Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, माघ ४ , २०७४  |  
Thursday, January 18, 2018
बिचार / विश्लेषण
  • युरोपमा शिशिरको जाँतो जस्… May 16, 2016 Arthatantraकला पन्थ
    शिक्षण पेशामा आवद्ध शिशिर बिहान देखि बेलुका सम्म ब्यस्त छ । शिशिर भाइ बहिनी सँग काठमाण्डौंमा बसोबास गर्छ । काठमाण्डौंको भाइ बहिनीले खाने बस्ने सबै खर्चको केन्द्र बिन्दु शिशिरको आयस्रोत हो । अनि गाउँमा आमा बुबाको औषधी उपचार पनि शिशिरको आम्दानी नै हो । शिशिर परिश्रमी, जेहन्दार अनि आफ्नो पेशाप्रति निष्ठावान छ । जति नै ब्यस्त भए पनि अलिकति समय निकालेर ...
  • सुन भरिया May 8, 2016 ArthatantraGold
    काठमाण्डौं । नेपाल जाँदैहुनुहुन्छरु सुनै सुनले सजिएर जान मन छरु छ भने दुबई एयरपोर्ट आउनुहोस् मौका छ, आजको कान्तिपुरमा अखण्ड भण्डरीले खबर लेखेका छन्। छैन भनेपनि हतपती धर पाउनुहुने छैन। एयरपोर्ट छिर्नेबित्तिकै सुन बोकेर र गहना लगाएर जानैपर्ने अनुरोध गर्दै कुनै व्यक्तिले पछ्याउन सक्नेछ। सजिएर गइदिएवापत राम्रै पैसा पनि मिल्नेछ। डराउनु पर्दैन त्यसवापत कुनै खतरा छैन। कुनै नियम कानुन उल्लंघन हुने वा ...
  • सेयरमा लगानी कसरी गर्ने ? व… Apr 29, 2016 Arthatantrawareg buffet cover
    अमेरिकाका दोस्रा र विश्वकै तेस्रा धनी वारेन वफेटले अमेरिकी ६ हजारलाई ६८ दशमलव ५ अर्ब बनाए । लगानी गर्न माहिर मानिने उनी विश्वकै अति आदरणीय व्यवसायी पनि हुन् । २४ फेब्रुअरी २०१४५ मा उनले आफ्ना लगानीकर्ता (सेयरहेल्डर्स) लाई सम्बोधन गर्दै एउटा चिठी लेखे जुन फर्चुन पत्रिकाको १७ मार्च २०१४ को अंकमा प्रकाशित भएको थियो । त्यस चिठीमा उनले सेयर बजारमा कहिले ...
  • संधै नम्बर १ धनी बन्न बील ग… Apr 28, 2016 Arthatantrabill gates
    बील गेट्स, सन् १९८७ देखि फोब्र्स म्यागजिनले अर्बपतिको रुपमा राखेपछि उनी चर्चामा आएका थिए । त्यतिबेला ४०० अमेरिकी धनीहरु मध्ये पर्न सफल भएका गेट्स त्यसपछि लगातार धनीहरुको सूचिमा पर्न सफल भए । सन् २०११ म पाँचौ धनीमा पर्न सफल भएका बील गेट्स २०१२ मा चौथो नम्बरमा थिए । त्यसपछि उनी लगातार पहिलो नम्बरमा अडिएर बसेका छन् । धेरैको जीवनमा सकारात्मक प्रभाव ...
  • उनले झोक्किएर भनिन्, ‘तप… Apr 23, 2016 Arthatantraकला पन्थ
    हिडेर पो गन्तव्य मा पुग्न सकिन्छ कहिले यक्लै कहिले साथीहरूसंग कहिले रमाउँदै कहिले फेरि कहली लाग्दो भोगाइ खै के भनौ जिन्दगीलाई ! साँझमा ओझेल पर्ने सूर्यका किरणहरु पल पलमा जुनको प्रतीक्षामा बितेका रात हरु एकातिर सोच्यो अर्कोतिर जिन्दगी बेथिति भएर बगिदिन्छ । कहिले काँही मान्छेलाई आफ्नो पुरानो अतितले खोइ किन हो अति दुःख दिन्छ भुल्न खोजेर भुल्न सकिंदैन, यादहरु छाँया जस्तै ...
