Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शनिबार, माघ ६ , २०७४  |  
Saturday, January 20, 2018

[aas_zone zone_id=”6984″]

बजार
  • दरबारमार्ग स्थित मर्कन्ट… Dec 14, 2015 Arthatantractv2
    काठमाडौ । लेटेस्ट तथा ब्राण्डेड मोबाइल कारोबारमा ख्याती कमाएको सिटिभी मोबाइल प्रालिले दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा ‘एप्पल वल्र्ड मोबाइल प्रालि’को नामबाट मल्टिब्राण्ड मोबाइल सोरुम संचालनमा ल्याएको छ । मल्टिब्राण्ड सोरुमको उद्घाटन पूर्ब मिस नेपाल सृष्टि श्रेष्ठ, चर्चित गायक राजेशपायल राई, आइएमएसका अध्यक्ष दिपक मलहोत्रा र आइएमएस का प्रेशिडेन्ड दिकेश मलहोत्रा लगायतले संयुक्त रुपमा रिबन काटेर गरेका थिए । मंसिर २८ गते सोमबारबाट संचालनमा ...
  • नेपाली तयारी पोसाकलाई अमे… Dec 12, 2015 Arthatantraradymade
    काठमाडौं । नेपाली तयारी पोसाकले अमेरिकी बजारमा भन्सार नतिरी प्रवेश पाउने भएको छ । अमेरिकी संसदको दुवै सदनले नेपाली पोसाकलाई भन्साररहित सुविधा दिने विधेयक पारित गर्दै पहिलो पटक यस्तो सुविधा दिएको हो । ‘यसले नेपाली उत्पादन १७ प्रतिशतसम्म सस्तो हुने भएकाले बजार बढ्ने अपेक्षा गरेका छौं,’ तयारी पोसाक उद्योग संघका कोषाध्यक्ष सञ्जय अग्रवालले भने । अमेरिकाको क्यालिफोर्निया राज्यकी सिनेटर डायना फेनिस्टिनले नेपाली तयारी ...
  • टुरिजमले किन्ने भयो मातृभ… Dec 11, 2015 Arthatantratourism DB
    काठमाडौ । राष्ट्रियस्तरको विकास बैंक टुरिजम् डेभलपमेन्ट बैंकले मातृभूमि विकास बैंक एक्विजिसन गर्ने भएको छ । यी दुई सस्थाबीच एक कार्यक्रमकाबीच एक्विजिसन गर्ने समझादारीमा हस्ताक्षर भएको हो । टुरिजमको चुक्ता पुँजी ६४ करोड रुपैयाँ छ भने मातृभूमीको चुक्ता पुँजी चार करोड ८० लाख रुपैयाँ छ । संझौतामा कति मुल्यमा एक्विजिसन गर्न खोजिएको हो उल्लेख गरिएको छैन । साथै टुरिजम् डेभलपमेन्टले आफ्ना शेयरधनीलाई ...
  • साना किसान विकास बैंकको हक… Dec 11, 2015 Arthatantrasana-kisan-bikas-bank
    काठमाडौ । साना किसान विकास बैंकले हकप्रद सेयर निष्काशन गरेको छ । बैंकले कुल ११ लाख ५३ हजार ४ सय १२ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले २०७२ मंसिर २५ का मितिदेखि उक्त हकप्रद सेयर निष्काशन गरेको छ । साथै, आगामी पुस ३० गतेसम्म सो सेयर भर्न सकिने बैंकले जनाएको छ । साना किसान बैंकको केन्द्रिय कार्यालय र सम्पूर्ण शाखा ...
  • १० अंकले बढ्यो नेप्से, ३६ क… Dec 3, 2015 Arthatantranepse_photo
    काठमाडौं । बिहीवार नेप्से परिसुचक १० दशमलव १६ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १० हजार ७२ दशमलव ९४ अंकमा पुगेर बन्द भएको छ । बिहीवार बीमा, विकाश बैंक तथा बैंकिङ समुहको परिसुचक उकालो लागेको छ । बीमा समुहको परिसुचक सवैभन्दा बढी ७० दशमलव २४ अंकले बढेको छ । त्यस्तै विकाश बैंक र बैंक समुहको परिसुचक १३ दशमलव ८२ अंकले ...
