार्गव विकास बैंक र सेती फाइनान्सको सेयर कारोबार पुस ६ गतेसम्म भौतिक कारोबार गर्ने र त्‍यसपछि पूर्ण रुपमा अभौतिक हुने सिडिएसले जनाएको छ । पुस ६ गतेसम्म ती कम्पनीका सेयर विक्री गर्न चाहने लगानीकर्ताले भौतिक रुपमा नै गर्न सक्ने तर खरीदकर्ताले ...
  • दरबारमार्ग स्थित मर्कन्टायल प्लाजामा एप्पल वल्र्ड Dec 14, 2015 Arthatantractv2
    काठमाडौ । लेटेस्ट तथा ब्राण्डेड मोबाइल कारोबारमा ख्याती कमाएको सिटिभी मोबाइल प्रालिले दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा ‘एप्पल वल्र्ड मोबाइल प्रालि’को नामबाट मल्टिब्राण्ड मोबाइल सोरुम संचालनमा ल्याएको छ । मल्टिब्राण्ड सोरुमको उद्घाटन पूर्ब मिस नेपाल सृष्टि श्रेष्ठ, चर्चित गायक राजेशपायल राई, आइएमएसका अध्यक्ष दिपक मलहोत्रा र आइएमएस का प्रेशिडेन्ड दिकेश मलहोत्रा लगायतले संयुक्त रुपमा रिबन काटेर गरेका थिए । मंसिर २८ गते सोमबारबाट संचालनमा ...
  • नेपाली तयारी पोसाकलाई अमेरिकामा भन्सार नलाग्ने Dec 12, 2015 Arthatantraradymade
    काठमाडौं । नेपाली तयारी पोसाकले अमेरिकी बजारमा भन्सार नतिरी प्रवेश पाउने भएको छ । अमेरिकी संसदको दुवै सदनले नेपाली पोसाकलाई भन्साररहित सुविधा दिने विधेयक पारित गर्दै पहिलो पटक यस्तो सुविधा दिएको हो । ‘यसले नेपाली उत्पादन १७ प्रतिशतसम्म सस्तो हुने भएकाले बजार बढ्ने अपेक्षा गरेका छौं,’ तयारी पोसाक उद्योग संघका कोषाध्यक्ष सञ्जय अग्रवालले भने । अमेरिकाको क्यालिफोर्निया राज्यकी सिनेटर डायना फेनिस्टिनले नेपाली तयारी ...
  • टुरिजमले किन्ने भयो मातृभूमि विकास बैंकलाई Dec 11, 2015 Arthatantratourism DB
    काठमाडौ । राष्ट्रियस्तरको विकास बैंक टुरिजम् डेभलपमेन्ट बैंकले मातृभूमि विकास बैंक एक्विजिसन गर्ने भएको छ । यी दुई सस्थाबीच एक कार्यक्रमकाबीच एक्विजिसन गर्ने समझादारीमा हस्ताक्षर भएको हो । टुरिजमको चुक्ता पुँजी ६४ करोड रुपैयाँ छ भने मातृभूमीको चुक्ता पुँजी चार करोड ८० लाख रुपैयाँ छ । संझौतामा कति मुल्यमा एक्विजिसन गर्न खोजिएको हो उल्लेख गरिएको छैन । साथै टुरिजम् डेभलपमेन्टले आफ्ना शेयरधनीलाई ...
  • साना किसान विकास बैंकको हकप्रद सेयर निष्काशन Dec 11, 2015 Arthatantrasana-kisan-bikas-bank
    काठमाडौ । साना किसान विकास बैंकले हकप्रद सेयर निष्काशन गरेको छ । बैंकले कुल ११ लाख ५३ हजार ४ सय १२ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले २०७२ मंसिर २५ का मितिदेखि उक्त हकप्रद सेयर निष्काशन गरेको छ । साथै, आगामी पुस ३० गतेसम्म सो सेयर भर्न सकिने बैंकले जनाएको छ । साना किसान बैंकको केन्द्रिय कार्यालय र सम्पूर्ण शाखा ...
  • १० अंकले बढ्यो नेप्से, ३६ करोडको कारोबार Dec 3, 2015 Arthatantranepse_photo
    काठमाडौं । बिहीवार नेप्से परिसुचक १० दशमलव १६ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १० हजार ७२ दशमलव ९४ अंकमा पुगेर बन्द भएको छ । बिहीवार बीमा, विकाश बैंक तथा बैंकिङ समुहको परिसुचक उकालो लागेको छ । बीमा समुहको परिसुचक सवैभन्दा बढी ७० दशमलव २४ अंकले बढेको छ । त्यस्तै विकाश बैंक र बैंक समुहको परिसुचक १३ दशमलव ८२ अंकले ...