  • भावी बजेट : तराईका दलित भूम… Apr 22, 2016 Arthatantrarp_Pusparaj-kandel-pps-ize-pic-245x300.jpg
    पार्टीभित्र र बाहिर पनि सामान्य आर्थिक स्थितिका नेताहरु आर्थिक अभावले राजनीतिबाट बाहिर जाँदैछन् भने २ नम्बरी धन्दा गरेर पैसा कमाउनेहरुको राजनीतिमा पकड बढ्ने स्थिति निर्माण भएको छ । स्थानीय निकायको निर्वाचन नभएको लगभग १८ वर्ष भइसक्यो । स्थानीय तहमा गएका अर्वौ रुपैयाँको रकमको सदुपयोग हुनसकेको छैन । स्थानीय निकाय निर्वाचन गर्न बजेटमै समेटिनु पर्छ । प्रा.डा.पुष्प कँडेल बजेट भनेको वार्षिक अनुमानित आम्दानी ...
  • Chinese green Development and our learning Apr 18, 2016 ArthatantraAmritnath Timilsina
    Nepal, as a developing country many opportunity and threats are surrounding. Now we have some difficulties and Threats. When we got earthquake as a big problem many people lost their property, households, family member also. In the facing time of earthquake impact we pressed by the blockade of southern part of Nepal. After this two big problem created by nature ...
  • ‘संविधानमा पहिलो सूचना दिएजस्तो, दोस्रोमा लुकाएजस्तो कुरा आपत्ति… Apr 12, 2016 Arthatantrakrishnahari baskota cover
    २०७२ साल सूचनाको हकको संरक्षण, संवद्र्धन र प्रचलनको निमित्त एउटा कोशेढुङ्गा बर्षको रुपमा स्थापित भएको महसुस गरेको छु । यो बर्ष विशेष गरी नेपालमा २०६४ सालमा सूचनाको हक सम्बन्धि ऐन जारी भएपछि सरकारी कार्यालय, राजनीतिक दल, गैरसरकारी कार्यालय र निजी क्षेत्रलाई समेत सूचनाको हकले आफ्नो दायरा भित्र समेटेको थियो । तर ६४ साल उपरान्त हामीले केवल सरकारी कार्यालयलाई मात्र सूचनाको ...
  • फूलको बुकी भित्र राखेर दिए… Apr 11, 2016 Arthatantrakala pantha
    दुःखका बादलहरु सँग लडदै कुनै दिन पक्कै पनि खुसीको बहारहरु आउँछ भन्ने आशमा बाँधिएको म १ चैत्र महिनाका सुकेका पात जस्तै सुकेका सपना र साउनको झरी जस्तो रोएको मन लिएर हिंड्न परे पनि कुनै दिन हिलोमा पनि कमलको फूल फुल्छ भन्ने आशमा निर्धक्क मन लिएर निरन्तर आफ्नो गन्तव्यमा लडदै उठने नितान्त एक्लै एक्लै बगरमा हिड्ने बटुवा म । अनेकौं अतीतका भुमरीहरु ...
  • ज्योतिषको नेपाल भविष्यवा… Apr 5, 2016 ArthatantraDeepak guru.
    दोस्रो संविधानसभा निर्वाचनभन्दा पूर्वको राजनीतिक क्षेत्रबाट निकास ननिस्कने ज्योतिषीय विश्लेषण नेपाल समाचार पत्र (२०६८ असार ९)मा र त्यस्तै भावको अर्को विश्लेषण अन्नपूर्ण पोष्ट (२०६९ पुस २८) मा दिएको थिएँ । परिणाम त्यतिबेलाको राजनीतिक संयन्त्रबाट निकास ननिस्किएर प्रधानन्यायाधीशको अध्यक्षतामा सरकार गठन भयो । सम्माननीय प्रधानन्यायाधीश खिलराज रेग्मीज्यूको अध्यक्षतामा बनेको सरकारले पनि चुनाव गराउन सक्ने वा नसक्ने शंकाका कुराहरू उठ्थे । खिलराजजीको सरकारले ...