Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, माघ ४ , २०७४  |  
Thursday, January 18, 2018
बिचार / विश्लेषण
  • यसरी हुन्छ देवचुलीको पर्य… Jan 31, 2016 ArthatantraBidrohi giri- Bevchuli
    मानिस स्वभावैले नयाँ ठाउँ र नयाँ बस्तु हेर्न लालायित हुन्छ । नयाँ ठाउँको बारेमा अयन्त्रका मानिसलाई आकर्षण गर्न सक्नु पर्छ । त्यो आकर्षणको केन्द्र भनेको हामीसंग भएको अनुपम प्राकृतिक सौन्दर्य, प्रचुर जैविक विविधता, बहुजातीय, बहुभाषीय, बहुधार्मिक र सामाजिक विविधता एवं ऐतिहासिक तथा साँस्कृतिक सम्पदाले भरिपूर्ण नेपाल, विश्व पर्यटन मानचित्रमा प्रमुख पर्यटकीय गन्तव्यस्थलको रुपमा सुपरिचत रहेको देवचुली पनि हो । हाभारत पवर्त ...
  • एसियाली पूर्वाधार लगानी ब… Jan 28, 2016 ArthatantraChetanath acharya
    चेतनाथ आचार्य  चीनका राष्ट्राध्यक्ष सी चिन फिङले सन् २०१३ अक्टोबरमा पहिलोपटक एसियाली पूर्वाधार लगानी बैंक स्थापनाको कुरा उठाएका थिए । २०१४ अक्टोबरमा नेपालसहित २१ एसियाली राष्ट्रले बैंक स्थापनाको समर्थन गर्दै हस्ताक्षर गरे । २०१५ मार्च १२ मा बेलायतले यसको संस्थापक सदस्य बन्न आवेदन दिएपछि फ्रान्स, इटली र जर्मनीले पनि तुरुन्तै आवेदन दिए । अन्तत: ५७ मुलुकहरू यसका संस्थापक सदस्य बने । ...
  • संविधानमा समाजवाद र निजी क… Jan 26, 2016 ArthatantraPuspa kandel
    प्रा.डा. पुष्पराज कँडेल भर्खर जारी भएको संविधानउपर विभिन्न क्षेत्रहरुबाट प्रतिक्रिया आउने सन्दर्भमा हिजो नेपालको निजी क्षेत्रले पनि आफ्नो चासो व्यक्त गरेको थियो जुन स्वाभाविक पनि हो । सुझावहरु दिने क्रममा संविधानमा उल्लिखित दुईवटा शव्दहरुप्रति निजी क्षेत्रको विशेष असहमति देखिन्छ । समाजवाद उन्मुख अर्थव्यवस्था निर्माण गर्ने कुरा र तीनखम्बे अर्थनीतिअन्तर्गत सहकारीलाई दोस्रो प्राथमिकतामा राख्ने कुरा । यी दुईवटा शव्दहरुले निजी क्षेत्रका साथीहरुलाई ...
  • प्रत्यक्षदर्शी ईश्वर पोख… Jan 22, 2016 Arthatantraishwor-pokhrel
    युवा संघ नेपालले केही समय पहिलेदेखि आयोजना गरेको “मधेस सम्वाद तथा जनजागरण अभियान’’ अन्तर्गत माघ ७ गते मोरङ्को रंगेलीमा आयोजना गरिएको ‘बृहद जनसभा’ सम्पन्न भएको छ । “मधेसी मोर्चा’’का तर्फबाट सिर्जना गरिएको दबाब, धम्की, थुनछेक तथा आतंकका बीचमा यो जनसभा आयोजना गरियो । प्रतिकूलताका बीचमा पनि कार्यक्रममा हजारौंको संख्यामा जनताको उपस्थिति थियो । पार्टी तथा युवा संघका नेताहरूले मन्तव्य दिइएको ...
  • आंशिक शिक्षक ज्यालादारीम… Jan 21, 2016 Arthatantrashiva
    शिवशरण ज्ञवाली  विश्वको १३ ठूलो मध्येको एक र मुलुककै सबैभन्दा बुढो पुरानो तथा विशाल संरचना भएको त्रिभुवन विश्वविद्यालयका ६० आंगिक र एक हजारभन्दा बढी सम्बन्धन प्राप्त क्याम्पसहरु छन् । सम्बन्धन प्राप्त क्याम्पसमा जनशक्ति व्यवस्थापनको आफ्नै ढाँचा र शैली छ । आंगिक क्याम्पसमा त्रिभुवन विश्वविद्यालय शिक्षक कर्मचारी सेवा सम्बन्धी नियम २०५० ले शिक्षक ब्यवस्थापनलाई नियमन गर्छ । प्राध्यापक, सहप्राध्यापक, उपप्राध्यापक र शिक्षण सहायक ...
