Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, माघ ४ , २०७४  |  
Thursday, January 18, 2018
बिचार / विश्लेषण
  • यसपालीको बजेटले सोच्न नसक… Jul 17, 2016 ArthatantraDr.-Chandra-mani-Adhikari
    डा. चन्द्रमणि अधिकारी, अर्थविद् काठमाडौ । आर्थिक वर्ष २०७३/७४ को बजेट संसदबाट पास हुन सकेको छैन । संबिधानत आर्थिक वर्ष प्रारम्भ हुनुभन्दा डेढ महिना अगावै बजेट ल्याएर नयाँ आर्थिक वर्ष प्रारम्भ हुनु अगावै पास गर्ने भनिएतापनि त्यसो हुन सकेको छैन । आर्थिक क्षेत्रका विज्ञहरु र राजनीतिज्ञहरुले बजेटलाई सकारात्मक र नकारात्मक दुवै कोणले व्याख्या/विश्लेषण गरेको पाईन्छ । कम्युनिष्ट पार्टी र नेकपा एमालेका अध्यक्ष ...
  • बैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ, होशियार ! खैनी माग्नेबाट बच्नुहोला.… Jul 16, 2016 ArthatantraSunita sayantan1
    सुनिता स्याङ्तान, काभ्रेपलाञ्चोक । ३ वर्ष मलेसिया बसेर आएकी सुनिताले नेपाललबाट जुन काम गर्छु भनेर भिसा लगाईन् मलेसिया पुग्दा भने अर्कै काममा परिन् । उनले आफुने के काम गरें भनेर त खुलाईनन् तर त्यहाँको ९ सय तलबमा काम गर्नुपर्दथ्यो । त्यहि पनि कहिलेकाँही ६ घण्टा काम गरेरै चित्त बुझाउनु पर्दथ्यो । उनीलाई कुनै महिना १५/२० दिनसम्म पनि काम नभएर कोठामै बस्नुपर्ने ...
  • विज्ञहरुले भने : मौद्रिक न… Jul 14, 2016 Arthatantramonitery-policy-2073
    काठमाडौ । नेपाल राष्ट्र बैंकले बिहिबार सार्वजनिक आगामि आर्थिक वर्ष २०७३/०७४ को मौद्रिक नीति सार्वजनिक गरेको छ । विज्ञहरुले भने यसलाई फरक फरक ढंगले लिएका छन् । कसैले यसलाई सन्तुलित रुपमा हेरेका छन् भने कसैले महत्वकाँक्षी भएको प्रतिक्रिया दिएका छन् । हेरौं कसले के भने ? ब्याजदर करिडोर निर्धारण राम्रो सुरुवात उपेन्द्र पौडेल, अध्यक्ष, नेपाल बैंकर्स एसोसियसन मैले पहिलेपनि भनिरहेको थिएं । तरलतालाई राम्रो ...
  • गरिखानेका फरक कथा : ९० काटे… Jul 12, 2016 Arthatantrasharada kandel cover
    दैलेख र कालिकोटको सीमानामा रहेको कालीखोलातिर यहाँले जाने मौका पाउनु भएकोछ भने त्यहाँ यो दृश्य देख्नुहुनेछ । दुई बृद्धा आमाहरु आफूले पुस्तौंदेखि बस्दै आएको ओडारमा होटल संचालन गरिरहेका छन् । यहाँ खाना खान आउनेहरु पनि सन्तुष्ट देखिन्छन् । उखान नै छ, ‘जहां ईच्छा त्यहां उपाय’ यो जांगरिलाहरुको जिब्रोमा झुण्डिएको बोलिबचनको थेगो जस्तै बनेको पाइन्छ । सक्रिय जीवनका लोभलाग्दा संभावनाहरु वा सकारात्मक ...
  • हुने खानेको मात्र देश, श्र… Jul 4, 2016 Arthatantrasuman Parajuli
    हाम्रो देश नेपालमा धेरै पटक राजनीतिक परिवर्तन भए । हरेक राजनैतिक परिवर्तनमा श्रमिक, किसान, बिधार्थीको उल्लेख्य भूमिका रहेको छ । चाहे २००७ सालको परिवर्तन होस्, चाहे २०४६ सालको परिवर्तन, चाहे २०६२/६३ आन्दोलन सबै आन्दोलनमा श्रमिक अग्रस्थानमा रहेको जानकारी सबैमा छ । कसैले यो कुरा बिर्सेका छन् भने पनि त्यो महाभुल हुन जान्छ । सबै राजनितीक परिवर्तनमा श्रमिकको अमूल्य रगत, पसिना ...
