Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शनिबार, माघ ६ , २०७४  |  
Saturday, January 20, 2018

[aas_zone zone_id=”6984″]

बजार
  • २२औं क्यान इन्फोटेक मेला स… Jan 29, 2016 ArthatantraCAN
    काठमाण्डौं । ‘क्यान इन्फोटेक मेला’ को २२औं संस्करण ‘सुबिसु क्यान इन्फोटेक २०१६ इन एसोसिएसन विथ हुवावे’ भृकुटीमण्डपमा आजबाट सुरु भएकोछ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ ९क्यान महासंघ० को आयोजनामा संचालित उक्त मेला माघ २० गतेसम्म हुनेछ । मेला यस पटक चार खालले हेर्ने योजना गरिएकोछ । सर्वसाधारणलाई १००. विद्यार्थीलाई ५० रुपैयाँ राखिएको सो मेलाको टिकट अनलाईन किन्ने व्यवस्था पनि गरिएकोछ । माघ १५, ...
  • सुनको भाउ बढ्यो चाँदीको स्… Jan 28, 2016 ArthatantraGold
    काठमाण्डौं । हिजो बुधबार तोलाको चारसय रुपैयाँले बढेको सुनको भाउ आज बिहीबार थप दुईसय रुपैयाँले महंगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलाको ५१ हजार पाँच सय रुपैयाँमा किनबेच भइरहेकोछ। हिजो बुधाबार सुनको भाउ तोलाको ५१ हजार तीनसय रुपैयाँ पुगेको थियो । सुनको भाउ बढेपनि चाँदीको भाउ भने स्थिर छ । महासंघका अनुसार आज चाँदीको भाउ तोलाको ...
  • विद्युतीय बस हेर्न सरकारी … Jan 24, 2016 Arthatantraelectric_cars china
    काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा औपचारिक सम्झौता हुने भएपछी काठमाडौँ   उपत्यकाको सडक सुहाउदा सार्वजनिक विद्युतिय बसको सम्भाव्यता अध्ययन गर्न काठमाडौं महानगरपालिकाबाट ४ सदस्य टोली चीन पुगेको छ। सरकारी तहकै पहलमा उनीहरुलाई बस उत्पादक कम्पनीहरुको अध्ययनमा टोली पुगेको हो। काठमाडौं उपत्यकाको सडकको अवस्था अनुसार चल्ने बस, त्यसको व्यवस्थापन, सर्वसुलभ लगायतका कुराहरु बुझेर टोली केही दिनमा फर्किनेेछ। महानगरपालिकाको प्रशासन विभाग ...
  • गोलभेंडाको भाउ किलोको ७ रु… Jan 24, 2016 ArthatantraIMG_0210
    सर्लाही । नाकाबन्दी पछि मौलाएको कालोबजारी संगै काठमाडौँ उपत्यकामा तरकारीको भाउ अत्यन्तै महँगो भएको छ । उत्पादकबाट उपभोक्ता सम्म आइपुग्दा विभिन्न स्थानमा बिचौलियाले नाफा खाँदा उपभोक्तालाई महँगो पर्न गएको हो । तर तरकारीको उद्गम स्थान सर्लाहीमा भने उत्पादन बढेपछि गोलभेंडाको भाउ घटेर ७ रुपैयाँ किलोमा झरेको छ । उत्पादन लागतभन्दा कम आम्दानी भएकाले मर्कामा परेको किसानको गुनासो छ । अनुकूल मौसम ...
  • आजदेखी टाटाको एक्सचेन्ज फ… Jan 22, 2016 ArthatantraTata
    काठमाडौँ । टाटा गाडीहरुको नेपालका लागि एकमात्र आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले आजदेखि एक्सचेन्ज फेस्टिभलको शुरुवात गर्ने भएको छ । देशका विभिन्न शहरमा टाटाका गाडीहरुको एक्सचेञ्ज गर्न चाहने ग्राहकहरुका लागि उचित मूल्य प्रदान गर्ने लक्ष्य सहित यो योजना अगाडी सारिएको कम्पनीले बताएको छ । आफ्ना ग्राहकलाई सही एक्सचेन्ज मूल्य प्रदान गरि उत्कृष्ट सुविधा दिने उद्देश्यले उक्त फेस्टिभल काठमाडौं र बुटवलमा सञ्चालन गरिने  ...