  • यसरी हट्छ लोडसेडिङ : कृष्ण… Jan 17, 2016 Arthatantrakrishnahari baskota 1
    कृष्णहरि बाँस्कोटा प्रधानमन्त्री, ऊर्जामन्त्री, अर्थशास्त्री, निजी क्षेत्रका लगानीकर्ता, विद्युत क्षेत्रका विज्ञ, विश्लेषक पत्रकार लगायत जोसुकैले ‘पण्डित्याई’ छाँटे पनि ‘विद्युत शक्ति थप उत्पादन नगरी’ नेपालको लोडसेडिङ हट्न सक्तैन । यसर्थ यत्ती समयमा लोडसेडिङ्ग हट्छ भन्न यसरी अतिरिक्त विद्युत शक्ति यो समयमा थपिँदैछ भनी पुष्टी गरेपछि आफ्नो भनाईले विश्वासनीयता लिने कुरामा सबैले हेक्का राख्नुपर्छ । यसमा बढी उत्साही भएर ‘रौसिन’ पनि जरुरी छैन, ...
  • नेपाललाई बिकसित राज्यमा र… Jan 17, 2016 ArthatantraPusparaj kandel pps ize pic
    प्रा. पुष्प कँडेल संविधान निर्माण र संक्रमण कालको समाप्ती नेपालमा २०६२/६३ को जनआन्दोलनले ल्याएको परिवर्तनलाई संविधान निर्माणमार्फत् बल्ल सँस्थागत गरिएको छ । संविधानका धेरै प्रावधानहरुमा कतिपय समुदायको विमति रहेको छ तर पनि यसले देशको लामो संक्रमण काललाई अन्त्य गरेको छ । जे भए पनि संविधान निर्माण भएको छ, त्यसले मिश्रित अर्थतन्त्र र समाजवादमूखी बाटो लिएको छ । समाजवाद भनेको गरिवी वितरण नभएर ...
  • अर्थतन्त्रको शुभारम्भ Jan 17, 2016 Arthatantraarthatantra logo final 31 january
    आर्थिक विकास चलायमान नभई सम्पूर्ण क्षेत्रको चौतर्फी विकास सम्भव छैन । मुलुक आर्थिक रुपमा आत्मनिर्भर बन्न अर्थतन्त्रको विकासमा लाग्नु आवश्यक छ । निर्यातमुखी अर्थतन्त्रको विकास गर्न सके विदेशी मुद्राको आर्जनमा बढोत्तरी र राज्यको बचतमा समेत वृद्वि गर्न सकिन्छ । राज्यको बचत वृद्वि हुनु भनेको लगानीमा अवसरको सिर्जना हुनु पनि हो । फलस्वरुप बिद्युत्, बाटो, स्कुल, स्वास्थ्य, पर्यटन, प्रबिधि लगायत आवश्यकीय ...
  • माघीको दिन पारेर धेरै पटक … Jan 15, 2016 ArthatantraShanta chaudhari
    शान्ता चौधरी । मेरो एउटा उमेर थियो, विगतका दिनहरु थिए त्यसबेला माघी आउँदा असाध्यै खुसी भइन्थ्यो । यसकारण पनि खुसी भइन्थ्यो कि आँशु बिर्सन सकियोस् । थारु समुदायको सबैभन्दा ठूलो चाड माघी म अनि मेरो उमेरका बालबालिकाका लागि उल्लास बोकेर मात्र आउँदैनथ्यो, लिलामीमा चढ्नुपर्ने पीडा बोकेर पनि आउँथ्यो । माघी आयो भनेर सबै खुसी हुन्थे, अरु खुसी भएको देखेर हामी पनि ...
  • पृथ्वीनारायणसँग विद्या भ… Jan 7, 2016 ArthatantraDev prapash
    देवप्रकाश त्रिपाठी हरेक सन्तानका निम्ति मातापिता सर्वाधिक प्रिय, पूजनीय, माननीय र मननीय हुन्छन्, अपवादका घटना सन्दर्भबाट प्रभावित नभईकन बन्ने–बनाइने मान्यता यही नै हो । यदाकदा कुनै पुत्र या पुत्रीले आफ्ना मातापितालाई सताएको या हत्यासम्म गरे–गराएको पीडादायी समाचार सुनिन्छ । यस्ता दुर्लभ घटनालाई आधार बनाएर सन्तानसँग आमाबाबुको सधैँ वैरभाव रहन्छ भन्ने निष्कर्षमा पुग्न सकिँदैन । स्वस्थ र सन्तुलित दिमागले आफ्ना पितामाताप्रतिको प्ेरम ...