  • गमलामा धान रोपेर जमरा उमार… Jun 30, 2016 Arthatantrashreehari thapa
    हामी कृषि क्रान्तिका नारा घन्काएर कहिलै थाकेनौ तर हामी धान गमलामा रोप्दै कृषकलार्इ मानो छरेर मुरि फलाउने अनेकन काइदा बताउछौ। हिजोकै दिन थियो हाम्रै मुलुक बाट बाहिरिन्थ्यो । धान अनि चामल तर आज हाम्रो मुलुक अरबौको धान चामल आयात गर्छ । अनि कृषिप्रधान देशमा गमलामा धान रोपेर मनाइन्छ धान दिवस । कुरो हिजो असार पन्ध्रको हो, राष्ट्रिय धान दिवसको हो । ...
  • सफल व्यवसायी बन्नका लागि भ… Jun 26, 2016 Arthatantrabhagwad geeta
    कुनै पनि कुरामा उल्झन भएमा आजभोलि हामी गुगलमा सर्च गर्ने गर्छौं । चाहे त्यो स्वास्थ्यसँग सम्बन्धित विषय होस्, आफ्नो शिक्षासँग सम्बन्धित विषय होस्, व्यवसायका लागि सफलताका कुराहरु हुन् या जीवनमा उज्यालो पक्ष हेर्नका लागि होस् हामी इन्टनेटको सहायता लिएर विभिन्न साइटहरुमा त्यसको जवाफ खोज्ने गर्छौं । चाहे तपाई आस्तिक हुनुस् या नास्तिक यसपटक हामीले हिन्दु धर्मग्रन्थमध्ये सबैभन्दा उच्च ग्रन्थका रुपमा ...
  • कतै मेरो आमाको उपचार गर्ने… Jun 22, 2016 Arthatantraकला पन्थ
    मैले युरोपमा बसेर  एकोहोरो दिन र रात संघर्ष  गरेको झन्डै ५  बर्ष हुन लाग्यो ।  पाँच बर्षको अनुभवमा धेरै दुःख, तिता अनुभव, अनि परिबारसंगको बिछोडको पिडा ! म आफू भित्र भएको पिडाहरु लुकाएर हास्ने, अनि आफ्नो उदेश्यमा निरन्तर लागिरहने मान्छे,  यो पटक चाहिँ मन मुटु लाई नियन्त्रण गर्न मलाई निकै गार्होे भयो ।   मान्छे त्यती बेला पीडित हुदोरहेछ जति बेला चाहेर ...
  • अर्थतन्त्रको बलियो आधार– … Jun 14, 2016 ArthatantraAbishek Aryal
    विश्वका हरेक देशका भौगोलिक वनोट, सांस्कृतिक अवस्था, हावा, पानी, खाना, जीवनशैली आदि आफ्नो प्रकारका नै हुन्छन् । एक देशको विभिन्न अवस्थासँग अर्को देशको समानता पाइँदैन । यसतै प्कारका आप्नो विशिष्ट खालको पहिचान र अवस्था भएको रमाइलो देश हो नेपाल । नेपाल यस्तो मुलुक हो, जहाँ विश्वका जुनसुकै मुलुकबाट आएका पयृटक एक पटक पाइला टेकेपछि उनीहरु यसलाई अन्तिम भ्रमण बनाउँदैनन् । नेपालमा ...
  • चीनको सिन्ज्याङ्ग प्रोभि… Jun 9, 2016 Arthatantraघनेन्द्रबहादुर श्रेष्ठ
बोर्ड सदस्य – नेपाल पर्यटन बोर्ड
    विशेषगरी नेपालमा गएको विनासकारी भुकम्प तथा अघोषित आर्थिक नाकावन्दीका कारणले तहस नहस भएको पर्यटन ब्यवसायलाई पुरानै अवस्थामा फर्काउने प्रयासहरु भईरहेका छन् । नेपालको पर्यटन प्रवर्धन गर्नकालागि विश्वका विभिन्न मुलुकहरुमा कार्यशाला गोष्ठी, पत्रकार सम्मेलन तथा फेयरहरुमा सहभागिता जनाउने कार्यहलाई यो बर्ष अभियानकोरुपमा राखिएको छ । नेपालको पर्यटनलाईसहयोग गर्न र नेपालीहरुको आर्थिक विकासलाई सहयोग पुर्याउने उदेश्यले चीनको सिन्ज्याङ्गको सदरमुकाम उरुम्ची(Urumqi) का केहि युवा ...