Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, माघ ४ , २०७४  |  
Thursday, January 18, 2018
बिचार / विश्लेषण
  • हाम्रोलाई हैन राम्रोलाई र… Apr 29, 2017 Arthatantrakala pantha
    राष्ट्र आज नेपाली जनताको अथक सङघर्ष र बलिदान पश्चात युगान्तकारी परिवर्तनलाई आत्मसात गर्दै संघिय गणतान्त्रिक राज्यमा संस्थागत भएको छ । सयौं बर्ष देखिको अबैज्ञानिक राज्य संरचनालाइ ध्वस्त गर्दै सिङ्गो मुलुक स्थानीय निर्वाचनमा होमिएको बेला प्रवासमा रहेर पनि चुनावी माहोलमा केही कुरा राख्न मन लाग्यो । बास्तबमा बिदेशी भुमिमा रहेपनि हरेक पटक फेर्ने स्वास र धढकने मुटुमा अफ्नै देशको माया रहन्छ ...
  • अवस्य धिक्कार्नेछन् ती आमाहरुलाई जन्मिन नपाइ निमोठिन बाध्य भ्रुणहरुले … Apr 24, 2017 ArthatantraKamala luitel kuikel
    कुरा अलि अगाडीको हो , शनिवारको ड्युटी थियो। एकजना ३४/३५ बर्षकी दिदी–बहिनी भिडियो एक्सरे हुन्छ भन्दै आए ? मैले त्यतिबेलै भने, दिदी धन्न अलिकतिले मात्र नत्र डाक्टर निस्कनै लाग्नुभएको थियो भने । त्यसपछि केही आनन्दको सास फेरे जस्तै गरेर यताउता हेर्दै अलि सानो स्वरले उनले सोधिन, डाक्टरले छोराछोरी के छ त भनिदिनु हुन्छ नि ? मैले तुरुन्त यो अबैधानिक भएकोले ...
  • नेपालको सेयर बजार कतिबेला … Apr 8, 2017 ArthatantraShare fluction
    हरिशरण न्यौपाने । सेयर मूल्यलाई विभिन्न तत्व एवं सूचनाहरुले सकारात्मक वा नकारात्रुपमा दुवै हिसाबले प्रभाव परिरहेको हुन्छ । यस्तैमा नेपालको सेयर बजारमा विभिन्न समयमा विभिन्न किसिमका समाचार एवं तत्वहरुले प्रभाव पारेका छन् । विभिन्न समयमा आएको उत्तारचढावलाई हेर्ने हो भनै निम्न कारण नेपालको सेयर बजार बढ्ने वा घट्ने गरिरहेको देख्न सकिन्छ । १. प्राथमिक बजारमा राम्रा एवं नाफामूलक कम्पनीहरुले सेयर निष्काशन गरेको ...
  • के तपाई बिमा कम्पनीको सेयर… Mar 27, 2017 Arthatantrainsurance Word Cloud  printed on  paper on blue font
    काठमाण्डौं । सेयर बजारमा बीमा कम्पनीहरुको सेयर मूल्य निकै आकर्षक देखिन्छ । भविष्यको सम्भावना हेरेर यसमा लगानीकर्ताको चाप परिरहेको देखिन्छ । यी बीमा कम्पनीहरुमा लगानी गर्नुअघि लाभांशमात्र नहेरेर यस्ता कम्पनीको मूल्यांकन गर्न पनि जान्नु पर्छ । बीमा कम्पनीहरुले पनि बैंकहरुले जस्तै हरेक तीन/तीन महिनामा वित्तीय विवरण प्रकाशित गर्छन् । त्यसबाहेक बार्षिक रुपमा वित्तीय प्रतिवेदन पनि सार्वजनिक गर्ने गर्छन् । बैंकहरुभन्दा फरक ...
  • सेयर बजार : ‘एभ्री ट्रेण्ड … Mar 20, 2017 Arthatantrashare market positive profit stock
    काठमाण्डौं । सेयर बजारमा एउटा भनाई छ, ‘एभ्री ट्रेण्ड इज योर फ्रेन्ड’ अर्थात् बजारको जुनै प्रवृत्ति पनि तपाईको साथी हुन सक्छ । यसपटक पनि त्यही भएको छ । बजारमा अहिले बजार घट्नै पर्छ भन्ने एकथरी छन् बजार बढ्नै पर्छ भन्ने अर्काथरी अतिवादी रुपमा वकालतमा लागेका छन् । सामाजिक सञ्जालमा यो बिषयमा लिएर यी दुई पक्ष कोको होलो मचाई रहेका छन् । ...
