Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, माघ ४ , २०७४  |  
Thursday, January 18, 2018
बिचार / विश्लेषण
  • सेयर बजारमा उतार चढाव हुँदा दिक्क हुनुहुन्छ ? यसरी पत्ता लगाउनुहोस् मौ… Feb 16, 2017 Arthatantrashare price market
    सेयर बजारको प्रवृत्ति नै माथि तल गरिरहने भएकाले पनि यहाँ बारम्बार खरिद बिक्रीका अवसर आइरहन्छन्। ति अवसर अल्पकालीन र दीर्घकालीन समयमा प्राप्त हुने गर्छन्। दैनिक, हप्ता वा महिनामा हुने उतार चढावले अल्पकालीन अवसर प्राप्त हुन सक्छ। तर दीर्घकालमा प्राप्त हुने अवसरका लागि लगानीकर्ताले लामै समय धैर्य गर्नुपर्छ। जुन चाहेर पनि तत्काल प्राप्त हुन सक्दैन। दीर्घकालमा प्राप्त हुने अवसरले लगानीकर्तालाई अथाह सम्पत्ति ...
  • जापानमा विद्यार्थीहरुको … Feb 2, 2017 Arthatantrakala pantha
    देशको मेरुदण्ड भनेको युवाशक्ति हो, अर्थात युवाशक्ति देश निर्माणको मेरुदण्ड हो । यति हुँदाहुँदै पनि दिन प्रतिदिन युवाहरूलाई आर्थिक, पारिवारिक र राजनैतिक अस्थिरताले देशबाट धकेलिइँदै छ ! विकसित देशमा थोरै लगानी गरेर जानू र आफुले थाम्न नसक्ने ऋणको भारी बोकेर अरुको लहैलहैमा बगेर बिदेश पस्नुमा धेरै अन्तर छ । आफू कुन देश जाने हो, त्यहाँका नियमहरु बुझेर अनि भाषा तथा सीप ...
  • के तपाईले सेयर कारोबार गर्… Feb 1, 2017 ArthatantraShare transction
    काठमाण्डौं । सेयर लगानी गर्दा नाफा, निष्क्रिय कर्जा र पुँजी बाहेक अन्य सुचकहरु पनि नियाल्नु पर्ने हुन्छ । पिई रेसियो, पीबी रेसियो एवं प्रतिसेयर आम्दानी पनि लगानी गर्नुपूर्व नियाल्नुपर्ने महत्वपूर्ण वित्तीय सूचक हो । अर्थशास्त्रीहरुका अनुसार पिई रेसियो ५ भन्दा तल हुँदा लगानी गर्न राम्रो मानिन्छ । पिई रेसियो १० सम्म आकर्षक मानिन्छ भने १० देखि १५ सम्म मध्यम मानिन्छ । ...
  • सेयरमा गीरावट आउँदा वा कम्… Jan 28, 2017 ArthatantraShare investment
    काठमाडौ । तपाई सेयर बजारको लगानीकर्ता हुनुहुन्छ र यो सेयर बजारमा लगानीलाई जोखिममुक्त कसरी बनाउने भनेर सोचिरहनुभएको छ ? यदि त्यस्तो हो भने एउटा रणनीति अपनाउन सकिन्छ । त्यो भनेको शून्य लगानी र नाफा हो  । सेयर मूल्यमा गीरावट आई हुनसक्ने नोक्सानी तथा अप्रत्यासित रुपमा कम्पनी डुब्न गई हुने नोक्सानीबाट बच्न लगानीकर्ताले शून्य लगानीसम्बन्धी सिद्धान्तलाई अबलम्बन गर्नु उपयुक्त हुनेछ । अब ...
  • साबधान ! सेयर बजारका लगानी… Jan 26, 2017 ArthatantraShare Decrease
    काठमाडौ। वित्तीय प्रणालीमा कर्जा प्रवाहयोग्य पुँजीको अभाव (क्रेडिट क्रन्च) भएपछि त्यसको असर पुँजी बजारमा समेत परेकोे छ । बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्न नसक्दा लगानीकर्ता दबाबमा परेपछि सेयर बजार सूचक ३६ अंकले घटेको छ । पछिल्लो समय घट्दो गतिमा रहेको सेयर बजार मंगलबार २५ अंकले घटेकोमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार ३६ अंकले घटेको छ । बैंक तथा ...
