Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, माघ ४ , २०७४  |  
Thursday, January 18, 2018
बिचार / विश्लेषण
  • ऊर्जामा स्वाभिमानको खोजी Dec 28, 2015 Arthatantrapariyar
    विनाशकारी भूकम्पले बनाएको घाउ सुक्न नपाउँदै भारतको अघोषित नाकाबन्दीले पेट्रोलियम पदार्थको अभावको असर त सबैले भोगिरहेका छौं । पानीजहाजबाट कोलकाता हुँदै वीरगन्ज नाकाबाट नेपाल भित्रिन नसक्दा अर्बौं रुपैयाँबराबरको सामान अलपत्र पर्नु, ऊर्जामा गरिब मुलुकलाई बिरालोले मुसो खेलाएजस्तो खेलाइरहेको नमीठो यथार्थ र आक्रोशसँगै सबैको चाडबाड गुज्रियो । समस्या राजनीतिक वा आर्थिक, राष्ट्रिय वा अन्तर्राष्ट्रिय जे होस्, अनुसन्धानको विषय हुन सक्छ तर ...
  • द्वन्द्वको दुश्चक्रमा मु… Dec 28, 2015 Arthatantrasurendra-bir-malakar
    नेपाल अहिले इतिहासकै अत्यन्त कठिन मोडबाट गुज्रिरहेको छ। आधुनिक नेपाल निर्माण भएयता राजनीतिक, आर्थिक एवं सामाजिक रूपमा यति जटिल अवस्था सायदै हामीले भोगेका हौं। यस जटिल परिस्थितिलाई उचित निकास दिनुपर्ने बेला राजनीति गर्ने नेताहरू खेलाची गरेजस्तै निकै हल्का र गैरजिम्मेवार ढंगले प्रस्तुत भइरहेका छन्। द्वन्द्व व्यवस्थापन गरी शान्ति प्रक्रियामा आएपछि नेपालको संसारभर प्रशंसा भएको थियो। अब नेपालमा साँच्चै सामाजिक, आर्थिक ...
  • धुर्मुस सुन्तलीको प्रस्ताव; पुनर्निर्माण प्राधिकरणको जिम्मा हामीलार्इ … Dec 14, 2015 Arthatantradhurmus
    काठमाडौं । चर्चित कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले हामी सकैजना फाहोरी भएकाले हामी बस्ने ठाउँ शरीर र मनभित्र समेत सफाइको जरुरी भएको बताएका छन् । हाले काभ्रे, रामेछाप र सिन्धुपाल्चोकमा सफाइ अभियान चलाएर फर्केका धुर्मुस र सुन्तलीले विद्यालयमा पुगेर दिसासमेत सोहोरेको अनुभव सुनाउँदै भने,हामीले देशमा केही गरेर देखाउन सकिन्छ भन्ने अनुभव हासिल गरेका छौं ।’ सरकारले भूकम्पपीडितका लागि ...
  • राष्ट्रप्रमुख र सरकार प्र… Nov 25, 2015 ArthatantraKP-Oli-and-Bidhya-Bhandari1
    विगतमा सरकार प्रमुख र राष्ट्रप्रमुख बीचको सम्बन्धले राजनीतिको तापक्रमलाई निर्धारणमात्रै गरेको छैन, कतिपय अवस्थामा नयाँ मोडसमेत दिएको छ । राष्ट्रप्रमुख अहिले राष्ट्रपति हुन्, जो आलंकारिक हुन् भने प्रधानमन्त्रीलाई सरकार प्रमुखको जिम्मेवारी प्राप्त छ । नेपालमा राष्ट्रपति संस्था अभ्यासको करिब साढे ७ वर्ष हुनआँटेको छ । प्रथम राष्ट्रपति डा. रामवरण यादवको सवा ७ वर्षको कार्यकालमा ८ जना प्रधानमन्त्री हुन भ्याए । ती ...
