Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Tuesday, November 21, 2017
बजार
  • १० अंकले बढ्यो नेप्से, ३६ करोडको कारोबार Dec 3, 2015 Arthatantranepse_photo
    काठमाडौं । बिहीवार नेप्से परिसुचक १० दशमलव १६ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १० हजार ७२ दशमलव ९४ अंकमा पुगेर बन्द भएको छ । बिहीवार बीमा, विकाश बैंक तथा बैंकिङ समुहको परिसुचक उकालो लागेको छ । बीमा समुहको परिसुचक सवैभन्दा बढी ७० दशमलव २४ अंकले बढेको छ । त्यस्तै विकाश बैंक र बैंक समुहको परिसुचक १३ दशमलव ८२ अंकले ...
  • व्यवसायिक स्वार्थका लागि कसैले पनि केबल प्रशारण रोक्न पाउँदैनः मन्त्री… Oct 1, 2015 Arthatantraj
    सूचना तथा सञ्चार र प्रविधि मन्त्री मिनेन्द्र रिजालले जनताको सार्वभौम अधिकार खोस्न कसैले पनि नपाउँदै भन्दै ब्यवसायिक स्वार्थका कारण कुनै एउटा ब्यक्तिले धम्कायो भनेर यो यो च्यानल चै हेर्न पाउनु हुन्छ यो यो चै हेर्न पाउनु हुन्न भन्ने अधिकार कसैमा नभएको उनले बताए। नेपाल टेलिभिजनसँगको अन्तर्वार्तामा मन्त्री रिजालले केबल प्रशारण टेलिभिजनहरूले भारतीय च्यानल प्रशारणमा रोक लगाएकोबारे स्पस्टीकरण माग्दा आफूले विभिनन् धम्की ...
  • आन्दोलनकारीका माग पुरा गर्न तीन दल लचिलोः नेपाल Oct 1, 2015 Arthatantrad
    पूर्व प्रधानमन्त्री एवं एमाले नेता माधव नेपालले मधेसी दलका माग सम्बोधन गर्न आफूहरु पर्याप्त लचिलो हुन तयार रहेको बताएका छन्। बिहीबार राजधानीमा शान्ता चौधरी र सरस्वती सुब्बाले नेतृत्व गरेको सकारात्मक अभियानको अनुरोधपत्र ग्रहण गर्दै उनले आन्दोलनरत दललाई पनि यथाशिघ्र वार्ता र समाधानको लागि तयार रहन आग्रह गरे। उनले नेपाल र भारतबीच अहिले देखिएको समस्या चाँडै हल हुनेसमेत दाबी गरे। अभियानको अनुरोधपत्रमा राजनीतिक ...
  • खेलकुद मन्त्री पुरूषोत्तम पौडेलद्वारा राजीनामा Oct 1, 2015 Arthatantrachamp
    नेकपा एमालेबाट सरकारमा सहभागी भएका खेलकुद मन्त्री पुरूषोत्तम पौडेलले पदबाट राजीनामा दिएका छन्। मन्त्रीले आज राजीनामा दिएका हुन्।  यस्तै उर्जामन्त्री राधा ज्ञवालीलाई पनि प्रधानमन्त्री सुशिल कोइरालाले अख्तियारले कारबाीह गर्ने भएकाले एमाले अध्यक्ष केपी ओलीलाई मन्त्री फिर्ता बोलाउन आग्रह गरेका थिए।
  • पूर्व एमाओवादी एसिएम हतियारसहित पक्राउ Oct 1, 2015 ArthatantraIMG_2650
    जिल्ला प्रहरी कार्यालय कैलालीले आज पत्रकार सम्मेलन गर्दै अवैध रुपमा लुकाईछिपाई राखेको अवस्थामा ३ थान हतियार र हतियार राख्ने पूर्व एमाओवादीका एसिएम ४५ वर्षिया रामप्रकाश डगौरा थारुलाई सार्वजनिक गरेको छ। असोज ११ गते कैलाली जिल्लाको गदरिया गाविस वार्ड नं. ८ बनकन्द्री भन्ने स्थानबाट प्रकाश चौधरी उपनामले चिनिने रामप्रकाश डगौरा थारुलाई विषेश सूचनाको आधारमा अवैध हातहतियार राखेको भन्ने जानकारीको आधारमा सुदूरपश्चिम क्षेत्रिय ...