  • सेयर बजारमा लगानी गर्ने हो… Jan 24, 2017 Arthatantrashare moneytree
    दोस्रो त्रैमासिकको अन्त्यसँगै कम्पनीका वित्तीय विवरणले राष्ट्रिय दैनिक पत्रिकाका पाना भरिन थालिसकेका छन्। धेरैलाई लाग्न सक्छ यी विवरण कम्पनीका विज्ञापन हुन्। तर प्रकाशित यी विवरण विज्ञापन नभई, बुझ्न सके पैसाका बोट हुन्। सम्पत्ति निर्माणका दरिला आधार पनि हुन्। जसलाई चिन्न सक्नु लगानीकर्ताको अनिवार्यता हुन्छ भने चिनाउनु नियामकको केही दायित्व हुन्छ। तर नियामक विशेषगरी धितोपत्र बोर्ड त्यो दायित्वबाट भागी रहेको छ र ...
  • साधारण सेयरबारे तपाईलाई कति थाहा छ ? हेर्नुहोस् जान्नुपर्ने केहि टिप्स… Jan 21, 2017 Arthatantraprofit share
    काठमाडौ । साधारण सेयर कुनै पनि व्यवसायीक संगठनको त्यो सेयर हो, जसमा ऋणदाताहरु र पूर्वाधिकार सेयरधनीहरुलाई क्रमशः ब्याज र लाभांश वितरण गरीसकेपछि मात्र बाँकी रहेको नाफा बाँडिन्छ । यस सेयरलाई इक्विटि सेयर पनि भनिन्छ । साधारण सेयरधनीहरु व्यवसायका वास्तविक मालिक हुन्छन् । यसर्थ पूर्बाधिकार सेयरको पुँजी भुक्तानी गरिसकेपछि बाँकी रहेको रकममा मात्र साधारण सेयरधनीहरुको अधिकार रहन्छ । पूर्वाधिकार सेयरमा एक निश्चित ...
  • अर्थमन्त्री ज्यु, तपाईंको ‘भुरा माछावाला’ अभिव्यक्तिले संस… Jan 17, 2017 Arthatantrakala photo news article
    अर्थमन्त्री ज्यु नमस्कार । हिजोआज सामाजिक संजाल पत्रपत्रिका जतासुकै ३३ किलो सुन प्रकरणमा तपाईंको नाम जोडिएको समाचारहरु आउँदा दुःख लाग्यो । यो त असम्भव कुरा, देशको अर्थमन्त्री जस्तो गरिमायुक्त पद धारण गरेका ब्यक्तिले यस्तो लाजमर्दो काम कसरी गर्यो होला जस्तो लाग्यो ! फेरि केही समय पछि तपाईकै स्पष्टिकरण सहित धेरै कुराहरु बाहिर छ्ताछुल्ल भएको छ । हुनत कत्तिको विश्वसनीय छ, त्यो म ...
  • सेयर बजार सट्टेबाजीमा चला… Jan 14, 2017 ArthatantraPHOTO: BALKRISHNA THAPA CHHETRI
    वर्तमान आर्थिक अवस्थाबारे कुरा गर्दा केहि सकारात्मक पक्षहरु छन् । समग्रमा बलियो उत्पादनमा आधारित अर्थतन्त्र भन्दा पनि कृत्रिम अर्थतन्त्रतिर मुलुक गईराखेकोले मलाई चिन्ता छ । अघिल्लो वर्षलाई आधार वर्ष मान्नु ठिक होईन यो भनिरहँदा अघिल्लो वर्ष र अहिले चार महिनाको अबधिको तुलना आफैंमा तुलनायोग्य छैन । किनभने अघिल्लो वर्ष नाकाबन्दी र भूकम्पको प्रभाव थियो । अहिले ती सबै सामान्य भईसके र यो ...
  • के हो महेन्द्रीय राष्ट्रव… Jan 12, 2017 ArthatantraPusparaj kandel pps ize pic
    नेपालमा अहिले खासगरी मधेशवादी र अन्य केही दलहरुले महेन्द्रीय राष्ट्रवादको चर्चा गर्ने गरेका छन् र संसदको दोस्रो ठूलो पार्टी एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओलीलाई त्यसको आरोप लगाउँदै छन् । कतिपयले त नेकपा एमालेको अर्थात् ओलीको राष्ट्रवादलाई सामन्ति राष्ट्रवादसमेत भनेका छन् । उनीहरुको भनाइमा नेकपा एमालेले लिएको राष्ट्रवादको नारा महेन्द्रीय राष्ट्रवाद जस्तै हो । संसदको दोस्रो सबैभन्दा ठूलो नेकपा ...