Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, आश्विन ९ , २०७४  |  
Monday, September 25, 2017
बिचार / विश्लेषण
  • चौधरी ग्रुपले कहाँ तिर्छन कर ? सरकार किन चुप ? Sep 17, 2017 ArthatantraRoshan Karki
    देशका ठूला औद्योगिक घरानाहरुले स्थापना कालदेखि नै बुझाउनु पर्ने कर नबुझाएको बारेमा सरकारी मातहतका निकायले अनुसन्धान गरेको भएपनि शक्ति केन्द्रको आडमा उनीहरुलाई उन्मुक्ति दिएको छ सरकारले । ठुला औद्योगिक घरानाको नाममा हुदै आएको व्यापार व्यवसायले कर राजस्व छलीमा नम्बर १ को सूचीमा नाम परेपनि अर्थ मन्त्रालयले हाल सम्म सो समुहमाथी कारबाही गर्ने आँट गर्न सकेको छैन । सो सूचीको नम्बर ...
  • स्थानीय सरकारका आधार : पर्यटन र पूर्वाधार Sep 13, 2017 ArthatantraBidrohi giri tourism and local government article cover
    मानिस स्वाभावैले नयाँ कुरा र रमणीय ठाउँ देख्न लालयित हुन्छ । यो स्वभावले मानिसलाई नयाँ ठाउँमा पु¥याउँछ । नयाँ ठाउँमा नयाँ वस्तुको स्पर्श पनि उसले सजिलै गर्छ । हाम्रा गाउँ घर कुनै न कुनै हिसावमा सुन्दर छन् । अझ भनौ प्राकृतिक स्रोत साधनले हामी भरिपूर्ण छौं । हिमालका सेताम्मे हिउँ, पहाडमा लालीगुराँस र तराईमा एकसिंङ्गे गैंडा र बाघले सबैलाई आकर्षण गर्छ ...
  • तपाईले गर्नुभएको लगानीमा हुनसक्ने घाटा कम गर्न के गर्ने त ? पढ्नुहोस्… Sep 1, 2017 Arthatantrashare poartfolio management
    हरिशरण न्यौपाने,काठमाडौ । तपाईले कुनैपनि क्षेत्रमा गर्नुभएको लगानीले नाफा दिन्छ भन्ने प्रमुख उद्धेश्य राखिएको हुन्छ । जो कसैले पनि लगानी गर्नुको प्रमुख उद्धेश्य भनेको भविष्यमा नाफा आर्जन गर्नु नै हो । तर बुझ्नुहोस्, लगानीबाट संधै नाफा नै हुन्छ भनेर भन्न सकिन्न । संधै नाफा नै हुनेभए शायद यो संसारमा घाटा भन्ने शब्द नै बन्दैनथ्यो होला । हो यस्तै भविष्यमा हुनसक्ने अनिश्चितताका ...
  • भारतीय बजारमा नेपाली बियर निर्यात् गरे नेपाललाई वार्षिक २ अर्ब नाफा; ट… Jul 27, 2017 Arthatantrakhadka
    काठमाडौं । टाईगर ब्रअरीका प्रबन्ध निर्देशक तेजेन्द्रसिंह खड्काले नेपाली बियरहरुलाई भारतीय बजारमा निर्यातको लागि बाटो खुल्ला गरिदिन सरकारसँग आग्रह गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा सञ्चालन भएको पत्रकार सम्मेलनमा उनले यसो बताएका हुन् । विगत लामो समयसम्म भारतमा बसेर मदिराको कारोबार गरेका खड्काले भारतीय सरकारलाई १७ अर्ब मुल्य बराबरको राजश्व तिरेको स्मरण गर्दै विगत २ आर्थिक वर्षमा १ अर्ब २० ...
