Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, माघ ४ , २०७४  |  
Thursday, January 18, 2018
बिचार / विश्लेषण
  • बिदेशमा मजदुरी गरेर पाँच तोला घर लाँदा तस्करी देख्ने राज्य, ३३ किलो सु… Jan 12, 2017 Arthatantrakala pantha
    संसारभरी नेपाली बहादुर, इमानदारी, सहयोगी अनि दयालु भनेर परिचित भइराखेको बेला ३३ किलो सुन प्रकरणले नेपाललाई बेस्सरी धक्का दियको छ । कुनै यस्ता घटनाहरु हुन्छन् जुन घटनाको बारेमा बोल्दिन लेख्दिन भन्दा पनि आफैँलार्इ त्यो घटनाले भित्र भित्र डसिरहेको हुन्छ । म अहिले मेरो प्यारो मातृभुमी भन्दा लगभग ५११६ माइलको दुरिमा छु । नेपालमा सञ्चार जगतमा आउने अधिकांश समाचारहरु अध्ययन गर्ने गर्छु ...
  • सेयर बजारका आपराधिक गिरोह… Jan 7, 2017 Arthatantrashareholders-meeting
    हरिशरण न्यौपाने,काठमाडौ । पछिल्लो समय धेरै मानिसहरु सेयर बजारप्रति आकर्षित भईरहेका छन् । तर ती सबैलाई सेयर बजारमा अनियमितता र अपराध हुन्छन् भन्ने थाहा नभएर कतिपय फसिरहेका पनि छन् । कारण एउटा निश्चित समूह वा व्यक्तिले सेयर बजारबाट संधै फाईदा लिईरहने तर सर्वसाधारण लगानीकर्ताहरु भने मर्कामा परिरहने पनि हुनसक्छ । त्यसैले तपाई सेयर कारोबारमा सक्रिय हुनुहुन्छ भने बजारमा हुनसक्ने अनेक चालबाजीबाट ...
  • संविधान संशोधनमा हिन्दी भ… Jan 3, 2017 Arthatantraprof puspa kadel hindi bhasha
    वर्तमान सरकारले संविधान संशोधनको लागि संसदमा विधेयक प्रस्तुत गरेको छ, जुन विषयमा अहिले देशभर घनघोर बहस भइरहेको छ । सो विधेयकमा ४ वटा विषयहरु समेटिएका छन् जसमध्ये भाषा आयोगको सिफारिसअनुसारका भाषाहरुलाई संविधानको अनुसूचीमा राख्ने कुरा पनि छ । यी चारवटा विषयहरु मूलतः गत साल संविधान निर्माणको समयमा अस्वीकार गरिएका विषयहरु हुन् र मूलतः तराईका केही नेता र छिमेकी देशका चाहनाबमोजिमको ...
  • सेयर कारोबार सहज बनाउन ल्याइएको आस्बा प्रणाली (के हो ?) बिस्तृत जान्नु… Dec 27, 2016 ArthatantraAsba share nepal
    लामो लाइन, घाम, पानी अनि फारम नपाइने समस्याबाट पीडित सेयरको आवेदन दिने लगानीकर्ताले अब केही राहतको सास फेर्न पाउने भएका छन्। लगानीकर्ताका यी समस्यालाई सम्वोधन गर्न धितोपत्र बोर्डले नयाँ नियम सार्वजनिक गरेको छ। यद्यपी दुर्गम क्षेत्रका लगानीकर्ताका समस्यालाई भने यो निर्देशिकाले सम्बोधन गर्न सकेको छैन। अर्कोतर्फ सेयर नपरेर हैरान लगानीकर्तालाई सेयर पर्ने अवस्थाको ग्यारेन्टी पनि यो निर्देशिकाले गर्ने छैन। धितोपत्र (सेयर)को सार्वजनिक ...
  • तपाईलाई थाहा छ,कहिले सेयर … Dec 18, 2016 ArthatantraShare Analysis
    काठमाडौ । तपाई विगत लामो समयदेखि सेयर कारोबारमा सक्रिय हुनुहुन्छ भने कहिलेसम्म सेयर किन्दा लाभाँश र हकप्रद सेयर पाईन्छ भन्ने थाहा पाउनु भएकै होला । तर कतिपय नयाँ कारोबारमा आउनुभएकाहरुलाई थाहा नहुन सक्छ । हामीले बजार अध्ययनकोक्रममा सर्वसाधारणमाझ यस्ता धेरै अन्यौलता भेटेका छौं । त्यसैले बजारमा रहेका धेरै सर्वसाधारणहरुका जिज्ञाशालाई केहि हदसम्म भएपनि मेट्ने कोशिस यहाँ हुँदैछ । अब जाउँ कहिलेसम्म सेयर ...