  • भारतको नाकाबन्दी, ट्राफिक… Nov 16, 2015 Arthatantrasudip shrestha
    पोहोर दसैंलगत्तै डोटीमा ३० जनाको सामूहिक हत्या भयो। २०७१ असोज २० गते। दसैं मनाउन घर गएकाहरू आ–आफ्नो काममा फर्किरहेका थिए। सबैका मनमा उत्साहको पिङ मच्चिरहेको थियो। सपना चंगासरी उड्दै थिए। कतिका त निधारको रातो टीकाधरि सुकेकै थिएन। त्यही बेलाको कुरा हो, डोटीको छतिवन–५, कफलकट्टेमा ३० जना मारिएको। त्यो हत्याकाण्ड कतिसम्म भयानक थियो भने, सरस्वतीनगर गाविसकै १९ जनाले ज्यान गुमाए। चार परिवारका सबै सदस्यको एकै ...
  • खेलकुद मन्त्री पुरूषोत्त… Oct 1, 2015 Arthatantrachamp
    नेकपा एमालेबाट सरकारमा सहभागी भएका खेलकुद मन्त्री पुरूषोत्तम पौडेलले पदबाट राजीनामा दिएका छन्। मन्त्रीले आज राजीनामा दिएका हुन्।  यस्तै उर्जामन्त्री राधा ज्ञवालीलाई पनि प्रधानमन्त्री सुशिल कोइरालाले अख्तियारले कारबाीह गर्ने भएकाले एमाले अध्यक्ष केपी ओलीलाई मन्त्री फिर्ता बोलाउन आग्रह गरेका थिए।
  • रूपैडिया नाकाबाट १० ट्यां… Oct 1, 2015 Arthatantrapeninsula_fb_updated
    रूपैडिया नाकाबाट १० ट्यांकर डिजेल नेपाल भित्रीएको छ। बिहिबार केही समय अघि रूपैडिया नाकाबाट १० ट्यांकर डिजेल र ८ ट्रक खाद्यान्न बोकेका ट्रक नेपाल भित्रिएका छन्। यस्तै १५ वटा पेट्रोल, १८ वटा डिजेल र १९ वटा ग्यास बुलेट पनि नेपाल भित्रने तयारीमा रहेका छन्।
  • गरीव तथा दलितका लागि घर बन… Oct 1, 2015 ArthatantraA Nepali man carries recovered belongings through the street in the ancient city of Bhaktapur in the Kathmandu Valley on April. 28, 2015. Nepal had a severe earthquake on April 25th. Photo by Adam Ferguson for Time
    काठमाडौं । गरीव तथा दलितका लागि घर निर्माण गरिदिन पूर्व अमेरिकी राष्ट्रपति जिम्मी कार्टर नेपाल आउने भएका छन् । गत अगष्टमा शरीरमा क्यान्सर भएको प्रमाणित भएका ९० वर्षीय कार्टर स्वयंसेवी सहित घर निर्माण गरिदिन नोभेम्बरमा नेपाल आउन लागेका हुन् । आफुलाई मस्तिष्क क्यान्सर भएको पत्ता लागेको भएपनि आफू नेपालको निर्धारित भ्रमणमा जान पाउने कुरामा आशावादी रहेको उनले बताएका छन् । म साँच्ची ...
  • गौर भन्सारमा धर्ना बसेका म… Oct 1, 2015 Arthatantratimthumb
    १४ असोज, गौर । गौर भन्सार नाकामा धर्ना बसेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र राष्ट्रिय मुस्लीम संघर्ष गठबन्धनको टोलीलाई भारतको एक संस्थाले खानेकुरा सहयोग गरेको छ । विहीबार आठौं दिन तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्र यादवको नेतृत्वमा मोर्चाका कार्यकर्ताहरु धर्नामा बसेका छन् । सीमावर्ती भारतीय बजार बजार बैरगनियाको जय श्रीराम सेवा संस्थाले यादव नेतृत्वको अनसनकारीलाई स्याउ, केरालगायतका फलफूल र पानी, ...