  • व्यवसायिक स्वार्थका लागि कसैले पनि केबल प्रशारण रोक्न पाउँदैनः मन्त्री… Oct 1, 2015 Arthatantraj
    सूचना तथा सञ्चार र प्रविधि मन्त्री मिनेन्द्र रिजालले जनताको सार्वभौम अधिकार खोस्न कसैले पनि नपाउँदै भन्दै ब्यवसायिक स्वार्थका कारण कुनै एउटा ब्यक्तिले धम्कायो भनेर यो यो च्यानल चै हेर्न पाउनु हुन्छ यो यो चै हेर्न पाउनु हुन्न भन्ने अधिकार कसैमा नभएको उनले बताए। नेपाल टेलिभिजनसँगको अन्तर्वार्तामा मन्त्री रिजालले केबल प्रशारण टेलिभिजनहरूले भारतीय च्यानल प्रशारणमा रोक लगाएकोबारे स्पस्टीकरण माग्दा आफूले विभिनन् धम्की ...
  • आन्दोलनकारीका माग पुरा गर… Oct 1, 2015 Arthatantrad
    पूर्व प्रधानमन्त्री एवं एमाले नेता माधव नेपालले मधेसी दलका माग सम्बोधन गर्न आफूहरु पर्याप्त लचिलो हुन तयार रहेको बताएका छन्। बिहीबार राजधानीमा शान्ता चौधरी र सरस्वती सुब्बाले नेतृत्व गरेको सकारात्मक अभियानको अनुरोधपत्र ग्रहण गर्दै उनले आन्दोलनरत दललाई पनि यथाशिघ्र वार्ता र समाधानको लागि तयार रहन आग्रह गरे। उनले नेपाल र भारतबीच अहिले देखिएको समस्या चाँडै हल हुनेसमेत दाबी गरे। अभियानको अनुरोधपत्रमा राजनीतिक ...
  • खेलकुद मन्त्री पुरूषोत्त… Oct 1, 2015 Arthatantrachamp
    नेकपा एमालेबाट सरकारमा सहभागी भएका खेलकुद मन्त्री पुरूषोत्तम पौडेलले पदबाट राजीनामा दिएका छन्। मन्त्रीले आज राजीनामा दिएका हुन्।  यस्तै उर्जामन्त्री राधा ज्ञवालीलाई पनि प्रधानमन्त्री सुशिल कोइरालाले अख्तियारले कारबाीह गर्ने भएकाले एमाले अध्यक्ष केपी ओलीलाई मन्त्री फिर्ता बोलाउन आग्रह गरेका थिए।
  • पूर्व एमाओवादी एसिएम हतिय… Oct 1, 2015 ArthatantraIMG_2650
    जिल्ला प्रहरी कार्यालय कैलालीले आज पत्रकार सम्मेलन गर्दै अवैध रुपमा लुकाईछिपाई राखेको अवस्थामा ३ थान हतियार र हतियार राख्ने पूर्व एमाओवादीका एसिएम ४५ वर्षिया रामप्रकाश डगौरा थारुलाई सार्वजनिक गरेको छ। असोज ११ गते कैलाली जिल्लाको गदरिया गाविस वार्ड नं. ८ बनकन्द्री भन्ने स्थानबाट प्रकाश चौधरी उपनामले चिनिने रामप्रकाश डगौरा थारुलाई विषेश सूचनाको आधारमा अवैध हातहतियार राखेको भन्ने जानकारीको आधारमा सुदूरपश्चिम क्षेत्रिय ...
  • रूपैडिया नाकाबाट १० ट्यां… Oct 1, 2015 Arthatantrapeninsula_fb_updated
    रूपैडिया नाकाबाट १० ट्यांकर डिजेल नेपाल भित्रीएको छ। बिहिबार केही समय अघि रूपैडिया नाकाबाट १० ट्यांकर डिजेल र ८ ट्रक खाद्यान्न बोकेका ट्रक नेपाल भित्रिएका छन्। यस्तै १५ वटा पेट्रोल, १८ वटा डिजेल र १९ वटा ग्यास बुलेट पनि नेपाल भित्रने तयारीमा रहेका छन्।

[aas_zone zone_id=”6988″]