  • एनएम्एको अबको निर्वाचन पिक खोस्न चाहने र पिक बचाउने समूहबीचको लडाँई ! Jul 25, 2017 ArthatantraZimba Sherpa
    काठमाडौ । आगामि साउन २१ गते हुन गईरहेको नेपालको पर्वतीय पर्यटनको महत्वपूर्ण संस्था नेपाल पर्वतारोहण संघ(एनएमए) नयाँ कार्यसमिति निर्वाचन बारे यतिबेला पर्यटन क्षेत्रमा तातो बहस चलिरहेको छ । एनएम्एको नयाँ नेतृत्वका लागि पर्यटनसँग सम्बद्ध राजनीतिक संगठन र विभिन्न समूहका बीच छलफल भईरहेको छ । यसैबिच पर्वतीय पर्यटन क्षेत्रमा लामो योगदान पुर्याएका पुराना पर्यटन व्यवसायी एवं आगामि कार्यकालका लागि अध्यक्षका प्रत्यासी ...
  • स्थानीय तहका बजेट महत्वकाँक्षी बनाउनु हुँदैन : प्रा.डा.पुष्प कँडेल Jul 17, 2017 Arthatantra
    ६ वटा प्रदेशको स्थानीय तहको निर्वाचन सम्पन्न भइसेको छ । निर्वाचन सम्पन्न भएका तहले असार मसान्तसम्ममा धमाधम बजेट निर्माण गरिरहेका छन् । लामो समय पछि भएको स्थानीय चुनाव र यो बीचमा धेरै कम अनुभव भएका प्रतिनिमिहरु चुनिएर आएका छन् । तथापि जसरी पनि बजेट बनाउनुपर्ने जनप्रतिनिधिको बाध्यता नै हो । वास्तवमा पहिलो बजेट कस्तो बनाउने भन्ने मापदण्ड त राज्यले नै बनाइदिनु ...
  • आदिकवि भानुभक्त आचार्यः एक चिनारी Jul 13, 2017 ArthatantraAmar adhikari
    भर जन्म घाँसतिर मनदिई धन कमायो नाम क्यै रहोस पछि भनेर कुवा खनायो, घाँसी दरिद्रिघरको तर वुद्धि कस्तो म भानुभक्त धनि भै कन आज यस्तो । असार २९ गते अर्थात् नेपाली साहित्यका एक धरोहर आदिकवि भानुभक्त आचार्यको जन्मदिन, यस दिनलाई नेपाली साहित्यका अनुरागी तथा शुभ चिन्तकहरुले पर्वकोरुपमा मनाउने गर्दछन् । भानुजयन्तीको सन्दर्भमा आदिकवि भानुभक्त आचार्यको बारेमा केही चर्चा गर्ने जमर्काे गरेको छु । भानुभक्तको जन्म ...
  • यात्रा सस्मरण : कैलाश, मानसरोवर पर्यटन विकासमा महत्वपूर्ण गन्तव्य Jul 5, 2017 ArthatantraKailash by Amar adhikari2
    हिन्दूहरुको आराध्यदेव शिवलाई योगका गुरु मानिन्छ । उनी प्रायजसो ध्यान मुद्रामा देखिन्छन् । उनको पूजा लिंगकोरुपमा गरिन्छ । भगवान शिव सौम्य आकृति एवं रौद्रमय दुवैको लागि विख्यात छन् । सृष्टिको उत्पात, स्थिति एवं संहारको अधिपति शिवलाई मानिन्छ । शिवको अर्थ कल्याणकारी हुन्छ । तर उनी सधै लय एवं प्रलय दुवैलाई आफ्नो अधिनमा राख्न सक्छन् भन्ने विश्वास छ । शिवको वासस्थान ...
  • फेसबुकको फोटोमा केटालाई ‘लाइक’ डलरमा केटीलाई रुपियाँमा ! Jun 29, 2017 ArthatantraRabina poudel article photo
    मानिसको पुस्ता जति पछाडि भयो त्यति नै भाग्यमानी । किनकि आजभन्दा तीन दशक अगाडिसम्म पनि मानिसहरु एक सानो सूचनाका लागि महिनौं र वर्षाैं कुर्नुपर्ने अवस्था थियो त्यो, पनि पढेलेखेका (ठूला बडा) मार्फत चिठी लेखेर अर्काे (ठूलाबडा)कहाँ पुर्याएर पढ्नुपर्ने थियो । चरालाई सन्देश पठाएर पनि एक ठाउँको सूचना अर्काे स्थानमा पुर्याईन्थ्यो भन्ने पनि पढ्यौं । विश्वव्यापीकरणसँगै अहिले घरमै बसेर संसार बुझ्न र ...