  • सुनको भाउ प्रतितोला २ सय ५… Jan 22, 2016 ArthatantraGold
    काठमाडौं  । नेपाली बजारमा सुनको भाउ प्रतितोला ५० हजार ५ सय रुपैयाँ पुगेको छ। बुधबार प्रतितोला २ सय ५० रुपैयाँले महँगिएर तोलाको ५० हजार १ सय ५० पुगेको छापावाल सुनको भाउ बिहीबार ३ सय ५० ले महँगिएर ५० हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार तेजाबी सुन प्रतितोला ५० हजार २ सय ५० मा कारोबार भइरहेको छ। पुस ...
  • डलरको भाउ अहिलेम्मकै महँग… Jan 21, 2016 Arthatantra
    माघ ७, काठमाडौं । अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि एक अमेरिकी डलरको मूल्य १०९ रुपैयाँ २४ पैसा तोकेको छ । जुन यसअघिको रेकर्डभन्दा २१ पैसाले वढी हो । अमेरिकी डलर यसअघि डलर २०७० भदौ १९ गते सबैभन्दा उच्च मूल्यमा पुगेको थियो, त्यो दिन डलरको भाउले १०९ रुपैयाँ ३ पैसा छोएको थियो । डलरले ...
  • पृथ्वीनारायणसँग विद्या भ… Jan 7, 2016 ArthatantraDev prapash
    देवप्रकाश त्रिपाठी हरेक सन्तानका निम्ति मातापिता सर्वाधिक प्रिय, पूजनीय, माननीय र मननीय हुन्छन्, अपवादका घटना सन्दर्भबाट प्रभावित नभईकन बन्ने–बनाइने मान्यता यही नै हो । यदाकदा कुनै पुत्र या पुत्रीले आफ्ना मातापितालाई सताएको या हत्यासम्म गरे–गराएको पीडादायी समाचार सुनिन्छ । यस्ता दुर्लभ घटनालाई आधार बनाएर सन्तानसँग आमाबाबुको सधैँ वैरभाव रहन्छ भन्ने निष्कर्षमा पुग्न सकिँदैन । स्वस्थ र सन्तुलित दिमागले आफ्ना पितामाताप्रतिको प्ेरम ...
  • रामशरण महतलाई उत्कृष्ट अर… Jan 4, 2016 ArthatantraDr.Ramsharan mahat
    काठमाडौं- पूर्व अर्थमन्त्री रामशरण महतलाई उत्कृष्ट अर्थमन्त्रीको उपाधि प्राप्त भएको छ। लण्डनस्थित द फाइनान्सियल टाइमको सहप्रकाशन द बैंकरले प्रत्येक बर्ष दिदै आएको यो पुरस्कार यसपटक महतलाई प्रदान गर्ने घोषणा गरेको हो । पत्रिकाको आफ्नो ९० औं वार्षिकोत्सवका अवसरमा विश्वभरका बैंकर तथा अर्थशास्त्रीहरुबीच सर्बेक्षण गरी द बैंकरले महतलाई एसिया प्रशान्त क्षेत्रका मुलुकहरुमध्ये उत्कृष्ठ अर्थमन्त्री र समग्र विश्व क्याटेगोरीमा पनि उत्कृष्ठ अर्थमन्त्री घोषणा ...
  • थप तीन कम्पनीको सेयर अभौति… Dec 16, 2015 Arthatantra
    काठमाडौं । सिडिएस एन्ड क्लिएरिङ लिमिटेडले थप तीनवटा कम्पनीको सेयर अभौतिक कारोबार मात्रै गराउने भएको छ । हाम्रो विकास बैंक, भार्गव विकास बैंक र सेती फाइनान्सको सेयर कारोबार पुस ६ गतेसम्म भौतिक कारोबार गर्ने र त्‍यसपछि पूर्ण रुपमा अभौतिक हुने सिडिएसले जनाएको छ । पुस ६ गतेसम्म ती कम्पनीका सेयर विक्री गर्न चाहने लगानीकर्ताले भौतिक रुपमा नै गर्न सक्ने तर खरीदकर्ताले ...

[aas_zone zone_id=”6988″]