  • रूपैडिया नाकाबाट १० ट्यांकर डिजेल नेपाल भित्रीए Oct 1, 2015 Arthatantrapeninsula_fb_updated
    रूपैडिया नाकाबाट १० ट्यांकर डिजेल नेपाल भित्रीएको छ। बिहिबार केही समय अघि रूपैडिया नाकाबाट १० ट्यांकर डिजेल र ८ ट्रक खाद्यान्न बोकेका ट्रक नेपाल भित्रिएका छन्। यस्तै १५ वटा पेट्रोल, १८ वटा डिजेल र १९ वटा ग्यास बुलेट पनि नेपाल भित्रने तयारीमा रहेका छन्।
  • गरीव तथा दलितका लागि घर बनाइदिन कार्टर नेपाल आउँदै Oct 1, 2015 ArthatantraA Nepali man carries recovered belongings through the street in the ancient city of Bhaktapur in the Kathmandu Valley on April. 28, 2015. Nepal had a severe earthquake on April 25th. Photo by Adam Ferguson for Time
    काठमाडौं । गरीव तथा दलितका लागि घर निर्माण गरिदिन पूर्व अमेरिकी राष्ट्रपति जिम्मी कार्टर नेपाल आउने भएका छन् । गत अगष्टमा शरीरमा क्यान्सर भएको प्रमाणित भएका ९० वर्षीय कार्टर स्वयंसेवी सहित घर निर्माण गरिदिन नोभेम्बरमा नेपाल आउन लागेका हुन् । आफुलाई मस्तिष्क क्यान्सर भएको पत्ता लागेको भएपनि आफू नेपालको निर्धारित भ्रमणमा जान पाउने कुरामा आशावादी रहेको उनले बताएका छन् । म साँच्ची ...
  • गौर भन्सारमा धर्ना बसेका मोर्चाका कार्यकर्तालाई भारतीयको खाना Oct 1, 2015 Arthatantratimthumb
    १४ असोज, गौर । गौर भन्सार नाकामा धर्ना बसेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र राष्ट्रिय मुस्लीम संघर्ष गठबन्धनको टोलीलाई भारतको एक संस्थाले खानेकुरा सहयोग गरेको छ । विहीबार आठौं दिन तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्र यादवको नेतृत्वमा मोर्चाका कार्यकर्ताहरु धर्नामा बसेका छन् । सीमावर्ती भारतीय बजार बजार बैरगनियाको जय श्रीराम सेवा संस्थाले यादव नेतृत्वको अनसनकारीलाई स्याउ, केरालगायतका फलफूल र पानी, ...
  • राजदूत उपाध्याय भन्छन्- श्राद्ध सकियो, भोलि भारत फर्किन्छु Oct 1, 2015 ArthatantraDeep-kumar-upadhyaya
    १४ असोज, काठमाडौं । नेपाल र भारतबीच तनाव चुलिएका बेला भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय भने फुर्सदले काठमाडौंमा डुलिरहेका छन् । पाँचदिनदेखि नेपालमै रहेका उनलाई अनलाइनखबरले सोध्यो, तपाईं त यतिबेला दिल्लीमा बसेर कुटनीतिक लविङ गरिरहेको हुनुपर्ने, काठमाडौंमा के गर्दै हुनुहुन्छ ? राजदूत उपाध्यायले जवाफ दिए, ‘मेरो घरमा श्राद्ध थियो । श्राद्ध सकेर भोलि फर्किंदैछु ।’ दुई दिनअघि भारतीय राजदूत रञ्जित ...