  • सेयर बजार घटेर चिन्तित हुनुहुन्छ ? तर घटेको बजारमा यसरी हुन सक्छ धेरै … Dec 15, 2016 Arthatantrahttp://www.dreamstime.com/royalty-free-stock-images-hand-holding-chart-graph-image31398809
    धेरै कमाई हुने लालचमा कयौं लगानीकर्ता सेयरबजारमा आकर्षित भएका हुन्छन्। तर पुँजी बजारमा कमाउन त्यती सहज छैन। धैर्यता र लगानी अनुशासन भएर मात्र कमाउने भन्ने हुँदैन। यसका लागि बजार बारे खोज अनुसन्धान गर्ने बानी र ज्ञान पनि आवश्यक हुन्छ। भारतीय सेयर विश्लेषक सिन्हाको इकोनोमिक टाइम्समा प्रकाशित लगानीकर्तालाई दिएको सुझाव निम्न छ : छिटो प्रतिफलको लोभमा आएका लगानीकर्ता बजारमा उतारचढाव देखिने वित्तिकै ...
  • घुमघाम गर्ने सोचमा हुनुहुन्छ ? हेर्नुहोस् तपाईका लागि उपयुक्त हुनसक्ने… Dec 12, 2016 Arthatantranagarkot
    अंग्रेजी महिनाको डिसेम्बरको आधाआधी गएसँगै क्रिशमश र अंग्रेजी नयाँ वर्षका लागि विभिन्न योजनाहरु बुन्ने क्रम चल्न सुरु भइसकेको छ । बिस्तारै कलेज स्कुलहरुले पनि केही दिन या केही महिनाको जाडो बिदा दिने बेला पनि आइसकेको छ । कामकाजी व्यक्तित्वहरुलाई व्यस्त दैनिकीबाट केही छिन वा केही दिनको फुर्सद निकाल्ने उपयुक्त बहाना पनि मिल्ने अवस्था छ । यस्तोमा के तपाई पनि आफन्त ...
  • नेप्से घट्यो भनेर नआतिनुस… Dec 10, 2016 Arthatantranepse
    प्रमोद केसीको विष्लेषणः काठमाडौ । प्रमोद केसी जसले सेयर बजारबारे भविष्यवाणी गरेका छन् । उनले सेयर बजारको भबिष्यबारे केही कुराको चर्चा गरौं भन्दै अबको नेप्सेको प्वाइन्ट २५०० हुने दाबी गरेका छन् । केसीका विष्लेषणका निम्न १७ कारण नेप्सेमा धेरै सुधार हुनेछ । १. नयाँ तथा अन्तर्राष्ट्रिय मापदण्डको अनलाईन कारोबार प्रणाली निकट भबिष्यमै आउँदैछ जसले बजारलाई अरु सजिलो, बिस्वासिलो र पारदर्शी बनाईदिनेछ। २.सेयर बजारमा ...
  • उच्च शिक्षा हासिल गर्न बिदेशिएका युवा किन फर्कंदैनन् स्वदेश ? यस्तो छ … Dec 7, 2016 Arthatantrakala pantha
    हरेक ब्यक्ती हमेसा जीवनपर्यन्त अबसरको खोजिमा लागि रहेको हुन्छ । यो गरेर हुन्छ कि त्यो गरेर हुन्छ भन्दै मनमा अनेक तरङ्ग खेलाउँदै जीवन जिउने गर्द्छ । जो कोहि अर्थात औँशिको रातमा पनि जुनको खोजिमा हुन्छ मान्छे । यसरी नै अबसरको आशमा अहिले नेपाली युवाहरू प्रबास जाने क्रम बढीरहेको छ । हरेक प्रक्रियाबाट दिन दिनै युवाहरू युरोप अमेरिका प्रवेशको क्रम यथाबत छ ...
  • सेयर बजारको तपाई कस्तो लगा… Dec 6, 2016 Arthatantrashare market stock
    नेपाल स्टक एक्सचेञ्जमा पछिल्लो एक महिना तीब्र उतार चढाव देखिएको छ। नोभेम्बर ७ मा १७४९ मा रहेको नेप्से परिसूचक २०० अंकले झरेको छ। सोमबार १५४४ अंकमा बजार बन्द भएको हो। सेयर बजारको उतार चढावलाई सामान्य ‘फन्डामेन्टल’ भनिए पनि पछिल्लो समय लगानीकर्ता ढुक्क हुने स्थिति छैन। किनभने गत एक महिनामा बजारमा एकै दिन १०० अंकसम्मको उतार चढाव भयो। एकै दिनमा दोहोरो अंकले ...