Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, माघ ४ , २०७४  |  
Thursday, January 18, 2018
बिचार / विश्लेषण
  • Home stay : Redefining Tourism against Poverty Apr 4, 2016 ArthatantraAbishek Aryal
    As a Kathmandu based travel magazine editor, really little has been focused on the rest of the country. Our articles are focused on luxurious hotels, trekking trails and tourism conferences and seminars but have this really affect our Ground level people?? Well the time has come that the reconstruction authority has set up. Its task now is one economic line of ...
  • म मनमनै भन्थें भगवान तिमी … Mar 24, 2016 Arthatantrakala pantha
    आभूषण !! छोरा तिमिलार्इ तिम्रो जन्म दिनको शुभकामना ! जब जब चैत महिना नजिकिन्छ, अनि मेरो चक्नाचुर भएको सपना, हराएको मिठो कल्पना अनि सधैं झझल्को आइरहने मेरा पोखिएका खुशीहरु, अस्ताएका मेरा आस्थाका किरणहरुले सधैं मेरा मनहरुलार्इ अनायास दुःख दिने गर्दछ । चैत १२ गते म जिन्दगीमा प्रहिलो पटक आमा भएको दिन २०६२ चैत १२ गते दिउँसो २:४० मा तिम्रो जन्म काठमाण्डौको ...
  • यस कारण आवश्यक छ पर्यटन वि… Mar 7, 2016 ArthatantraTashi Lakpa Sherpa
    हाम्रो देश आफैंमा एउटा पर्यटन विश्वविद्यालय हो । तर यसलाई संस्थागत गर्ने र वैधानिकता दिने काम राज्य पक्ष र व्यवसायीले गर्न नसकेको अवस्था छ । मेरो बुझाईमा यहाँ धेरै विदेशीहरु पढ्न, थेसिस गर्न आउँछन् । उनीहरु यहाँ आउनुको पछाडी हाम्रो प्रकृति, वातावरण र सम्पदा देखेर आएका हुन् । र उनीहरुले सोध कार्य पुरा गरेर आफ्नै देश फर्कन्छन् । हामीले यसलाई ...
  • संस्मरणमा – देव्रे आँखा Mar 1, 2016 Arthatantrauttam kadel
    उत्तम कडेल फोनको घण्टी वजेछ र थाकेछ । थाके पछि त्यो स्वतः मिस कलको खातामा जान्छ । त्यो सवैलाई थाहा भएकै विषयवस्तु हो । निकै वेर पछि थाहा भयो, विरहीको फोन रहेछ । म प्रायः मिस कल फर्काउने गर्छु । पछि आफ्नो ‘देव्रे आँखा’ विमोचनको सन्दर्भमा प्रकृती–मानव केन्द्रीत जनअभियान टिमलाई निमन्त्रणा दिनउनले फोन गरेका रहेछन्। निमन्त्रणा सहर्ष स्विकार गरियो । विरहीसँगको चिनजान ...
  • New Year New Hope: Tourism again Mar 1, 2016 ArthatantraAbhishek Aryal
    The Earthquake Devastation had affected the number of Tourists as we were about to recover after 8 months we again faced an unofficial Blockade by India which indeed did not heal our wounds. It was a catastrophic year for many of our Tourism Entrepreneurs who even had to go out of their Business. I often saw the smiling faces of our Countrymen a hope in ...
  • यसरी हुन सक्छ धादिङ जिल्ला… Feb 19, 2016 ArthatantraKrishnahari-Baskota
    राजधानीसँग जोडिएको धादिङ जिल्ला स्वयंमा अनगिन्ती संभावनासहित तिव्र विकासको पर्खाईमा छ । काठमाण्डौं प्रवेश गर्ने मुलनाकासँग यही जिल्लालाई चिरेर आउँछ । पुर्व–पश्चिम राजमार्गबाट नारायणगढ–मुग्लिन–नागढुंगा हुँदै दैनिक करिब ५–७ हजार सवारी साधन यहीँबाट काठमाण्डौं प्रवेश गर्छन् । यस सन्दर्भमा पृथ्वी राजमार्गको अधिकांश भाग धादिङमा पर्छ । त्रिभुवन राजपथबाट काठमाण्डौंभित्र प्रवेश गर्दा पनि धादिङ हुँदै भित्रनु र बाहिरिनुपर्ने अवस्था छ । यसरी मुलुकको ...