  • सेयर बजारमा खतरनाक संगठित अपराध मौलाउँदै,थाहा पाउनुहोस सचेत बन्नुहोस् … Mar 18, 2017 ArthatantraShare Tranded
    हरिशरण न्यौपाने, काठमाडौ । पछिल्लो समय धेरै मानिसहरु सेयर बजारप्रति आकर्षित भईरहेका छन् । तर ती सबैलाई सेयर बजारमा अनियमितता र अपराध हुन्छन् भन्ने थाहा नहुन पनि सक्छ । एउटा निश्चित समूह वा व्यक्तिले संधै फाईदा लिईरहने तर सर्वसाधारण लगानीकर्ताहरु भने मर्कामा परिरहने पनि हुनसक्छ । हो,त्यसैले तपाई आफु पनि सेयर बजारमा हुनसक्ने अनियमितता वा अपराधप्रति चनाखो बन्नुहोस् । संघै होशियार ...
  • लगानीकर्ताहरु,सेयर बजारका आपराधिक गिरोहको सांगठनिक चाल पत्ता लगाउनुहोस… Mar 11, 2017 ArthatantraShare collection
    हरिशरण न्यौपाने,काठमाडौ । पछिल्लो समय धेरै मानिसहरु सेयर बजारप्रति आकर्षित भईरहेका छन् । तर ती सबैलाई सेयर बजारमा अनियमितता र अपराध हुन्छन् भन्ने थाहा नभएर कतिपय फसिरहेका पनि छन् । कारण एउटा निश्चित समूह वा व्यक्तिले सेयर बजारबाट संधै फाईदा लिईरहने तर सर्वसाधारण लगानीकर्ताहरु भने मर्कामा परिरहने पनि हुनसक्छ । त्यसैले तपाई सेयर कारोबारमा सक्रिय हुनुहुन्छ भने बजारमा हुनसक्ने अनेक चालबाजीबाट ...
  • सेयर बजारमा लगानी गर्नेले … Mar 5, 2017 Arthatantrashare risk
    सेयर बजारका अधिकांश लगानीकर्तालाई सेयरको मूल्य घट्दा हुने घाटाको बढी चिन्ता हुने गर्छ। हुनु स्वभाविक पनि हो। तर आफूले कारोबार गरी रहेको ब्रोकर, इकाइ किनेको म्युचुअल फण्ड, आफूले बिमा गरेको विमा कम्पनी, पैसा जम्मा गरेको बैंक वा फाइनान्स कम्पनी टाट पल्टे वा डुवे के हुन्छरु भन्ने बारे कमैले सोचेका हुन सक्छन्। अधिकांशमा यी संस्था कहिल्यै टाट पल्टदैनन् भन्ने एक प्रकारको सोचाइ ...
  • सेयर बजार घट्दा कसलाई बढी … Feb 26, 2017 Arthatantrashare market loss
    के आम सर्वसाधारण अहिलेको सेयर बजारको गिरावट देखेर वास्तवमै चिन्तित छन् अवश्य पनि छैनन्। के सरकार चिन्तित छरु सरकार पनि चिन्तित छैन। किनकि अधिकाँशलाई सेयर बजारको घटवढको चासो बन्ने वातावरण नेपालमा बन्न सकेको छैन। जति विकसित देशमा त्यहाँको सेयर बजार घटबढको चासो आम मानिसलाई हुने गर्छ। के विकसित देशमा चासो हुने सबैले सेयर बजारमा लगानी गरेका हुन्छन तरु अवश्य पनि हुँदैनन्, जसरी ...
  • सेयर बजारमा छिर्दै हुनुहु… Feb 22, 2017 ArthatantraVector black silhouette bull and bear financial icons depicting the market trends of stocks and shares on the bourse  vector illustration isolated on white
    सामाजिक सञ्जालहरूमा सेयर बजार परिसूचक नेप्से यो वा त्यो अंकमा आउँछ भन्ने अनुमानहरू व्याप्त छन्। धेरैले १२ सयसम्म झर्छ भनेका छन्। केहीले अहिलेलाई न्युनतम विन्दु भनेको एक हजार हो भन्छन्। अर्काथरी अझै निराश हुँदै आठ सयसम्म झर्छ भन्छन्। यस्ता अनुमानका पछाडि ठोस तर्क र तथ्य छैनन्। केहीले प्राविधिक विश्लेषण गरेका छन्। बजारमा पाइने सफ्टवेयरहरूको प्रयोगमार्फत् गरिएका यस्ता विश्लेषण प्रयासलाई सराहनीय मान्न ...