  • प्रधानमन्त्रीको उद्घोष : ध… Feb 16, 2016 ArthatantraPM KP OLI
    केपी शर्मा ओली हामी सबैलाई थाहा भएकै कुरो हो बैशाख १२ गते देखि हालसम्म पटक पटक भुकम्पका झड्काहरु गए । बैशाख १२, १३, र २९ गते ठुला–ठुला भुकम्प गए । भुकम्पका झड्काले ठुलो नोक्सान ग¥यो । त्यसबीचमा र त्यसपछि आएका विभिन्न पराकम्पहरुले नेपालको जनजिवनलाई मात्र होईन मानसिकतालाई नै एउटा आतंकित र दुखित बनायो । अत्यन्तै दुःखको घडी र अत्यन्तै विनासको क्षण ...
  • स्वस्थ पर्यटन आजको आवश्यक… Feb 15, 2016 Arthatantraघनेन्द्रबहादुर श्रेष्ठ
बोर्ड सदस्य – नेपाल पर्यटन बोर्ड
    घनेन्द्रबहादुर श्रेष्ठ बोर्ड सदस्य – नेपाल पर्यटन बोर्ड विगत केहि समय देखि नेपालको पर्यटनमा गुणात्मतामा कमी आएको भन्ने बुझिन आएको छ । नेपालको पर्यटन ब्यवसायलाई अँगाल्ने ब्यवशायीहरु अधिकांश अनुभव र मेहनतबाट ब्यवसायी बन्न सफल भएका छन । तर हिजोआज मानिसहरुमा अत्यन्तै द्रुतगतिमा धनोपार्जन गर्ने र भौतिक विलासका साथ जीवन विताउन चाहने महत्वकांक्षा बृद्धि भएका कारण अनुभव र गुणात्मकता भन्दा पनि ब्यवसायी बन्ने ...
  • सहकारी भनेको समाजवादी अर्… Feb 10, 2016 Arthatantrachitra bdr kc
    काठमाण्डौं । नयाँ आउन लागेको सहकारी ऐनबारे उपप्रधानमन्त्री एवं सहकारी तथा गरिवी निवारण मन्त्री चित्रबहादुर केसी भन्छन् : सहकारी भनेको समाजवादी अर्थतन्त्रको एउटा जग नै हो । ०४८ मा बनेको जुन सहकारी ऐन छ, त्यसका आधारमा अहिलेसम्म सहकारीहरु सञ्चालन हुँदै आए । मैले सहकारीको के विकृति९विसंगति फेला पारेँ भने विभिन्न किसिमका नाम राख्ने, तर खास काम भने बचत र ऋणको गर्ने । यसमा ...
  • किन बढ्दै छ एकाएक शेयर बजा… Feb 3, 2016 ArthatantraRabindra bhattarai
    काठमाडौं । पुँजी बजारले हरेक दिन नयाँ रेकर्ड कायम गरिरहेको छ । बजारले अहिलेसम्मकै उच्च विन्दु १२४२ अंक पार गर्‍यो । अर्थतन्त्र कमजोर र तराई मधेस आन्दोलनले मुलुकको राजनीति तरल भएकै बेला बजार भने निकै माथि उक्लिएको छ । के कारण पुँजी बजार बढ्दो क्रममा छ ? विश्लेषक रविन्द्र भट्टराई भन्छन्, ‘मर्जका कारण धेरै कम्पनीको सेयर कारोबार रोकिएको छ । कारोबार ...